• २०७८ साउन ९ शनिबार
banner
प्रकाशित: मंगलबार, जेष्ठ ११ २०७८

COVID-19 impact: Counting of blue sheep stalled

The blue sheep census has been halted in the Kanchenjunga Conservation Area in Taplejung district over COVID-19 risk. The programme of counting the blue sheep has been affected with the...

प्रकाशित: बिहिबार, जेष्ठ ६ २०७८

मुख्यमन्त्री भट्टले जित्नुभयो कोरोना

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना मुक्त हुनुभएको छ । कोराना सङ्क्रमण देखिएको दशौँ दिन बुधबार गरेको पिसिआर रिपोर्ट निगेटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालका कोभिड...

प्रकाशित: बिहिबार, जेष्ठ ६ २०७८

कोभिड—१९ को संक्रमण रोकथाम र उपचारका लागि बृहत् कार्ययोजना ल्याउन माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड—१९ को संक्रमण रोकथाम र उपचारका लागि बृहत् कार्ययोजना माग गर्दै दलका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउनुभएको छ ।...

प्रकाशित: मंगलबार, जेष्ठ ४ २०७८

कोरोनाबाट वडामा एकै समुदायका नौको मृत्यु

दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाबाट एउटै समुदायका नौ जनाको मृत्यु भएको छ । वडामा कोरोना सङ्क्रमणबाट यति धेरैको मृत्यु भएको दैलेखमा पहिलो हो । मृतक छ जनामा कोरोना परीक्षण गरिएको...

प्रकाशित: आइतबार, मंसिर २८ २०७७

अमेरिकामा भोलिदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु गरिने

काठमाण्डौ- अमेरिकामा भोलिदेखि कोरोना  विरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । बिबिसीले जनाए अनुसार भोली देखी फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप भोलिदेखि लगाउन सुरु गरिन लागिएको हो...

प्रकाशित: आइतबार, मंसिर २८ २०७७

जिन्दगीमा सफलता चाहानुहुन्छ ? आइतबारका दिन गर्नुहोस् यि काम

काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार सबेका लागी महत्वपूर्ण हुन्छ । साताकै पहिलो दिन भएकाले मानिसहरुले आफ्नो नयाँ योजना अनुसार यो दिनलाई सदुपयोग गर्ने योजना बुनिरहेका हुन्छन् भने...

प्रकाशित: शनिबार, मंसिर २७ २०७७

डोटीमा गयो भूकम्प,घर हल्लाएपछि भागदौड मच्चियो

डोटी, २७ मङ्सिर- सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटीमा ३.७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारीअनुसार आज दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमको पहाडी...

प्रकाशित: शुक्रबार, मंसिर २६ २०७७

कलंकीमा ट्रकको ब्रेक फेल हुँदा आठवटा सवारी साधनलाई एकैपटक ठक्कर दिएपछि… 

काठमाडौ २६ मंसिर काठमाडौंको कलंकीमा एउटा ट्रकको ब्रेक फेल हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । अन्य छ जना घाइते भएका छन् । घाइते भएका मध्ये तिन जनाको अवस्था...

प्रकाशित: बिहिबार, मंसिर २५ २०७७

कोरोनाका कारण नेकपाका केन्द्रीय सदस्य तथा पूर्वराजदूत लामाको गयो ज्यान

काठमाडौं, मंसिर २४- सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कोरियाको लागि पूर्व नेपाली राजदूत कमानसिंह लामाको नि’धन भएको छ। दुई साता अघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका ६९ वर्षीय...

प्रकाशित: बुधबार, मंसिर २४ २०७७

वेरोजगार तर सरकारी जागिर खान चाहनेहरुका लागि लोकसेवाले दियो यति ठूलो अवसर

काठमाडौँ । वेरोजगार तर सरकारी जागिर खान चाहनेहरुका लागि रोजगारी खुलेको छ । लोक सेवा आयोगले शाखा अधिकृत पदका लागि निवेदन आह्वान गरेको छ । आयोगले विज्ञापन प्रकाशित गर्दै...

1 2 3 41

© 2021 All Right Reserved osnepal.com