गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विभिन्न जातिको नृत्यका बारेमा यतिवेला अनुसन्धान भइरहेको छ । लोपोन्मुख नृत्यको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्यका साथ अनुसन्धान सुरु गरिएको हो ।गत माघ १ गतेदेखि सुरु भएको अनुसन्धान कार्य चैत मसान्तभित्र
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले होली पर्वले सत्यको विजय हुने सन्देश प्रवाह तथा लोक संस्कृतिको प्रवद्र्धन गर्ने बताउनुभएको छ । फागु पूर्णिमा ९होली पर्व० २०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विविध संस्कृतिको
तत्कालीन पर्वत राज्यको राजधानीसमेत रहेको म्याग्दीको सदरमुकाम बेनीबजार क्षेत्र आसपासका गाउँबस्तीमा मल्लकालीन अवशेष प्रशस्तै रहेका भए पनि संरक्षणको अभावमा ती सम्पदा अलपत्र परेका छन् ।बेनी नगरपालिका–२ गौश्वारा, खड्गभवानी कोत, राजकुवा, कुरिलाखर्क, बेनी कोत र ढोलठान
गण्डकी, २७ फागुन ः गण्डकी प्रदेशमा प्रचलित प्राचीन संस्कृतिको बालन शैलीयुक्त मौलिकतासँगै नेपाली समाजमा विद्यमान अन्धविश्वासलाई प्रस्तुत गरिएको लोक नाटक हो ‘घेरो’ ।इन्द्रेणी थिएटरद्वारा उत्पादित यस नाटकले नेपाली समाजमा विद्यमान अन्धविश्वासले पारिरहेको असरलाई जीवन्तरुपमा प्रस्तुत
महोत्तरी, २६ फागुन ः ‘कञ्चनवनमें राम खेलैय होरी...हो, कञ्चनवनमें’ आज भङ्गाहा नगरपालिका–९ कञ्चनवन ‘होरी उत्सव’ मा उमङ्गित छ । एकाबिहानै मिथिला माध्यमिकी परिक्रमाका यात्री कञ्चनवन पुग्न थालेसँगै यहाँ ‘होरी उत्सव’ का गीत गुञ्जिन लागेका हुन्
शिखा बुक्सले प्रकाशनमा ल्याएको कवि रुपक अलङ्कारको नवीनतम् महाकाव्य ‘विश्रान्त’ सार्वजनिक भएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय, समालोचक प्रा डा रामप्रसाद ज्ञवाली, साहित्यकारहरू महेश पौड्याल र शैलेन्द्र अधिकारीले उक्त कृतिको शनिबार
काठेखोला गाउँपालिका–४ तङ्ग्राम, काफलबोटमा सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण सुरु गरिएको छ । एक हजार १८२ स्क्वायर फिटमा बन्ने तीनतले भवनको बुधबार राष्ट्रिय भूमि आयोग जिल्ला समिति बागलुङका अध्यक्ष धर्मबहादुर कुँवरले शिलान्यास गर्नुभयो ।गाउँमैत्री अक्षयकोषले निर्माण
साहित्यकार एवं पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । विसं २०३२ मा पाल्पामा जन्मनुभएका उहाँको गए राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो । केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि डायलासिस गराउँदै
थारू भाषा, साहित्य, संस्कृतिको विकासका लागि थारु साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादक एकजुट भइ सहकार्य गर्ने प्रतिवद्धता सहित छैटौँ थारू राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न भएको छ । कृष्णपुर नगरपालिका–५ सिंहपुरमा आयोजित सो सम्मेलन १०
नेपाल पञ्चाङ्ग निर्णायक समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ ।मन्त्रिपरिषद्को विसं २०७७ पुस २० गतेको बैठकले समिति गठन आदेश स्वीकृत गरी लागू भएपछि पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिको अनुमति
पाल्पामा दुई कथा सङ्ग्रह विमोचन गरिएको छ । साहित्यकार शान्ता शाक्यद्वारा रचना गरिएको ‘अपराजित योद्धा’ र ‘बादल फाटेपछि’ कृतिको विमोचन गरिएको हो । पत्रकार मेघराज शर्माले दुवै कृतिको विमोचन गर्दै कथासङ्ग्रह प्रकाशन गर्न सफल कथाकार
© 2022 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology