• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

अर्थ
प्रकाशित: चैत्र ८, २०७७ आइतवार

आज नेप्सेमा ६३ अङ्कले  बढ्दा यि कम्पनीले मनग्य कमाए

काठमाण्डौं । साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६३.३८ ले उकालो लागेर दुई हजार ५३८.४६ मा पुगेको छ

प्रकाशित: चैत्र ८, २०७७ आइतवार

सताको  पहिलो दिन नै बढ्यो सुनको मूल्य !

काठमाडौ । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्य बढेको छ ।   पाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले बढेर  प्रतितोला ८७ हजार २ सय  रुपैयाँमा किनबेच भएको

प्रकाशित: चैत्र ८, २०७७ आइतवार

सिमेन्टको भाउ आधा घट्यो

हुम्ला । हुम्लामा निकै महँगोमा खरिद गर्नुपर्ने सिमेन्टको मूल्य आधा सस्तिएको छ। दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै स्थल मार्गबाट सिमेन्ट ढुवानी हुन थालेपछि मूल्य सस्तिएको हो। यसअघिसम्म एक बोरा सिमेन्टको मूल्य आठ हजार छ सय

प्रकाशित: चैत्र ७, २०७७ शनिवार

छाक टार्नै नसक्नेगरी बढ्यो तरकारीको मूल्य

 बजारमूल्य हस्तक्षेप तथा नियन्त्रण गर्न सरकारले हरेक वर्ष बजेट विनियोजन गरे पनि महँगी नियन्त्रणमा आउन सकेको छैन । यसको सट्टा बजारमूल्य वर्षेनी बढेको बढ्यै छ ।  डोटी जिल्लाका प्रमुख व्यापारी केन्द्रहरुमा पछिल्लो समय तरकारीको मूल्य एकाएक

प्रकाशित: चैत्र ७, २०७७ शनिवार

थोरै लगानी र राम्रो आम्दानी हुने देखेपछि तनहुँका किसानले सुरु गरे व्यावसायिकरुपमा टिमुर खेती

आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कका करीब ६५ घरधुरी मिलेर व्यावसायिकरुपमा टिमुरखेती गर्दै आएका छन् । स्थानीयवासीले आफ्नो क्षमताअनुरुपको टिमुरका बिरुवा ल्याएर लगाउँदै आएका हुन् । हाल २०० रोपनी क्षेत्रफलमा करीब २० हजार टिमुरका बिरुवा लगाइसकेका छन्

प्रकाशित: चैत्र ५, २०७७ बिहिवार

मापदण्डविपरीत रहेका आठ खाद्य फार्मका सञ्चालकलाई कारवाही ,पाँच लाख ४० हजार राजस्व सङ्कलन 

वाग्मती, ५ चैत - खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा आठ उद्योगका सञ्चालकलाई खाद्य ऐनअनुसार कारवाही गरिने भएको छ । ती उद्योगबाट उत्पादित खाद्यान्नको नमूनामा मापदण्डविपरीत (प्रतिकूल)

प्रकाशित: चैत्र ५, २०७७ बिहिवार

होटल संघ र इसेवा फोनपे विच सहकार्यको सम्झौता

पोखरा । पश्चिमाञ्चल होटल संघ पोखरा र इसेवा फोन पे प्रालि विच क्यू आर कोड प्रबद्र्धन र डिजिटल पार्टनरसिपका लागि बुधबार सम्झौता भएको छ । पोखराको लेकसाइडमा आयोजित एक औपचारिक समारोहमा संघका अध्यक्ष विकल तुलाचन

प्रकाशित: चैत्र ५, २०७७ बिहिवार

आज पनि बढ्यो  सुनको मूल्य

काठमाडौ । नेपाली बजारमा बिहिबार सुनको मुल्य बढेको । बुधबार प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ३०० रुपैयाँ बढेर प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको

प्रकाशित: चैत्र ४, २०७७ बुधवार

यस्तो छ आजको सुन चाँदीको मूल्य

काठमाडौँ । केही दिनयतादेखि बढीरहेको सुनको मूल्य बुधबार पनि बढेको छ । बुधबार  नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला

प्रकाशित: चैत्र ४, २०७७ बुधवार

स्थानीय जनप्रतिनिधिले मनपरी खर्च गर्न थालेपछि खर्चको सीमा निर्धारण गरियो 

काठमाडौं, ४ चैत । सरकारले स्थानीय तहका लागि प्रशासनिक खर्चको सीमा निर्धारण गरेको छ । स्थानीय जनप्रतिनिधिले मनपरी खर्च गर्न थालेपछि आर्थिक सुशासन कायम गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशिका बनाएको हो।अन्नपूर्ण पोस्ट

प्रकाशित: चैत्र ४, २०७७ बुधवार

चालु खाता एक खर्ब एक अर्ब ९० करोडले घाटामा

काठमाडौँ- मुलुकको  चालु खाता रु एक खर्ब एक अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब छ अर्बले घाटामा रहेको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक

© 2022 All Right Reserved osnepal.com