• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

ट्रेन्डिङ

राजनीति
प्रकाशित: जेठ ५, २०७९ बिहिवार

सुन्दरबजार र मध्यनेपालमा कांग्रेस विजयी

जिल्लाको सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार सुन्दरबजारमा कांग्रेसका कृष्णप्रसाद कोइराला र मध्यनेपालमा रमेशकुमार पाण्डे निर्वाचित हुनुभएको हो ।  सुन्दरबजारमा नवनिर्वाचित कोइरालाले ६ हजार ६४१

प्रकाशित: जेठ ५, २०७९ बिहिवार

एकडारामा जसपाको नेतृत्व

महोत्तरीको एकडारा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टीको नेतृत्व चुनिएको छ । अध्यक्षमा दिपनारायण मण्डलले ४ हजार ४९९ मत ल्याएर विजयी हुनुभएको छ ।उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रामछविला साहले दुई हजार ४११

प्रकाशित: जेठ ५, २०७९ बिहिवार

वाणगङ्गामा एमाले र कपिलवस्तुमा जसपा विजयी

कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुख नेकपा ( एमाले)ले जित हात पारेको छ भने कपिलवस्तु नगरपालिकाको प्रमुख उपप्रमुखमा जनता समाजवादी पार्टीले विजय हासिल गरेको छ । वाणगगङ्गामा एमालेका नगर प्रमुखका उम्मेदवार चक्रपाणि अर्यालले १८ हजार ९९९

प्रकाशित: जेठ ५, २०७९ बिहिवार

मनाङमा निर्वाचित अध्यक्षले लिए शपथ

सबैभन्दा कम जनसङ्ख्या भएको हिमाली जिल्ला मनाङमा स्थानीय तह निर्वाचनमा निर्वाचित अध्यक्षले शपथ लिएका छन् । चार गाउँपालिका रहेको मनाङमा उक्त निर्वाचनमा मिश्रित नतिजा आएको थियो । दुई पालिकामा नेकपा (एमाले) तथा दुई पालिकामा नेपाली

प्रकाशित: जेठ ५, २०७९ बिहिवार

मोरङको बूढीगङ्गामा कांग्रेसको जित

गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको बूढीगङ्गा गाउँपालिकाको अन्तिम मतपरिणाम आजसार्वजनिक भएको छ ।प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार अध्यक्ष पदमा नेपाली कांग्रेसका जीतनारायण थापा मगरले आठ हजार २९९ मत प्राप्त गरी विजयी हुनुभएको छ

प्रकाशित: जेठ ५, २०७९ बिहिवार

भरतपुरमा दाहालको तीन हजार बढीको अग्रता

भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले तीन हजार १२६ मतले अग्रता लिनुभएको छ । महानगरपालिकामा ४० हजार ९६३ मतगणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लैजानुभएको हो । दाहालले १५ हजार ५१३

प्रकाशित: जेठ ५, २०७९ बिहिवार

मस्र्याङ्दीमा पुन ः एमाले

मनाङ जिल्लासँग सिमाना जोडिएको मस्र्याङ्दी गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा (एमाले)का अर्नुन गुरुङ निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार लोकनाथ घिमिरेलाई एक हजार ७६१ फराकिलो मतअन्तरले हराउँदै गुरुङ पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो

प्रकाशित: जेठ ५, २०७९ बिहिवार

बनेपा, नमोबुद्ध र चौँरीदेउरालीमा गठबन्धन विजयी

स्थानीय तहको निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोकका तीनवटा पालिका सबैमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।नमोबुद्ध नगरपालिका तथा  कोसीपारिस्थित चाँैरीदेउराली गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।  बनेपा नगरपालिकाको  प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका

प्रकाशित: जेठ ५, २०७९ बिहिवार

शीतगङ्गाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

शीतगङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेस  र उपप्रमुखमा एमाले विजयी भएको छ । गठबन्धनबाट कांग्रेसका छविलाल पौडेल नगरप्रमुखमा १० हजार ७८ मत ल्याएर विजयी हुनुभएको हो ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का वसन्तकुमार श्रेष्ठले नौ हजार ८९२ मत

प्रकाशित: बैशाख २८, २०७९ बुधवार

मतदानका दिन नियोकले ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने

स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले राष्ट्रियस्तरमा ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने भएको छ ।   मतदानका दिन स्थलगतरूपमा खटिएका पर्यवेक्षकसँग नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना

प्रकाशित: बैशाख २८, २०७९ बुधवार

गाउँ पुगे मतदाता

व्याँस गाउँपालिका–१ तिङ्करका वीरेन्द्र तिङ्करी वैशाख २६ गते भारतीय बाटो हुँदै मतदान गर्न तिङ्कर हिँड्नुभयो । यही वैशाख २७ गते बेलुकी ७ बजेदेखि सीमा नाका बन्द हुने भएपछि तिङ्करी भारतीय बाटो हुँदै गाउँ पुगेका हुन्

© 2022 All Right Reserved osnepal.com