• २०७८ साउन ९ शनिबार
बिजनेस
प्रकाशित: शुक्रबार, साउन ८ २०७८

उचाइ क्षेत्रमा पहिलो च्याउखेती शुरू

उत्तरी रसुवामा पहिलोपटक परीक्षण गरिएको च्याउखेतीले सफलता दिएसँगै व्यावसायिक उत्पादन शुरू भएको छ । स्थानीय बासिन्दाका साथै लाङ्टाङ एवं तामाङ सम्पदा मार्गको पर्यटकीय क्षेत्रमा समेत निरन्तर आपूर्ति गर्ने लक्ष्यका...

प्रकाशित: शुक्रबार, साउन ८ २०७८

गोलभेँडाले मूल्य पाएन, कृषक मर्कामा

बन्दाबन्दीको प्रभाव र गुणस्तरमा प्रश्न उठ्नाले यस वर्ष यहाँ उत्पादित गोलभेँडाले उचित मूल्य पाउन सकेको छैन । गत वर्ष यही समय प्रतिकिलो रु २० मा बिक्री भएको गोलभेँडा यसपालि...

प्रकाशित: शुक्रबार, साउन ८ २०७८

डिडिसीको ६० हजार लिटर घ्यू निर्यात

नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित ६० हजार लिटर घ्यू यस वर्ष निर्यात भएको छ । आर्थिक वर्ष २०७७/७८ मा दक्षिण कोरिया, जापान...

प्रकाशित: बिहिबार, साउन ७ २०७८

गुर्जामा उच्च घनत्वको स्याउखेती

म्याग्दीको धवलागिरि गाउँपालिका– १ गुर्जामा जिल्लामै पहिलो पटक स्याउको व्यावसायिक खेती गरिएको छ । गुर्जाको हिमाली कृषि सहकारी संस्थाले गाउँपालिका र कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा उच्च...

प्रकाशित: बिहिबार, साउन ७ २०७८

साउने रमझममा हरियो चुराको बजार

बर्खाकालको साउन महिना मिथिलानी (मिथिलाका नारी) का लागि विशेष हुन्छ । मैथिल हिन्दू परम्परामा साउन भगवान् शिवको प्रिय महिना मानिने विश्वासले मिथिलानीका लागि विशेष बन्दै आएको हो ।साउनमै पनि...

प्रकाशित: सोमबार, साउन ४ २०७८

अलैँचीबाट एक अर्ब ३५ करोड आम्दानी

ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची जोनबाट...

प्रकाशित: आइतबार, साउन ३ २०७८

अदुवा र बेसारखेतीतर्फ किसान आकर्षित

तनहुँको घिरिङ गाउँपालिका–२ चिन्ने खोलाका शेरबहादुर थापाले विगत केही वर्षदेखि अदुवाखेती गरिरहनुभएको छ ।शुरुमा निर्वाहमुखी रुपमा मात्रै अदुवाखेती गर्नुभएका थापाले गत वर्षदेखि अदुवाखेतीलाई व्यावसायिक बनाउनुभएको छ । घिरिङ गाउँपालिकाले...

प्रकाशित: आइतबार, साउन ३ २०७८

प्राङ्गारिक तरकारीबाट मनग्य आम्दानी

शुक्लाफाँटा नगरपालिका– ७ सिमलफाँटाका किसान प्राङ्गारिक तरकारी उत्पादनमा लागेका छन् । समूहमा आबद्ध ४० मध्ये २१ किसानले रासायनिक मल र विषादीको प्रयोगविना चार बिघा जग्गामा खेती गर्दै आएका छन्...

प्रकाशित: आइतबार, साउन ३ २०७८

उदाहरणीय बन्यो महिलाको सामूहिक तरकारी खेती

कैलालीको टीकापुर नगरपालिका–३ का महिलाहरु समूहमार्फत तरकारी खेतीमा लागेका छन् । दीपज्योति महिला कृषक समूहमा आबद्ध भएर तरकारी खेतीमा लागेका उनीहरुको सो समूह र तरकारी खेती जिल्लामा उदाहरणीय बन्न...

प्रकाशित: शनिबार, साउन २ २०७८

व्यास नगरपालिकाद्वारा चौध ढुङ्गा उद्योगलाई उत्खनन अनुमति

व्यास नगरपालिकाभित्रका चौध वटा स्लेट ढुङ्गा उद्योगलाई उत्खनन गर्ने अनुमति दिइएको छ । नगरपालिकाले स्लेट ढुङ्गा उत्खननसम्बन्धी कार्यविधि बमोजिम कानूनीरुपमा ढुङ्गा उद्योगलाई अनुमति दिएको हो ।व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ...

1 2 3 47

© 2021 All Right Reserved osnepal.com