• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

अर्थ
प्रकाशित: बैशाख २४, २०७८ शुक्रवार

ताप्लेजुङमा  सञ्चालन हुँदै आएका बैंक तथा वित्तीय संस्थाहरु आजदेखि बन्द 

ताप्लेजुङ जिल्लामा  सञ्चालन हुँदै आएको बैंक तथा वित्तीय संस्थाहरु आजदेखि बन्द भएका छन् । जिल्लामा तीव्ररुपमा कोभिड–१९ सङ्क्रमण बढेपछि सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन थालिएको हो ।  फुङ्लिङ बजारमा यही वैशाख २० गतेदेखि जिल्ला प्रशासन

प्रकाशित: बैशाख २४, २०७८ शुक्रवार

आलोपालो गर्दै बागलुङमा सञ्चालित बैंक तथा वित्तीय संस्था

बागलुङ- कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंक तथा वित्तीय संस्थाले आलापालो गरी सेवा दिने भएका छन् । आजदेखि लागू हुने गरी नेपाल बैंक लिमिटेड हप्ताको तीन दिन र अन्य बैंक तथा बीमा कम्पनी

प्रकाशित: बैशाख १९, २०७८ आइतवार

 संकटका बेला अत्यावश्यक वस्तुको भाउ ह्वात्तै बढ्यो,सर्वसाधरणलाई चुलो बाल्न धौ धौ 

कोरोनाको दोस्रो लहरसँगै कोभिड संक्रमितको संख्या दिनहुँ बढ्दो छ । संक्रमण नियन्त्रण गर्न सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक वस्तुको भाउ उकालो लागेको छ । निषेधाज्ञा कहिलेसम्म लम्बिने हो, यकिन नभएकाले सर्वसाधारणले खाद्यान्न मौज्दातसमेत गर्न

प्रकाशित: बैशाख १८, २०७८ शनिवार

फागुनदेखि सुपरदोर्दी ‘ख’ को बिजुली राष्ट्रिय प्रसारण लाइनमा  जोडिने

लमजुङ, १८ वैशाख - आगामी फागुनदेखि सुपरदोर्दी ‘ख’ आयोजनाकोको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षमताको यस आयोजनाको निर्माण कार्य सकेर आगामी फागुन महिनाबाट बिजुली राष्ट्रिय

प्रकाशित: बैशाख ९, २०७८ बिहिवार

आन्तरिक राजस्व कार्यालय विराटनगरले लक्ष्यभन्दा २३ करोड बढी राजस्व सङ्कलन गर्यो

बझाङ, ९ वैशाख - आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा कूल रु छ अर्ब २१ करोड ९६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु पाँच अर्ब

प्रकाशित: बैशाख ८, २०७८ बुधवार

नगदमै किसानसँग सरकारी मूल्यमा गहुँ खरिद शुरु

वीरगञ्ज, ८ वैशाख - प्रत्येक वर्ष धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले मङ्गलबारदेखि किसानसँग समर्थन मूल्यमा गहुँ खरिद शुरु गरेको छ । संस्थानले नगदमै किसानसँग गहुँ खरिद शुरु

प्रकाशित: बैशाख ७, २०७८ मंगलवार

विबाहको लगन नजिकीएसँगै ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौ ।  नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा  ३०० रुपैयाँले घटेर   ९० हजार ७०० रुपैयाँमा कारोबार भएको  नेपाल सुनचाँदी ब्यबसायी महासंघले

प्रकाशित: बैशाख ६, २०७८ सोमवार

नयाँ गन्तव्यमा उडान गर्दै बुद्ध एयर,नयाँ गन्तव्यमा सातामा तीन उडान

निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले विभिन्न छ गन्तव्यमा उडान विस्तारको तयारी गरेको छ । यसअघि काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई आधार बनाएर उडान गर्दै आएको बुद्धले अन्तर प्रादेशिक उडानको तयारी गरेको छ । प्रादेशिक उडानअन्तर्गत बुद्धले

प्रकाशित: बैशाख ५, २०७८ आइतवार

बर्दियामा बङ्गुर मिसन कार्यक्रम कार्यान्वयनमा आएपछि स्थानीयवासी खुशी 

बाँके, ५ वैशाख - बारबर्दिया नगरगरपालिकामा ‘बङ्गुर मिसन कार्यक्रम’ कार्यान्वयनमा आएपछि स्थानीयवासी औधि खुशी भएका छन् । यस वर्ष २८ फार्ममा सो कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको जनाइएको छ ।  एकीकृत कृषि तथा पशुपन्छी विकास

प्रकाशित: बैशाख २, २०७८ बिहिवार

मकवानपुरका ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण शुरु

मकवानपुर- मकवानपुरको ग्रामीण तथा दुर्गम क्षेत्रका बस्तीमा ग्रामीण विद्युतीकरणको काम शुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्रको कार्यालय हेटौँडाद्वारा शुरु गरिएको विद्युतीकरण कार्यका लागि चालु आर्थिक वर्षमा रु नौ करोड ९० लाख

प्रकाशित: बैशाख २, २०७८ बिहिवार

  अकबरे खुर्सानीले बनायो ईलामका मदनलाई करोडपति, यसरी जोडे खुर्सानी बेचेरै डेढ करोडको सम्पत्ति (भिडियो)

ईलाम । ईलामको सुर्योदय नगरपालिका–१२ आठघरेका मदन राई लामो समयदेखि कृषि पेसामा छन् । उनले ठूलो क्षेत्रफलमा व्यवसायिक रुपमा अकबरे खुर्सानी खेती गरेर मनग्य आम्दानी पनि गर्दै आएका छन् ।  वर्षको झण्डै १० लाख रुपैयाँको अकबरे खुर्सानी

© 2022 All Right Reserved osnepal.com