• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

ट्रेन्डिङ

राजनीति
प्रकाशित: चैत्र ९, २०७७ सोमवार

ओलीले यसो गरे माओवादीले  सरकारलाई दिएको समर्थन  फिर्ता नलिने 

काठमाडौं, ९ चैत्र । नेकपा माओवादी केन्द्रका  नेता देव गुरुङले  समय आएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने  बताएका छन् । गुरुङले आज एक कार्यक्रममा  बोल्दै  समय आएपछि  ओली सरकारलाई  दिएको समर्थन  फिर्ता लिने बताएका हुन्

प्रकाशित: चैत्र ९, २०७७ सोमवार

सांसद पद जाओस् तर स्वेच्छाचारी काम  गर्ने ओलीको साथ दिइने छैन : भीम रावल 

काठमाडौं ९ चैत्र । नेकपा एमालेका नेता भीम रावलले आफ्नो सांसद पद गएपनि अनुशासनहिन, अराजक, निरंकुश र स्वेच्छाचारी काम गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीसँग नझुक्ने बताएका छन् । एक कार्यक्रममा बोल्दै नेता रावलले नवौं

प्रकाशित: चैत्र ९, २०७७ सोमवार

पार्टी जीवनकै अप्ठ्यारो परिस्थितिमा नेपाल ; अब आत्मसमर्पण या विद्रोह ?

काठमाडौ । एमाले माधवझलनाथ समूहको चैत ५ गतेको राष्ट्रिय भेलामा प्रदेश २ की सांसद मञ्जु यादवले सोधिन्, फागुन २८ गतेको निर्णय फिर्ता लिएर ओली पक्ष २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई पुनःस्थापित गर्न तयार भए

प्रकाशित: चैत्र ९, २०७७ सोमवार

पार्टीमाथिको चुनौती सामना गर्न महासचिव पोखरेलको  कार्यकर्तालाई आग्रह

काठमाडौँ- नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले कम्युनिष्ट आन्दोलनमाथिका चुनौतीहरूलाई परास्त गर्दै उत्साहका साथ अघि बढ्न प्रवास सम्बद्ध कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।प्रवासी कार्यकर्तासँग आज उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, हामी सजिलै यहाँसम्म आइपुगेका होइनौँ, कम्युनिष्ट आन्दोलनभित्र अनेकन

प्रकाशित: चैत्र ९, २०७७ सोमवार

एमालेमा ओली आतंक : फरक मत राख्नेलाई सिध्याएरै छोड्ने लक्ष्य

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकल निर्णयबाट सांसदलाई कारबाही गर्न सक्नेगरी पार्टी विधान संशोधन गरिएको छ।ओलीले पार्टी झगडामा उनीसँग फरक मत राख्ने सांसदलाई कारबाही गर्न विधान संशोधन गर्नु कति उचित र कति अनुचित

प्रकाशित: चैत्र ९, २०७७ सोमवार

सङ्गठनको संरचना र व्यवस्थापन पहिलो दायित्व : मुख्यमन्त्री पौडेल

बनेपा, ९ चैत - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको साङ्गठनिक व्यवस्थापन राम्रो भएमा मात्रै कार्यक्षेत्रमा भनेजस्तो काम गर्न सकिने भएकाले तीन वटै सरकारको ध्यान त्यसतर्फ जान आवश्यक रहेको बताउनुभएको छ ।  काभ्रेपलाञ्चोकको धुलिखेलमा आइतबार वाग्मती

प्रकाशित: चैत्र ९, २०७७ सोमवार

  जसरी पनि माधव नेपाललाई  एक्लो बनाउने प्रधानमन्त्री ओलीको रणनीति

काठमाडौँ, ९ चैत । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई जसरी पनि एक्लो बनाउने नीति लिएका छन् । पार्टीभित्र आफू शक्तिशाली बन्दै गएपछि ओलीले नेपालसहित चार नेतालाई कारवाही गर्ने र

प्रकाशित: चैत्र ९, २०७७ सोमवार

प्रचण्डको अघिपछि लाग्दा  पार्टी जीवनकै अप्ठ्यारो परिस्थितिमा माधव नेपाल, ओलीको पेलाईले झनै अप्ठ्यारोमा परे

काठमाडौँ, ९ चैत । एमाले माधव–झलनाथ समूहको चैत ५ गतेको राष्ट्रिय भेलामा प्रदेश २ की सांसद मञ्जु यादवले सोधिन्, ‘फागुन २८ गतेको निर्णय फिर्ता लिएर ओली पक्ष २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई पुनःस्थापित गर्न

प्रकाशित: चैत्र ८, २०७७ आइतवार

राष्ट्रपति भण्डारीको बङ्गलादेश भ्रमणको तयारी पूरा,भ्रमण दलमा कोको ?

काठमाडौँ, ८ चैत -राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुन लागेको यही चैत ९ र १० गतेको बङ्गलादेशको राजकीय भ्रमणको तयारी पूरा भएको छ ।बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहकाक अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको

प्रकाशित: चैत्र ८, २०७७ आइतवार

वाईसीएलले प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १ हजारका दरले १ लाख ६५ हजार सदस्यता थप्दै

काठमाडौं ८ चैत   । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ् कम्युनिष्ट लिग (वाईसीएल)ले प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १ हजारका दरले १ लाख ६५ हजार सदस्यता थप अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ले जारी गरेको विज्ञप्तिमा

प्रकाशित: चैत्र ८, २०७७ आइतवार

विदेशीको अगाडी लम्पसार  पर्ने ओली, देशको संघीय  गणतन्त्र  सिध्याउने विदेशीले हुर्काएको व्यक्ति हो  :प्रचण्ड 

काठमाडौं  ८ चैत ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय गणतन्त्र र संविधान समाप्त पार्न  खोज्ने प्रधानमन्त्री  केपी ओली विदेशी शक्तिबाट पालिएको  व्यक्ति भएको आरोप लगाएका छन् । आज आइतबार राजधानीमा आयोजित  एक कार्यक्रममा

© 2022 All Right Reserved osnepal.com