• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

समाचार
प्रकाशित: बैशाख २४, २०७८ शुक्रवार

राष्ट्रिय ऐक्यबद्धता कायम गरी कोभिड नियन्त्रणमा अर्थपूर्ण कदम अघि बढाउन आग्रह

काठमाडौँ, २४ वैशाख ः राष्ट्रिय मानव अधिकार आयोगले कोभिड१९ को नियन्त्रण तथा रोकथामका लागि राष्ट्रिय ऐक्यबद्धता कायम गरी अर्थपूर्ण कदम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । कोभिड१९ को नियन्त्रण तथा रोकथामका लागि राष्ट्रिय ऐक्यबद्धता

प्रकाशित: बैशाख २४, २०७८ शुक्रवार

सगरमाथा आरोहण शुरूः आरोही कामीरिता शेर्पाको २५ औँ विश्व कीर्तिमान

काठमाडौंँ, २४ वैशाखः यस वर्षको वसन्त याममा सगरमाथा (८,८४८.८६ मिटर) हिमालको आरोहण शुरु भएको छ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आज साँझ सगरमाथाको

प्रकाशित: बैशाख २४, २०७८ शुक्रवार

मुख्यमन्त्री भट्टकी स्व आमा शारदादेवीकोअन्त्येष्टि

डोटी, २४ वैशाखः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टकी स्व आमा शारदादेवीको आज अन्त्येष्टि गरिएको छ । दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा मुख्यमन्त्री भट्टले दागबत्ती दिएर उहाँको हिन्दू धार्मिक परम्परानुसार अन्त्येष्टि गरिएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले

प्रकाशित: बैशाख २४, २०७८ शुक्रवार

‘हाम्रो अक्सिजन ग्याँस उद्योग प्राली’ले दैनिक सातसय सिलिण्डर अक्सिजन उत्पादन गर्दै, उद्योग चौबिसैघण्टा सञ्चालन 

त्रिशूली, २४ वैशाख ः नुवाकोटको ककनी गाउँपालिका–२ मा अवस्थित ‘हाम्रो अक्सिजन ग्याँस उद्योग प्राली’ले दैनिक सातसय सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको छ ।  हाल उद्योग चौबिसैघण्टा निरन्तर सञ्चालन गरेर दैनिक सातसय ठूलो सिलिण्डर अक्सिजन उत्पादन

प्रकाशित: बैशाख २४, २०७८ शुक्रवार

अस्पताल पुर्याउनासाथ वडा सदस्य भण्डारीको मृ त्यु

विदुर, २४ वैशाख ः नुवाकोट, विदुर नगरपालिका२ का वडा सदस्य राधाकृष्ण भण्डारीको गए राति मस्तिष्काघातका कारण मृ त्यु भएको छ । पचास वर्षीय भण्डारी लामो समयदेखि उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । बिहीबार राति करीब ९ बजे

प्रकाशित: बैशाख २४, २०७८ शुक्रवार

प्रधानमन्त्री ओलीको  पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन 

काठमाडौँ, २४ वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीको  पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।   पिसिआर टेष्टका लागि प्रधानमन्त्री निवास बालुवाटारमा  स्वाब सङ्कलन गरिएको हो ।   उहाँसँगै उहाँका स्वकीय र निजी सचिवालय, सुरक्षा

प्रकाशित: बैशाख २४, २०७८ शुक्रवार

मेचीनगरमा अक्सिनजसहितको ३० श्ययाको आइशोलेसन कक्ष स्थापना 

झापा, २४ वैशाखः मेचीनगर नगरपालिकाले कोभिड १९का सङ्क्रमितका लागि अक्सिजनसहितको ३० श्ययाको ओइशोलेसन कक्ष स्थापना गरेको छ ।  मेचीनगर—११ स्थित धाइजन स्वास्थ्य चौकीको भवनमा तयार गरिएको केन्द्रमा एक  डाक्टरसहित दुई जना स्टाफ नर्स र दुई

प्रकाशित: बैशाख २४, २०७८ शुक्रवार

अक्सिजन सिलिण्डरको अभावमा विरामीको उपचार प्रभावित , प्रयोगविहीन सिलिण्डर सङ्कलन गरिँदै

काठमाडौँ, २४ वैशाख: मुलुकभर अक्सिजन सिलिण्डरको अभावमा विरामीको उपचार प्रभावित भइरहेको समाचार सार्वजनिक हुँदै गर्दा प्रहरीले स्थानीय सरोकारवाला सङ्घ संस्थाको समन्वयमा प्रयोगविहीन अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पतालमा पु¥याउन थालेको छ । केही अघि मात्रै अक्सिजन उद्योगको

प्रकाशित: बैशाख २४, २०७८ शुक्रवार

बूढानीलकण्ठमा २५ शय्याको आइसोलेशन, आइतबारदेखि सञ्चालनमा आउने 

काठमाडौँ, २४ वैशाखः बूढानीलकण्ठ नगरपालिका वडा नं २ को बाडेपाखाको बिएमसिए स्कूलमा २५ शय्याको आइसोलेशन सञ्चालनमा आएको छ । सो स्कूलमा कोभिडको प्रथम लहरमा पनि आइसोलेशन सञ्चालन गरिएको थियो । बूढानीलकण्ठ १० स्थित डिठ्ठाचौर, बालुवाखानी (निर्माणाधीन

प्रकाशित: बैशाख २४, २०७८ शुक्रवार

उपत्यकाबाहिर जाने यात्रुबाट बढी भाडा लिएर ठगी गर्ने तीन जना समातिए

काठमाडौँ, २४ वैशाख : महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिएर ठगी गर्ने तीन जनालाई आज पक्राउ गरेको छ । उनीहरुले उपत्यकाबाहिर जाने यात्रुबाट तोकेकोभन्दा तीन गुणा बढी भाडा लिएको पाइएको छ । कोटेश्वरबाट धनुषाका

प्रकाशित: बैशाख २४, २०७८ शुक्रवार

गम्भीर लापरवाहीका कारण दुई कोरोना सङ्क्रमितको मृ त्यु भएपछि भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने तयारी

भादगाउँ, २४ वैशाख : अस्पतालको गम्भीर लापरवाहीका कारण कोरोना सङ्क्रमित दुई जनाको मृ त्यु भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमि३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने भएको छ ।भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार

© 2022 All Right Reserved osnepal.com