• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

७ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

७ घण्टा अगाडि

ट्रेन्डिङ

राजनीति
प्रकाशित: बैशाख २३, २०७९ शुक्रवार

यसरी मतदान गरौँ

यही वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह सदस्य निर्वाचन हुँदैछ ।  निर्वाचन आयोगले सो दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतादाताले आफूले चाहेको उम्मेदवारलाई मतदान केन्द्रमा

प्रकाशित: बैशाख २३, २०७९ शुक्रवार

अतिआवश्यक बाहेकका सेवा बन्द

कम्पनी रजिष्ट्रारको कार्यालयले आजदेखि अतिआवश्यक बाहेकका सेवा बन्द गरेको छ ।यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिएको भन्दै कार्यालयले आजदेखि निर्वाचन सम्पन्न नहुँदासम्मका लागि अतिआवश्यक सेवा बन्द गरिएको

प्रकाशित: बैशाख २३, २०७९ शुक्रवार

काठमाडौँमा गठबन्धनको चुनावीसभा सुरु

स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर सत्तारुढ पाँचदलीय गठबन्धनका तर्फबाट राजधानी काठमाडौँमा आयोजना गरिएको चुनावीसभा सुरु भएको छ ।राजधानीको रत्नपार्कमा सुरु यस सभालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । यही वैशाख ३० गते हुने

प्रकाशित: बैशाख २३, २०७९ शुक्रवार

सर्लाहीका १४ पालिका प्रमुखमा महिला उम्मेदवार

सर्लाही, २३ वैशाख  ः यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सर्लाहीबाट १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका छन् । मुलुककै सबैभन्दा बढी अर्थात २० स्थानीय तह रहेको जिल्लामा विभिन्न राजनीतिक

प्रकाशित: बैशाख २३, २०७९ शुक्रवार

पानी परे पनि रोकिएन घरदैलो

निर्वाचनको मिति नजिकिँदै गर्दा पोखरा महानगरपालिकामा विभिन्न दलका उम्मेदवारले घरदैलोलाई तीव्र बनाएका छन् ।भौगोलिकरुपमा देशकै ठूलो नगरपालिका रहेका कारण पनि महानगरका प्रत्येक वडामा पुग्नु चुनौतीपूर्ण रहेको अवस्थालाई दृष्टिगत गर्दै घरदैलोलाई तीव्र बनाइएको हो । घरदैलोमा पुग्दा

प्रकाशित: बैशाख २३, २०७९ शुक्रवार

मतदान गर्न सिकाउँदै उम्मेदवार

निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस जिल्ला कार्यालयले मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएको छ । यसभन्दाअघिका निर्वाचनमा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएकामा यसपटक सो कार्यक्रम नगर्ने भएकाले  कांग्रेसले नै यसलाई निरन्तरता दिएको हो ।

प्रकाशित: बैशाख २३, २०७९ शुक्रवार

मतदाताका घरदैलोमा उम्मेदवार

विभिन्न राजनीति दलका उम्मेदवारले मतदाता रिझाउन घरदैलो गर्ने कामलाई तीव्रता दिइरहेका छन् । पर्सा जिल्लामा मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज सहित तीन नगरपालिका र ११ गाउँपालिकाका  छन् । ती दल तथा स्वतन्त्र उम्मेदवार  आ–आफ्नो पार्टीको

प्रकाशित: बैशाख २३, २०७९ शुक्रवार

मतदान अधिकृतलाई तालिम सुरु

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तीनदिने तालिम सुरु गरिएको छ । जिल्लामा १३६ मतदानस्थल  र ३७९ मतदान केन्द्र तोकिएको छ । सुरक्षाका दृष्टिकोणले ११२ अतिसंवेदनशील

प्रकाशित: बैशाख २३, २०७९ शुक्रवार

निर्वाचनमा छ हजारबढी जनशक्ति परिचालन गरिने

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा दाङमा कर्मचारी तथा सुरक्षाकर्मी खटाउने तयारी थालिएको छ । वैशाख ३० गतेका लागि मतदानस्थलमा खटिने कर्मचारीलाई जिम्मेवारी बाँडफाँट, अभिमुखीकरण, निर्वाचन प्रयोजनका सामग्रीको व्यवस्थापन गर्ने काम भइरहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय

प्रकाशित: बैशाख २३, २०७९ शुक्रवार

बागलुङमा ३७ हजार नयाँ मतदाता

पछिल्लो पाँच वर्षमा यहाँ झण्डै ३७ हजार मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तह चुनावमा एक लाख ५६ हजार ८०२ मतदाता रहेकामा अहिले त्यो सङ्ख्या बढेर एक लाख ९३ हजार ६२५ पुगेको छ

प्रकाशित: बैशाख २३, २०७९ शुक्रवार

निर्वाचनका लागि उचित सुरक्षा प्रबन्ध 

विराटनगर, २३ वैशाख  देशभर एकैपटक हुन लागेकोस्थानीय तहको निर्वाचनका लागि प्रदेश नं १मा शान्ति सुरक्षाको व्यवस्था गरिएको छ । मुलुकमा संविधान जारी भएपछि दोस्रो पटक स्थानीय तहको विर्नाचन एकै चरणमा हुन लागेको हो । यसअघि  दुई

© 2022 All Right Reserved osnepal.com