• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

ट्रेन्डिङ

समाचार
प्रकाशित: बैशाख २६, २०७९ सोमवार

जग्गा खरिद गर्न आर्थिक  सहयोग

गलकोट नगरपालिकाको प्रशासकीय भवनको जग्गा जोहो गर्न स्थानीयवासीले झण्डै रु ७७ लाखसहयोग गरेका छन् । वडा नं ६ को विशेष पहलमा सङ्कलित रु ७६ लाख ९८ हजार नगरपालिकालाई हस्तान्तरण गरिएको वडाध्यक्ष एवं जग्गा व्यवस्थापन समितिका

प्रकाशित: बैशाख २६, २०७९ सोमवार

धारिलो हतियार प्रहारबाट मृत्यु

भरतपुर महानगरपालिका– ७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । भरतपुर महानगरपालिका–७ कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात समूहको आक्रमणबाट भरतपुर–१२ मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय अनिल परियारको मृत्यु भएको हो

प्रकाशित: बैशाख २६, २०७९ सोमवार

तनहुँमा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने  भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा सम्पन्न राजनीतिक दल सहितको सरोकारवालाको बैठकले मौन अवधिभर मदिराजन्य पदार्थ

प्रकाशित: बैशाख २५, २०७९ आइतवार

सीमा नाका तीन दिन बन्द

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द हुनेभएको छ ।जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार भारतसँग सीमा जोडिएको झुलाघाट नाका सोमबारदेखि बन्द हुने

प्रकाशित: बैशाख २५, २०७९ आइतवार

ऊर्जा क्षेत्रको नियमनकारी निकायको वार्षिकोत्सव औपचारिकतामा सीमित

काठमाडौँ, २५ वैशाख  : नेपालको ऊर्जा क्षेत्रको नियमनकारी निकायका रुपमा रहेको विद्युत् नियमन आयोगले स्थापनाको आज तेस्रो वर्ष पूरा गर्‍यो । विद्युत् उत्पादन प्रसारण, वितरण तथा बिक्रीका लागि नियमन गर्ने निकाय आफैमा अधिकारसम्पन्न स्वतन्त्र संस्था

प्रकाशित: बैशाख २५, २०७९ आइतवार

‘कृषि तथा पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले विद्यमान गरिबी न्यूनीकरणका लागि मुलुकमा कृषि तथा पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।नेपाल कृषि अनुसन्धान परिषद्को ३१औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै  उहाँले कृषि क्षेत्रमा गरिने

प्रकाशित: बैशाख २५, २०७९ आइतवार

हिमचितुवा घिमिरेद्वारा बक्सिङमा विश्व रेकर्ड

बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहनुभएका बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व रेकर्ड कायम गर्नुभएको छ । लगातार १४ औँ पटकसम्म हिट प्रतियोगितालाई आफ्नो पक्षमा ल्याई युवापुस्ताका चर्चित बक्सर हिमचितुवा घिमिरेले विश्व

प्रकाशित: बैशाख २५, २०७९ आइतवार

चैत मसान्तसम्म २३२ उद्योग दर्ता

चालू आवको चैत मसान्तसम्म २३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।

प्रकाशित: बैशाख २५, २०७९ आइतवार

नेपाल भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता 

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी बारा र पर्साका नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उच्च सुरक्षा सतकर्ता अनपाएको छ  । निर्वाचनका बेला  सीमा क्षेत्रमा हुनसक्ने  आपाराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुवै जिल्लाका सीमा

प्रकाशित: बैशाख २५, २०७९ आइतवार

दाङमा निर्वाचनका लागि तीन हजार सुरक्षाकर्मी परिचालन

आसन्न स्थानीय तह निर्वाचनलाई स्वस्थ्य, मर्यादित र भयरहित तवरले सम्पन्न गराउन जिल्लाको सुरक्षा अवस्थालाई चुस्तदुरुस्त पारिएको छ ।निर्वाचनलाई मध्यनजर गरी यहाँका मतदानस्थललाई सुरक्षा विश्लेषण गरी अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरी सोहीअनुसारको

प्रकाशित: बैशाख २५, २०७९ आइतवार

महाकाली नदीमा झोलुङ्गे पुलको तयारी

तुइन विस्थापनअन्तर्गत महाकाली नदीमा निर्माण भएका दुई वटा झोलुङ्गे पुल सञ्चालनका तयारी गरिएको छ । नेपालमा भइरहेको स्थानीय तह निर्वाचनलगत्तै झोलुङ्गे पुल सञ्चालनको तयारी गरिएको हो ।पुल निर्माण भएको तीन महिनापछि व्यास गाउँपालिका–४ स्थित मलघट्ट

© 2022 All Right Reserved osnepal.com