• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

ट्रेन्डिङ

राजनीति
प्रकाशित: चैत्र ९, २०७७ सोमवार

 माधवकुमार नेपालसहित चार नेतालाई सोधियो स्पष्टीकरण

काठमाडौँ, ९ चैत- नेकपा (एमाले)ले माधवकुमार नेपालसहित चार नेतालाई आज पार्टी विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरण सोधेको छ । नेता भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे र घनश्याम भुसाललगायतलाई पार्टी विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरणका लागि आज

प्रकाशित: चैत्र ९, २०७७ सोमवार

डिप्रेशनमा फस्दै  गएका  प्रचण्डलाई  ओलीसँग तुलना नर्गर्नुहोस : ओलीका प्रेस सल्लाहकार थापा

काठमाडौँ   । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डलाई ‘रिसाएको बिरालोले खाँबो चिथोर्छ’ भन्दै चर्को आलोचना गरेका छन् । थापाले सामाजिक सञ्जाल मार्फत हिजो आइतबार एक कार्यक्रममा

प्रकाशित: चैत्र ९, २०७७ सोमवार

राजनितिक मुद्धालाई फौजदारी  मुद्धाको रुपमा नहेरौं भन्दै सांसद रेशम चौधरीको  रिहाईको लागि  माइतिघरमा  धर्ना   

काठमाडौं  ९ चैत । राजनितिक मुद्धालाई फौजदारी  मुद्धाको रुपमा नहेरौं भन्दै  सांसद रेशम चौधरीको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना सुरु भएको छ । थारु अगुवाहरुले  गरेको धर्ना कार्यक्रममा  सहभागी भएका व्यक्तिहरुले  प्लेकार्ड बोकी  चौधरीको

प्रकाशित: चैत्र ९, २०७७ सोमवार

सहमति अनुसार  किन हाम्रा  नेता कार्यकर्ता छुटेनन्  भन्दै   विप्लव  पुगे बालुवाटार 

काठमाडौं  ९ चैत  । नेकपा एमालेका अध्यक्ष  तथा  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द बिच  भेटवार्ता भएको   छ।   आज सोमबार बालुवाटारमा भएको  भेटवार्तामा  सरकारले गरेको सहमति

प्रकाशित: चैत्र ९, २०७७ सोमवार

नेपालसहित एमालको चार नेतालाई स्पष्टिकरण सोध्ने ओली नै सयौं प्रश्नको घेरामा  भएको भट्टराईको टिप्पणी 

काठमाडौं, ९ चैत्र । नेकपा (एमाले)का नेता योगेश कुमार भट्टराईले  प्रधानमन्त्री  केपी ओली सयौं प्रश्नको घेरामा भएको टिप्पणी गरेका छन् । नेता भट्टराईले ट्वीटर मार्फत वरिष्ठ नेता माधव कुमार नेपालसहित डा. भीम रावल, घनश्याम भुषाल

प्रकाशित: चैत्र ९, २०७७ सोमवार

ओली   गिरोहको सरदार  हुन्  त्यसैले  सजाय भोग्न तयार तर स्पष्टिकरण नदिने  एमालेका यी चार नेताहरुको अडान  

काठमाडौं ९ चैत्र ।  नेकपा  एमालेको ओली समुहले  पठाएको स्पष्टिकरणको  जवाफ    वरिष्ठ नेता माधव नेपालसहित यी चार नेताले  नदिने भएका छन् । गत शनिबार पार्टीको  दित विपरित काम गरेको पार्टीको अध्यक्षले भनेको निर्देशन नमानेको

प्रकाशित: चैत्र ९, २०७७ सोमवार

 लागु औषधसहित  शिव नेपाली प्रहरीको नियन्त्रणमा

पर्सा ९ चैत ।  पर्साको वीरगञ्जबाट लागु औषधसहित  प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–८ घर भएका  शिव नेपाली  रहेका   छन्  । उनलाई वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वा गाउँबाट पक्राउ

प्रकाशित: चैत्र ९, २०७७ सोमवार

नेपालसहित  यी चार नेतालाई खामबन्दीमा  स्पष्टिकरण सोधियो  तर रावलबाट पत्र बुझ्न अस्विकार 

काठमाडौं ९ चैत  । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेताहरुलाई स्पष्टीकरण पत्र  दिइएको छ । पार्टी कार्यालयबाट  खामबन्दी गरेर पठाइएको उक्त  पत्र पार्टी कार्यालयबाट पठाइएको हो ।नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र

प्रकाशित: चैत्र ९, २०७७ सोमवार

थापाको पश्न प्रचण्डलाई ओली विदेशी एजेन्टबाट पालिएको थाहा पाएर नि  किन ओलीलाई  दिएको समर्थन चाँही किन फिर्ता नलिएको ? 

काठमाडौं ९  चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)अध्यक्ष कमल थापाले  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति माथि  टिप्पणी गरेका छन् । नेता थापाले ट्वीटर मार्फत  आज प्रचण्डले हिजो प्रधानमन्त्री केपी ओलीलाई भनेको अभिव्यक्तिलाई

प्रकाशित: चैत्र ९, २०७७ सोमवार

प्रचण्डमाथि यसरी  खनिए थापा १७ हजार नागरिकको जीवनलीला समाप्त गर्दा लज्जाबोध भएन 

काठमाडौँ ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डलाई ‘रिसाएको बिरालोले खाँबो चिथोर्छ’ भन्दै चर्को आलोचना गरेका छन् । थापाले सामाजिक सञ्जाल मार्फत हिजो आइतबार

प्रकाशित: चैत्र ९, २०७७ सोमवार

राष्ट्रपति भण्डारीको सम्मानको लागि  बंगलादेशी सेनाले दियो  गार्ड अफ अनरसहित २१ तोपको सलामी 

काठमाडौं ९  चैत   । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको राजधानी ढाका पुगेकी छिन् ।  दुई दिने राजकीय भ्रमणका क्रममा  भण्डारी  आज ढाका पुगेकी हुन् ।आज  सोमबार बिहान नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत

© 2022 All Right Reserved osnepal.com