डिभोर्स गरेको लामो समयपछि विवाहबारे मुख खोलीन् रिमाले, छिट्टै राजनीतिमा प्रबेश गर्दै



काठमाडौं । नायिका रिमा विश्वकर्माले आफु राजनीतिमा प्रवेश गर्ने बताएकी छन् । रिमाले भविष्यमा आफू राजनीतिज्ञ बन्ने सम्भावना रहेको बताएकी हुन् यद्यपी उनल ेकुन राजनीतिक दलबाट राजनीति गर्ने त्यो भने भनिनन् ।

उनले आफूलाई राजनीतिप्रति चासो रहे पनि अहिलेका नेताहरूप्रति विश्वास नरहेको बताएकी छिन् । बेलायतमा बसोबास गर्ने एकजना एनआरएनसँग विवाह गरेपनि उनको बैबाहिक जीबन लामो समय चल्न सकेन् । अहिले उनी सिंगल छन् । रिमाले तत्काल विवाह गर्ने योजना नरहेको बताएकी छिन् ।

रिमाले डिभोर्स गरेको लामो समयपछि विवाहबारे मुख खोलेकी हुन् । उनले भनेकी छिन्, ‘तत्काल विवाह गर्ने योजना छैन ।’

पछिल्लो समय रिमाले रियालिट टिभी शोहरूमा उद्घोषकको काम गर्दै आएकी रिमको बोल्ने शैली र प्रस्तुतिलाई दर्शक स्रोताहरूले अत्यन्तै मन पराउदै आएका छन् । नेपाल आइडलमा होस्टको रुपमा काम गरेपछि रिमा थप चर्चामा आएकी हुन् । रिमाले प्रोडक्सनको काम गरिरहेको समेत उल्लेख गरेकी छिन् ।

यो पनि पढ्नुहोस्
प्रिती आले भन्दा खतरा युवती भेटिईन काठमाडौँमा, सबै अंगमा यस्ता खतरनाक ट्याटु
काठमाडौँ | प्रिती आले जो पछिल्लो समय लोकदोहोरी क्षेत्रकै एक चर्चित नाम बन्न पुगेको छ । बेली डान्सरबाट करियर सुरुवात गरेकी प्रिती अहिले लोक क्षेत्रकै एकदमै चर्चित अनुहार बनेको छ । उनी बिशेषगरि दुबै क्षेत्रमा गायन र मोडलिङमा उतिकै फिट छिन भन्दा पनि फरक पर्दैन । जस्ले गर्दा स्टेज र सबैको रोजाईमा अगाडिनै पर्छिन, र पछिल्लो समय उनको लुक्स र गेटअपले त एक प्रकारको तरङ्गनै ल्याएको छ । उनलाई आत्मसात गर्दै पोखराकी एकजना युवती अहिले भाईरल छिन, ठयाक्कै प्रितीको जस्तो अनुहारको लुक्स र गेटअप भएकी युवतीको नाम हो प्रेस्ना गुरुङ जस्को घर पोखरा हो । अहिले उनी काठमाडौ गोंगबुमा आफनै ब्युटीपार्लर चलाएर बसेकी छिन र सम्भबत शरीरको सबै अंमा टयाटु पनि खोपेकी छिन ।
शरीरको अंगहरु जस्तै छाती, घाटी, कम्मर, हात, नाइटो, खुट्टा लगायत ढाडमा पनि उनको बडामानका ठूला ठूला टयाटु छन । जस्ले गर्दा उनको अनुहारको लुक्समा पनि अर्कै खाले देखिन्छ । यि युवती मोडलिङमा पनि उतिकै सक्रिय छिन, करिब ४० ओटा जति गितमा मोडलिङ गरिसकेकी छिन र टिकटकमा पनि हजारौ चाहनेवाला या भनौ फलोवर्स छन यिनका । हेरौ प्रिती आले भन्दा खतरा युवतीको अंगका टयाटु र उनको यो रोचक भिडियो —

यो पनि पढ्नुहोस्
सासुले श्वेतालाई बुहारीको रुपमा नभई छोरीको रुपमा स्विकार्छु भन्दा खुशीले फुरुगं भइन् श्वेता
काठमाडौं । नायिका श्वेता खड्का परिवारका सबै सदस्यहरु सहित पहिलो पटक मिडिया देखा परेकी छिन् । एक युट्युवसँगको कुराकानीका क्रममा श्वेतालाई उनकी सासुले श्वेतालाई बुहारीको रुपमा नभई छोरीको रुपमा स्विकारेको बताएकी छिन् । श्वेताकी सासुले श्वेता आफ्नो कान्छो छोराको पेमिकाका रुपमा घरमा आएका कारण श्वता बुहारीका रुपमा भित्रिए पनि आफ्नो छोरी नभएका कारण पनि श्वेतालाई छोरीकै ब्यबहार गर्ने उनले बताइन् ।

सो अवसरमा श्वेताका ससु्राले श्वतेतालाई बुहारीको रुपमा स्विकार्न पाउँदा आँफुहरुको छाती पनि चौडा भएको बताए । त्यस्तै श्वेताका जेठाजु दिपेन सिंह रावतले श्वेतालाई बुहारीको रुपमा स्विकार्न पाउँदा निकै खुशी लागेको बताए ।

त्यस्तै श्वेताका पति विजयेन्द्र सिंह रावतले आँफुले श्वेतालाई प्रस्ताव राखेको र श्वेताले आफ्नो परिवारको नाम अझै उज्जल बनाउन भूमिका खेलेको बताए । खुशी आँफुले नदिई श्वेताले दिएको तर आँफुले श्वेतालाई मन पराएर साथ दिएको विजयेन्द्रले बताए । विजयेन्द्रले आँफुहरुले पछिल्लो २ महिनादेखि लुकेर डेटिगं गरिरहेको समेत उक्त अन्तरवार्तामा बताएका छन् । हेर्नुहोस् भिडियो



Comment