• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

अर्थ
प्रकाशित: फाल्गुण २६, २०७७ बुधवार

लक्ष्य प्राप्ति भएपछि किसानसँग धान खरीद गर्ने कार्य बन्द

वीरगञ्ज, २६ फागुन - नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले लक्ष्य प्राप्ति भएपछि किसानसँग धान खरीद गर्ने कार्य बन्द गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गरी सङ्घीय

प्रकाशित: फाल्गुण २६, २०७७ बुधवार

 हिजो घटेको सुनको मूल्य आज भने ह्वात्तै बढ्यो 

काठमाडौ- नेपाली बजारमा बुधबार सुनको मूल्य  ह्वात्तै बढेको छ । मंगलबार  प्रतितोला ८५ हजार ६०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले  बढेर ८६ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको

प्रकाशित: फाल्गुण २५, २०७७ मंगलवार

वीरगञ्ज भन्सार आइपुग्यो बङ्गलादेशको  दुई हजार ५०० टन रासायनिक मल

वीरगञ्ज - बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो । भन्सारमा आइपुगेको

प्रकाशित: फाल्गुण २५, २०७७ मंगलवार

साढे तीन करोड लागतमा नेपालगन्जमा नेपालकै नमूना पेट्रोल पम्म निर्माण गर्ने

काठमाडौँ, २५ फागुन - नेपाल आयल निगमले बाँकेको नेपालगन्जस्थित रत्न राजमार्गमा अटोमेसनसहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ । नेपालगन्ज उपमहानगरपालिका आदर्श नगरस्थित निगमको ११ कठ्ठा जग्गामा अत्याधुनिक प्रविधिसहित नयाँ पम्प निर्माण गर्न लागिएको

प्रकाशित: फाल्गुण २५, २०७७ मंगलवार

खोटाङमा पाँच युवाको लगानीमा काष्ठ तथा कागज उद्योग सञ्चालन

खोटाङ, २५ फागुन - खोटेहाङ गाउँपालिका६ इन्द्रेणीपोखरीका पाँच युवाले काष्ठ उद्योग तथा नेपाली कागज उद्योग स्थापना गरेका छन् । उद्योग स्थापना गरेर आफ्नै ठाउँमा स्वरोजगार बन्ने लक्ष्यका साथ स्थानीय कप्दान राई, रामकुमार कार्की, नइन्द्र कार्की,

प्रकाशित: फाल्गुण २१, २०७७ शुक्रवार

सेती जलाशययुक्त आयोजनाले नौ सय घरधुरीमा असर पर्ने

डोटी, २१ फागुन- बोगटान फुड्सिल गाउँपालिकामा निर्माण गरिन लागेको जलाशययुक्त सेती आयोजनाले डोटी र अछामका गरी कम्तीमा पनि ८८४ घरधुरीमा असर पर्ने भएको छ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग

प्रकाशित: फाल्गुण २१, २०७७ शुक्रवार

आज पनि पत्याउनै नसकिने गरी ह्वात्तै घट्यो सुनको मूल्य,कतिमा हुदैँछ कारोबार ?

काठमाडौ नेपाली बजारमा साताको अन्तिम दिन सुनको मूल्य ह्वात्तै घटेको छ । बिहिबार प्रतितोला ८६ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ९०० रुपैंयाले घटेर प्रतितोला ८५ हजार ६०० रुपैंयामा कारोबार हुने सुनचाँदी

प्रकाशित: फाल्गुण २०, २०७७ बिहिवार

नेपालको बिजुली बिक्रीका लागि निजी क्षेत्रलाई अनुमति दिन माग

काठमाडौँ, २० फागुन - नेपालमा खपत गरेर बढी भएको बिजुली क्षेत्रीय बजारमा बिक्रीका लागि निजी क्षेत्रलाई समेत अनुमति दिन स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले सरकारसँग माग गरेको छ । इपानले आज आयोजना गरेको पत्रकार

प्रकाशित: फाल्गुण २०, २०७७ बिहिवार

अरुण तेस्रोबाट रौताहा कन्स्ट्रक्सनले  एक करोड भुक्तानी पाएनन्, समस्यामा  मजदूर 

किमाथाङ्का, २० फागुन- सङ्खुवासभामा निर्माणाधीन  जलविद्युत् आयोजनाले डेढ वर्षदेखि भुक्तानी नदिँदा मजदूर समस्यामा परेका छन् । आयोजनाको काम सम्झौताअनुसार सम्पन्न गरेको डेढ वर्ष बितिसक्दासमेत भुक्तानी नपाएको  रौताहा कन्स्ट्रक्सन कम्पनीका निर्देशक भीमबहादुर थापाले जानकारी दिनुभयो ।  अरुण

प्रकाशित: फाल्गुण २०, २०७७ बिहिवार

बुद्धएयरले  नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने 

काठमाडौँ, २० फागुन - निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्धएयरले धार्मिक पर्यटन प्रवद्र्धनार्थ नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने भएको छ । पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम र अयोध्याको महत्वलाई दर्शाइ

प्रकाशित: फाल्गुण १९, २०७७ बुधवार

पाँच सचिवले गरे निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको स्थलगत अवलोक

खाँदबारी, १९ फागुन - नेपाल सरकारका विभिन्न मन्त्रालयका पाँच सचिवले सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको स्थलगत अवलोकन गर्नुभएको छ । सेनाको हेलिकप्टरबाट आज बाँध निर्माणस्थल फ्क्सिन्दा र पावर हाउस निर्माणस्थल दिदिङको

© 2022 All Right Reserved osnepal.com