• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

विचित्र संसार
प्रकाशित: फाल्गुण १८, २०७७ मंगलवार

१० घण्टा लगाएर ७७ फिट लामो विशालकाय सर्प बनायो यो परिवारले, बाटो हिड्दा सर्प देख्नेहरु सबै परे चकित 

एजेन्सी-अमेरिकाको कोलोराडो प्रदेशमा एक परिवारले बरफको एउटा ठूलो सर्प बनाएका छन् । उक्त सर्प बनाउने कलालाई धेरैले मन पराएर आश्चर्यमा समेत परेका छन् ।मन मूजली र उनका पाँच भाइ बहिनीले १० घण्टा लगाएर यो विशालकाय

प्रकाशित: फाल्गुण १७, २०७७ सोमवार

१२ हजार किलोग्राम शक्कर र आटा प्रयोग गरेर बनाइयो विश्वकै लामो केक , ६५ सय मिटर लामो केकले राख्यो किर्तीमान

एजेन्सी । रोचक विचित्रको दुनियामा भारत संसारमा नै अगाडी छ । एक न एक नयाँ नयाँ काम गरेर भारतीयहरुले थुप्रै कितीृमानी कायम गरेका छन् । जसमध्येको एक हो विश्वकै सबैभन्दा लामो केक । हालै मात्र

प्रकाशित: फाल्गुण १७, २०७७ सोमवार

३० वर्षसम्म ढोका अड्काउन प्रयोग गरेको उल्का पिण्ड नामक ढुंगाको मूल्य करोड बढी

३० वर्षसम्म ढोका अड्काउन प्रयोग गरेको उल्का पिण्ड नामक ढुंगाको मूल्य करोड बढी एजेन्सी । १० किलोको एउटा ढुङ्गाको टुक्राले ढोकालाई वर्षौसम्म अड्याएको कहिल्यै देख्नु वा सुन्नु भएको छ रु यो घटना हो अमेरिकाको मिशिगनको ।

प्रकाशित: फाल्गुण १७, २०७७ सोमवार

सुट र टाईका साथ हाई हील लगाएर हिड्छन् यि पुरुष

एजेन्सी ।  अस्ट्रेलियामा एक युवकले महिलाले लगाउने हाईहील जुत्ता लगाएकै कारण भाइरल भएका छन् । उनले आफ्नो अफिस जाले आउने क्रममा  हाईहील जुत्ता लगाएर हिड्ने गर्दछन् उक्त व्यक्तिको नाम एश्ले म्याक्सवेल  रहेको छ । उनले

प्रकाशित: फाल्गुण १७, २०७७ सोमवार

अभिनेत्री सोनम कपुर ट्याक्सी चालकको व्यवहारबाट आत्तिएको खुलासा, लेखिन यस्तो स्टाटस

एजेन्सी- बलिउड अभिनेत्री सोनम कपुरले ट्याक्सी चालकको व्यवहारबाट आत्तिएको सामाजिक सञ्जालमा लेखेकी छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै लन्डनमा उबर ९ट्याक्सी० प्रयोग गर्ने मानिसहरू सचेत हुन आग्रह गरेकी छन्।हाल पति आनन्द आहुजासँग लन्डन बस्दै

प्रकाशित: फाल्गुण १७, २०७७ सोमवार

मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुग्यो

मनाङ, १७ फागुन-हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुगेको छ । यहाँको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रशारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । यसपटक भने फाइबर इन्सुलेटरबाट

प्रकाशित: फाल्गुण १७, २०७७ सोमवार

गृहमन्त्री बादलको सचिवालयमा प्रचण्डको सुराकी !

काठमाडौं १६ फागुन । नेकपा ओली समुहका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय सचिवाबाट बीरु तामाङलाई हटाएका छन् । आफ्नो सचिवालयमा बसेर प्रचण्ड नेपाल समुहलाई आफ्नो समुहको गोप्य सुचना दिएको आरोपमा उनलाई पदमुक्त गरिएको जनाइएको

प्रकाशित: फाल्गुण १७, २०७७ सोमवार

नेपाल खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेको बताउनुभएको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित आमसञ्चारमाध्यमका प्रधानसम्पादक तथा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा मन्त्री

प्रकाशित: फाल्गुण १७, २०७७ सोमवार

नेकपा फुटेको फाइदा विप्लव समुहलाई ओलीसँग वार्ताबाटै सहमित

झापा १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द्र विप्लव समूहसँग छिट्टै वार्ताद्धारा सहमति हुने बताएका छन् । आज आइतबार ओलीको गृह जिल्ला झापामा आयोजित नेपाल-चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्न सहभागी भएका ओलीले

प्रकाशित: फाल्गुण १७, २०७७ सोमवार

नेपालमा आज थप ७८ जनामा कोरोना पुष्टि,एक जनाको मृ, त्यु

थप दुई हजार ५३२ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख ६२ हजार ९३६ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७० हजार ४०७

प्रकाशित: फाल्गुण १७, २०७७ सोमवार

भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि

काठमाडौं १७ फागुन । पुर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको छ । देखिएको उक्त टयुमरलाई भने चाँडै नै शल्यक्रिया गरी फाल्नुपर्ने चिकित्सकको सुझाव सुझाव रहेको छ । वायोप्सी

© 2022 All Right Reserved osnepal.com