• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

७ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

ट्रेन्डिङ

समाचार
प्रकाशित: बैशाख २१, २०७९ बुधवार

बुटवललाई समानता र अवसरको सहर बनाउने सङ्कल्प

रुपन्देही, २१ वैशाख  ः पाँचदलीय गठबन्धनले बुटवल उपमहानगरपालिकालाई समानता, स्वाभिमान र अवसरसहितको बस्न योग्य सहरका रुपमा रुपान्तरण गर्ने सङ्कल्प गरेको छ । आज बुटवलमा चुनावी सङ्कल्पपत्र सार्वजनिक गर्दै गठबन्धनले बुटवललाई समुन्नत र समतामूलक सहर निर्माणका

प्रकाशित: बैशाख २१, २०७९ बुधवार

नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड

चीनको साङ्सी प्रान्तीय सरकारले नेपाली प्राध्यापक डा राजीवकुमार झालाई सन् २०२२ को ‘सान छिन फ्रेण्डसीप अवार्ड’ प्रदान गरेको छ । चीनको साङ्सी प्रान्तीय सरकारद्वारा प्रत्येक वर्ष प्रदान गरिने उक्त अवार्ड नेपाली प्राध्यापक झासहित सो प्रान्तमा

प्रकाशित: बैशाख २१, २०७९ बुधवार

विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार घोषणा

राष्ट्रिय सूचना आयोगले विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार, उत्कृष्ट सूचना अधिकारी पुरस्कार र उत्कृष्ट कर्मचारी पुरस्कार विभिन्न व्यक्तिलाई प्रदान गर्ने निर्णय गरेको छ । आयोगको १५औँ वार्षिकोत्सवका अवसरमा आज ती पुरस्कारको घोषणा गरिएको हो ।  यस

प्रकाशित: बैशाख २१, २०७९ बुधवार

जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प

जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९.५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभइ

प्रकाशित: बैशाख २१, २०७९ बुधवार

स्रष्टा तारकिणीका लागि सहयोग सङ्कलन अभियान

कवि तथा पत्रकार राजेन्द्र तारकिणीको सहयोगार्थ सगरमाथा साहित्य प्रतिष्ठानले सहयोग सङ्कलन अभियान चलाएको छ । अभियानअन्तर्गत हालसम्म रु चार लाख ५० हजारभन्दा बढी सङ्कलन भएको छ । हाँडे रोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाउनुभएका

प्रकाशित: बैशाख २१, २०७९ बुधवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको हल्लाले एक घण्टा आन्तरिक उडानमा अवरोध भएको छ । बम निष्किय गर्ने टोलीले ‘सर्च अपरेशन’ गर्दा कुनै पनि वस्तु नभेटिएकाले आन्तरिक उडान पुनःसुरु भएको विमालस्थलले जनाएको

प्रकाशित: बैशाख २१, २०७९ बुधवार

युवक मृतावस्थामा फेला

महेन्द्रनगरस्थित नाइन इलेभन होटलेको कोठामा आज एक जना युवक मृतावस्थामा फेला परेका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटेलको कोठामा  मृतावस्थामा फेला परेका हुन्

प्रकाशित: बैशाख २१, २०७९ बुधवार

खेतीपाती भित्र्याउनमा सहयोग गर्दै उम्मेदवार

जिल्लामा घरदैलो अभियानलाई यहाँका विभिन्न पार्टीका उम्मेदवारहरुले तीव्र पार्न थालेका छन् । मतदान गर्ने दिन अर्थात् वैशाख ३० गते नजिकिँदै गर्दा यहाँका दलहरु अहिले स्थानीयवासीका घर घर तथा खेतबारीमै गएर आफ्ना लागि मत माग्न थालेका

प्रकाशित: बैशाख २१, २०७९ बुधवार

बाघ नियन्त्रणमा

चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट  बाघ नियन्त्रणमा लिइएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही वैशाख १८ गते एक जनाको ज्यान लिएपछि

प्रकाशित: बैशाख २१, २०७९ बुधवार

कृषिमा लगानी वृद्धि गर्न माग

गठबन्धनमा आबद्ध किसान सङ्गठनले आगामी आवको नीति तथा कार्यक्रममा कृषिक्षेत्रको व्यावसायीकरणका साथै खाद्य तथा कृषि क्षेत्रको आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्न माग गरेका छन् । सङ्गठनले किसानहरूको जीवनमा समृद्धि र खुसीयाली ल्याउने र आत्मनिर्भर कृषि

प्रकाशित: बैशाख २१, २०७९ बुधवार

वायुसेवा निगमको वित्तीय सुधार हुँदै

आर्थिकरुपमा निकै कमजोर अवस्थामा पुगेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पछिल्ला दिनमा सुधारको बाटोमा अघि बढेको छ । निगमको पछिल्लो छ महिनाको वित्तीय  सूचकले पनि निगमको सुधारको यात्रालाई पुष्टि गर्छ । जहाजको उपयोगिता, उच्चदरको

© 2022 All Right Reserved osnepal.com