• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

अर्थ
प्रकाशित: बैशाख ६, २०७८ सोमवार

नयाँ गन्तव्यमा उडान गर्दै बुद्ध एयर,नयाँ गन्तव्यमा सातामा तीन उडान

निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले विभिन्न छ गन्तव्यमा उडान विस्तारको तयारी गरेको छ । यसअघि काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई आधार बनाएर उडान गर्दै आएको बुद्धले अन्तर प्रादेशिक उडानको तयारी गरेको छ । प्रादेशिक उडानअन्तर्गत बुद्धले

प्रकाशित: बैशाख ५, २०७८ आइतवार

बर्दियामा बङ्गुर मिसन कार्यक्रम कार्यान्वयनमा आएपछि स्थानीयवासी खुशी 

बाँके, ५ वैशाख - बारबर्दिया नगरगरपालिकामा ‘बङ्गुर मिसन कार्यक्रम’ कार्यान्वयनमा आएपछि स्थानीयवासी औधि खुशी भएका छन् । यस वर्ष २८ फार्ममा सो कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको जनाइएको छ ।  एकीकृत कृषि तथा पशुपन्छी विकास

प्रकाशित: बैशाख २, २०७८ बिहिवार

मकवानपुरका ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण शुरु

मकवानपुर- मकवानपुरको ग्रामीण तथा दुर्गम क्षेत्रका बस्तीमा ग्रामीण विद्युतीकरणको काम शुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्रको कार्यालय हेटौँडाद्वारा शुरु गरिएको विद्युतीकरण कार्यका लागि चालु आर्थिक वर्षमा रु नौ करोड ९० लाख

प्रकाशित: बैशाख २, २०७८ बिहिवार

  अकबरे खुर्सानीले बनायो ईलामका मदनलाई करोडपति, यसरी जोडे खुर्सानी बेचेरै डेढ करोडको सम्पत्ति (भिडियो)

ईलाम । ईलामको सुर्योदय नगरपालिका–१२ आठघरेका मदन राई लामो समयदेखि कृषि पेसामा छन् । उनले ठूलो क्षेत्रफलमा व्यवसायिक रुपमा अकबरे खुर्सानी खेती गरेर मनग्य आम्दानी पनि गर्दै आएका छन् ।  वर्षको झण्डै १० लाख रुपैयाँको अकबरे खुर्सानी

प्रकाशित: बैशाख २, २०७८ बिहिवार

देशकै ठूलो तरकारी बजार सूर्यविनायक हरित कृषि थोक बजारमा २० प्रतिशत छुट

काठमाडौं । नयाँं वर्ष २०७८ को अवसरमा देशकै ठूलो तरकारी बजारमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । भक्तपुरस्थित नेपालकै ठूलो भनिएको सूर्यविनायक हरित कृषि थोक बजार प्रालिमा तरकारी तथा फलफूलमा केही दिनका लागि यो

प्रकाशित: बैशाख १, २०७८ बुधवार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ-नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । ताकिएको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८० पैसा र बिक्रीदर १२० रुपैयाँ ४० पैसा रहेको छ । बेलायती

प्रकाशित: चैत्र ३१, २०७७ मंगलवार

नयाँ वर्षमा यती एअरलाइन्सको विशेष अफर,कहाँ जान कति भाडा 

काठमाडौँ, ३१ चैत- निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले नयाँ वर्षमा विशेष अफर सार्वजनिक गरेको छ । यती एअरलाइन्सले आफ्नो एरअलाइन्सको मोबाइल एप्सबाट टिकट खरीद गर्दा प्रोमो कोर्डको प्रयोगमार्फत सस्तो मूल्यमा हवाई टिकटको व्यवस्था

प्रकाशित: चैत्र ३१, २०७७ मंगलवार

कोरोनाले फेरिदियो जिन्दगीको बाटो,विदेश र शहरबाट गाउँ  फर्केर कृषिकर्ममा लागेका युवाले  गरे मनग्य आम्दानी

गलेश्वर, ३१ चैत-काठमाडौँमा होटल व्यवसाय गरी बस्नुभएका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर थापा सपरिवार गाउँमा फर्किएर केराखेती र कुखुरापालन गर्न लागेको ठीक एक वर्ष भयो । जीवनको उर्वर समय मलेशिया र विभिन्न खाडी मुलुकमा

प्रकाशित: चैत्र २९, २०७७ आइतवार

महिनाको तीन लाख कमाउन छोडेर नेपालमा बाख्रा पाल्दै महेन्द्र, करोडको लगानिमा कति कमाउछन् ? हेर्नुहोस् भिडियोमा

  महिनाको तीन लाख रुपैयाँको जागिर छोडेर नेपाल आएका महेन्द्र बाँनियाले नेपालमा व्यवसायिक रुपमा बाख्रा पालन सुरु गरेका छन् ।   उनि लामो समय बैदेशिक रोजगारिका लागि नेपाल बाहिर बसे । दक्षिण कोरियामा काम गर्दा उनले एकै महिनामा

प्रकाशित: चैत्र २९, २०७७ आइतवार

नयाँ वर्षमा रिचार्जरले ७० प्रतिशतसम्मको छुटमा ग्याजेट्स उपलब्ध गराउने, मुलुकभर क्यास अन डेलिभरी

इकमर्श प्लेटफर्म रिचार्जरले नयाँ वर्षको अवसरमा “न्यू इयर सेल” अफर सार्वजनिक गरेको छ । मोबाइल एपका प्रयोगकर्तालाई केन्द्रमा राखेर रिचार्जरले ७० प्रतिशतसम्मको छुटमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने भएको हो । देशभरी डेलिभरी सेवा दिने रिचार्जरले

प्रकाशित: चैत्र २७, २०७७ शुक्रवार

आज अमेरिकी डलरको मूल्य बढ्यो, हेर्नुहोस कुन देशको कति पुग्यो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ०५ पैसा र बिक्रीदर

© 2022 All Right Reserved osnepal.com