• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

ट्रेन्डिङ

समाचार
प्रकाशित: चैत्र १९, २०७७ बिहिवार

भारतका कारण नेपाललाई खतरा !

काठमाडौ । बुधबार बिहान आकाश खुलेपछि  प्रदूषण घट्ने आशा पलाएको थियो तर अपराह्नतिरबाटै फेरि तुवाँलो बढेको छ ।   यो अवस्था अझै केही दिन रहने मौसमविद्ले जनाएका  छन् । भारतको राजस्थानबाट धुलो सहितको प्रदूषित वायु नेपाल

प्रकाशित: चैत्र १९, २०७७ बिहिवार

कर्मचारीलाई कोरोना पुष्टि  भएपछि मिस्ट्रीखोलाको परीक्षण उत्पादन प्रभावित

म्याग्दी- कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन समयतालिका प्रभावित भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोला आयोजनाले चैत १७ गते

प्रकाशित: चैत्र १९, २०७७ बिहिवार

यि हुन घुस फिर्ता गर्ने  ३६ ट्राफिक प्रहरी

काठमाडौँ - महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्य क्षेत्रमा खटिँदा आर्थिक प्रलोभनमा नपरेको भन्दै केही प्रहरीलाई पुरस्कृत गरेको छ । महाशाखाले आज उपत्यकाका विभिन्न क्षेत्रको ट्राफिक व्यवस्थापनमा खटिएका ३६ प्रहरीलाई पुरस्कृत तथा प्रशंसापत्र प्रदान गरेको हो

प्रकाशित: चैत्र १९, २०७७ बिहिवार

नेपालमा दोस्रो चरणको कोरोना लहर, एक सातामा ४० प्रतिशतले सङ्क्रमण वृद्धि

काठमाडौं, १९ चैत । नेपालमा कोरोना  दोस्रो चरणको लहर आउने सम्भाबना देखिएको छ । पछिल्लो एक सातामा कोरोनाभाइरसका नयाँ थपिने सङ्क्रमित ४० प्रतिशतले वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी राष्ट्रमा कोरोना सङ्क्रमण वृद्धि

प्रकाशित: चैत्र १९, २०७७ बिहिवार

कोरोना संक्रमण ह्वात्तै बढेसंगै अब काठमाडौंमा आउन अनिवार्य यि नियम पालना गर्नु पर्ने

काठमाडौं , १९ चैत । कोरोना संक्रमण जोेखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका छिर्ने व्यक्तिमाथि नाकामा ज्वरो नाप्ने काम अगाडि बढाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले नाकामा ज्वरो आएको वा कोरोनाको लक्षण शंका

प्रकाशित: चैत्र १९, २०७७ बिहिवार

पत्रकार महासङ्घको निर्वाचनका लागि लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा

काठमाडौँ, १९ चैत- नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक, प्रगतिशील, समावेशी समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी नेपाललगायत ११ सङ्गठनले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा विपुल

प्रकाशित: चैत्र १९, २०७७ बिहिवार

जेठ १ गतेदेखि लाइसेन्स निकाल्न निकै सजिलो हुने, यस्तो छ अबको नयाँ नियम

काठमाडौं । यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को प्रयोगात्मक परीक्षा खुकुलो बनाउने भएको छ । यसअघि १ सय पूर्णांकको हुने उक्त परीक्षामा पूरै अंक ल्याउनुपर्ने प्रावधान रहेकोमा अब परीक्षार्थीले ७० अंकसम्म

प्रकाशित: चैत्र १९, २०७७ बिहिवार

भारत पुर्‍याइएका किशोरी गिरोहको फन्दामा परेको आशंका

काठमाडौं । घाँस काट्न जाँदा बेपत्ता भएका किशोरी भारतमा भेटिएपछि नेपाल प्रहरीका सामु जबर्जस्त प्रश्न खडा भएको छ, कसले लग्यो उनीहरुलाई रुकिशोरीहरुले गायिका बन्न राजीखुसीले भारत पुगेको उतर दिए पनि घटनाको प्रकृति, उनीहरुको अवस्था र

प्रकाशित: चैत्र १९, २०७७ बिहिवार

इलाममा सौतेनी आमा बला त्कार गर्ने  २३ वर्षीय छोरोलाई जन्मकैदको फैसला

इलाम, १९ चैत - त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बला त्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु

प्रकाशित: चैत्र १९, २०७७ बिहिवार

नेपालमा फेरी तिब्र रुपमा फैलिन थाल्यो कोरोना संक्रमण, ‘हटस्पट’ का रुपमा स्कुल कलेज देखिन थालेपछि थप सर्तकता अपनाइयो 

काठमाडौं , १९ चैत । कोरोना   संक्रमणको ‘हटस्पट’ का रुपमा स्कुल कलेज देखिन थालेका छन् । पोखरा लामाचौरस्थित पश्चिमाञ्चल क्याम्पसमा हालै चार दिनमा ७० विद्यार्थीमा कोरोना देखिएको छ । इन्जिनियरिङको स्नातक तहको पहिलो, दोस्रो र तेस्रो

प्रकाशित: चैत्र १९, २०७७ बिहिवार

के तपाई जहाजमा यात्रा गर्दे हुनुहुन्छ ?  अब जहाजभित्रै पाउनु हुनेछ यस्ता सुबिधा

काठमाडौं, १९ चैत । नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा लिन पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथि उड्ने हवाइजहाजमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने निर्णय गरेपछि नेपाली यात्रुले विमानभित्रै

© 2022 All Right Reserved osnepal.com