• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

७ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

७ घण्टा अगाडि

ट्रेन्डिङ

समाचार
प्रकाशित: बैशाख २३, २०७९ शुक्रवार

भरुवा बन्दुकसहित एक पक्राउ

भरुवा बन्दुकसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा सखुवाप्रसौनी–१ औराहाका २७ वर्षीय सल्टु महतो रहेको छ । प्रहरीले उहाँलाई १२ बोरको एकनाले भरुवा बन्दुकसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ बाट पक्राउ गरेको पर्साका प्रहरी

प्रकाशित: बैशाख २३, २०७९ शुक्रवार

आचारसंहिता कार्यान्वयनमा बेवास्ता

स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । तर चुनाव प्रचारप्रसारका क्रममा उनीहरुले आचारसंहितालाई भने ख्याल नगरेको पाइएको छ । मतदातालाई आकर्षित गर्नका लागि उम्मेदवारहरुले चर्को आवाजमा माइक बजाउने, प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गर्ने

प्रकाशित: बैशाख २३, २०७९ शुक्रवार

आचारसंहिता पालना गर्न आग्रह

मुख्य निर्वाचन अधिकृत कार्यालयले निर्वाचन आचार संहितालाई पूर्णरूपमा पालना गर्न राजनीतिक दललगायत सबै पक्षलाई आग्रह गरेको छ । कार्यालयले एक अपिल जारी गर्दै राजनीतिक दल तथा उम्मेदवारले आचारसंहिता पालना नगरेको भन्ने जनगुनासो बढेको जनाउँदै यसको

प्रकाशित: बैशाख २३, २०७९ शुक्रवार

‘के हामी भोट बैंक मात्रै हौँ  ?’

जाजरकोट, २३ वैशाख  :  बारेकोट गाउँपालिका–२ रोकायगाउँका ५२ वर्षीय वीरे कामीलाई भेट्न आजकाल दिनहुँ कुनै न कुनै दलका नेता आइरहन्छन् । सानै उमेरदेखि शारीरिक अपाङ्गता हुनुभएका उहाँलाई यसअघिका चुनावमा पनि विभिन्न पार्टीका उम्मेदवारले धेरैथरीका आश्वासन

प्रकाशित: बैशाख २३, २०७९ शुक्रवार

रामग्राममा बुद्धजयन्तीको विशेष तयारी

विश्व शान्तिका अग्रदुत भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूपमा २५६६ औँ बुद्धजयन्ती विविध कार्यक्रमका साथ तीन दिनसम्म मनाइने भएको छ । यही वैशाख ३१ देखि आगामी जेठ २ गतेसम्म बुद्धको योगदानको स्मरण र रामग्रामको

प्रकाशित: बैशाख २३, २०७९ शुक्रवार

खेर जाने बिजुलीको बजार खोज्दै प्राधिकरण

गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुली मात्रै रु पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनःमनसुन सुरु हुँदैछ । पानी पर्ने याम सुरु भएपछि

प्रकाशित: बैशाख २१, २०७९ बुधवार

दलित मतदाता भन्छन्, ‘‘सुरक्षित आवास र शौचालय बनाइदिने ग्यारेन्टी गर्नु्स्, भोट लिनुस्”

जनकपुर, २१ वैशाख  ः सिरहाको गोलबजार नगरपालिका– १० धोवियाझारस्थित मुसहर बस्तीमा मत माग्न पुग्ने उम्मेदवारले त्यहाँको मतदाताबाट एउटै उत्तर पाउँछन्, ‘सुरक्षित आवासको ग्यारेन्टी गर्नुस्, भोट लिनुस् ।’ यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका

प्रकाशित: बैशाख २१, २०७९ बुधवार

आईजीपी बढुवाविरुद्धको रिटमाथि सुनुवाइ प्रारम्भ

नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि पहिलो सुनुवाइ प्रारम्भ भएको छ ।न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा आज मुद्दाको सुनुवाइ प्रारम्भ भएको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो ।  प्रहरी महानिरीक्षक

प्रकाशित: बैशाख २१, २०७९ बुधवार

सङ्कटमा आरन पेशा

कुनैबेला उहाँको आरनमा धेरै व्यक्ति आउँथे । अहिले आरनमा ल्याउने सामान नै छैन । खेती किसानी छाडेर बजारमा बस्ने भएपछि आरन पेशा सङ्कटमा पर्दै गएको छ ।बागलुङ नगरपालिका–१ रामरेखाका ६३ वर्षीय बमबहादुर विश्वकर्माले यस्तो अवस्था

प्रकाशित: बैशाख २१, २०७९ बुधवार

तरकारी खेतीका लागि परिचित दुई गाउँमा चुनावी रौनक

कञ्चनपुर, २१ वैशाख  : शुक्लाफाँटा नगरपालिका–३ का दुई गाउँ पिपलाडी र जोनापुर तरकारी खेतीका लागि जिल्लामै परिचित छन् । दुवै गाउँका किसान वर्षभरि नै तरकारी उत्पादन गरी बजारमा बिक्री गर्नमै व्यस्त हुने गरेका छन् ।

प्रकाशित: बैशाख २१, २०७९ बुधवार

स्याउका बिरुवा बिक्री नहुँदा जलाएर नष्ट

जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् । पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा  २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आउनुभएको छ । बिरुवा बेचेरै वर्षमा रु २४ लाखसम्म आम्दानी गरेको उहाँको अनुभव

© 2022 All Right Reserved osnepal.com