• २०७८ साउन ९ शनिबार
मुख्य समाचार
प्रकाशित: सोमबार, असार २१ २०७८

सेनाद्वारा प्रहरीलाई ३०० थान हतियार हस्तान्तरण

नेपाली सेनाले नेपाल प्रहरीलाई ३०० थान हतियार उपलब्ध गराएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापालाई सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उक्त परिमाणको इन्सास, एसएलआरलगायतका हतियार र...

प्रकाशित: सोमबार, असार २१ २०७८

सुकेटार विमानस्थलमा नियमित उडान शुरु

ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा आजदेखि नियमित नेपाल वायु सेवा निगमले उडान शुरु गरेको छ । कोभिडका कारणले नियमित उडान दुई महिना बन्द भएको थियो ।आज काठमाडौँबाट नौ यात्रु लिएर...

प्रकाशित: शुक्रबार, असार १८ २०७८

सरकारी पक्षको बहस आज सकिँदै

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आजको सुनुवाइ शुरु भएको छ । प्रधानमन्त्री ओलीका तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले बहस शुरु गर्नुभएको हो ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश...

प्रकाशित: शुक्रबार, असार १८ २०७८

पाँच उत्कृष्ट किसान पुरस्कृत

बागमती प्रदेश सरकारले यस वर्ष प्रदेश भित्रका उत्कृष्ट पाँच किसान छनोट गरी ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि...

प्रकाशित: बिहिबार, असार १७ २०७८

सर्वोच्च अदालतमा सुनुवाइ शुरु

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनको मुद्दामा आजको सुनुवाइ शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता अग्नि खेरलले बहस शुरु गर्नुभएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम...

प्रकाशित: बिहिबार, असार १७ २०७८

सबै गन्तव्यमा नियमित आन्तरिक उडान

कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मुलुकका सबैजसो गन्तव्यमा आन्तरिक नियमित उडान सञ्चालन भइरहेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि शुरु भएको नियमित आन्तरिक उडानलाई सङ्क्रमणरहित...

प्रकाशित: बिहिबार, असार १७ २०७८

निर्वाचन समिति गठन

गैरआवासीय नेपाली सङ्घले निर्वाचन समिति गठन गरेको छ । सङ्घका अध्यक्ष कुमार पन्तले आगामी अक्टोबरमा १० औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने सङ्घको पदाधिकारी निर्वाचन सम्पन्न गर्न विधानको उपदफा २१।१ बमोजिम निर्वाचन...

प्रकाशित: बिहिबार, असार १७ २०७८

नेपाली कलेजलाई विश्वस्तरको अवार्ड

नेपालको जेभियर इन्टरनेशनल कलेजले नमूनायोग्य शैक्षिक उपलब्धि हासिलका लागि विश्वस्तरको ‘वल्र्ड लिडर समिट अवार्ड–२०२१’ प्राप्त गरेको छ । विश्वका कलेजका शैक्षिक योगदानका इतिहास, पृष्ठभूमि र शैक्षिक नतिजाका आधारमा मूल्याङ्कन...

प्रकाशित: बिहिबार, असार १७ २०७८

शिवपूर्ण आधारभूत विद्यालय प्रदेशकै तेस्रो तीनतारे घोषणा

बैतडीको शिवनाथ गाउँपालिका–५ मा रहेको शिवपूर्ण आधारभूत विद्यालय लामाखालीलाई सुदूरपश्चिमको तेस्रो तथा जिल्लाकै पहिलो तीनतारे विद्यालय सुनिश्चितता घोषणा गरिएकोे छ । खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धीका मापदण्डहरु पूरा गरेपछि उक्त...

प्रकाशित: बिहिबार, असार १७ २०७८

खुल्यो आन्तरिक उडान

कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक वायुसेवा कम्पनीको दैनिक...

1 2 3 21

© 2021 All Right Reserved osnepal.com