• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

प्रवास
प्रकाशित: बैशाख २३, २०७८ बिहिवार

कतारका कारागारमा सजाय भोगिरहेका १४ नेपालीलाई आममाफी दिने कतारको घोषणा

काठमाडौँ, २३ वैशाख - रमादान पर्वका अवसर पारेर कतार सरकारले १४  नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय तथा अन्य कारागारमा विभिन्न आरोपमा सजाय भोगिरहेका उनीरुरुलाई आममाफी दिइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।  

प्रकाशित: बैशाख २२, २०७८ बुधवार

बेलायती प्रधानमन्त्री जोन्सनलाई   गोर्खा सत्याग्रह अभियानको पत्र

लण्डन, २२ वैशाख- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ । बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरु सम्मिलित संयुक्त प्राविधिक प्रतिवेदन दुवै

प्रकाशित: बैशाख २०, २०७८ सोमवार

मनकारी नेपाली जसले कोरियामा भेटेको १३ लाख प्रहरीलाई बुझाए

सउल, २० वैशाख- दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको पैसा झण्डै रु १३ लाख वन कोरियाली प्रहरीलाई बुझाएर आफ्नो इमान्दारी प्रदर्शन गरेका छन् । हाल दक्षिण कोरियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामेछाप जिल्ला लिखु गाउँपालिका७

प्रकाशित: बैशाख १८, २०७८ शनिवार

राजेन्द्र जोशीले दिए एनआरएनए एनसिसी युएसएको बोर्ड अफ डाइरेक्टर पदका लागि उम्मेदवारी

काठमाडौँ । प्रवासी नेपालीहरुको साझा संगठन गैर आवासिय नेपाली संघ एनआरएनए एनसिसी युएसएको बोर्ड अफ डाइरेक्टर पदका लागि राजेन्द्र जोशी (जोशी बाबु)ले उमेरद्वारी दर्ता गराएका छन् । मे २९ र ३० तारिखमा हुने निर्वाचनका लागि

प्रकाशित: बैशाख १६, २०७८ बिहिवार

 कोरोना महामारी र   लकडाउनका कारण दक्षिण कोरियामा प्रवासीको सङ्ख्या पाँच वर्षयताकै कम

सउल, वैशाख १६ - दक्षिण कोरियामा विदेशी जनसङ्ख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ । मङ्गलबार प्रकाशित एक सरकारी तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षयता पहिलो पटक प्रवासी नागरिकको सङ्ख्या २० लाखभन्दा तल झरेको हो । कोरोना

प्रकाशित: बैशाख १५, २०७८ बुधवार

जापानमा कोरोनाबाट एकैदिन ५५ जनाले ज्यान गुमाए, पाँच लाख ७६ हजार ६१० संक्रमित फेला

 जापानमा मङ्गलबार साँझसम्म कोभिड–१९ सङ्क्रमित पुष्टि हुनेको सङ्ख्या थप चार हजार ९५० पुगेको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीहरूले उपलब्ध गराउको तथ्याङ्कले देखाएको छ । विश्वव्यापी महामारीले पुनः विश्वका अन्य मुलुकहरूमा प्रभाब पारे झै जापानमा पनि

प्रकाशित: बैशाख १२, २०७८ आइतवार

मेरो उमेद्धवारी संस्थाको सचिव पदका लागि हो, जिम्मेवारी संस्थाको सदस्यप्रति हो भन्दै पोखरेलले उमेद्धवारी मनोनयन गरे

काठमाडौँ । प्रवासी नेपालीहरुको साझा संस्था गैर आवासिय नेपाली संघ राष्ट्रिय सम्वनवय परिषद अमेरिका (एनआरएनए एनसिसि यूएसए) को  सचिव पदका लागि नारायण प्रसाद पोखरेलले उमेरद्वारी दर्ता गराएका छन् । मे २९-३० तारिखमा हुने निर्वाचनका लागि

प्रकाशित: बैशाख १०, २०७८ शुक्रवार

साउदीमा तीन महिनामा कोमामा पुगेर बाँचेका भुजेलको उद्धार, अस्पतालको बिल देखेर छाँगाबाट खसेजस्तै भए

काठमाडौँ, १० वैशाख : परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुग्नुभएको थियो मोरङका वेदबहादुर भुजेल । आफूले साउदीमा भनेको जस्तो काम नपाएपछि उहाँ

प्रकाशित: बैशाख १०, २०७८ शुक्रवार

विष्णु खत्रीले दिए एन.आर.एन.ए. अमेरिका क्यार्लिफोनिया च्याप्टरको उपाध्यक्ष पदका लागि उमेद्वारी 

काठमाडौँ । प्रवासी नेपालीहरुको साझा संगठन गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिका क्यार्लिफोनिया च्याप्टरको उपाध्यक्ष पदका लागि विष्णु खत्रीले उमेरद्वारी दर्ता गराएका छन् । मे २९ तारिखमा हुने निर्वाचनका लागि उपाध्यक्षका उमेरवार विष्णुले दिए एनआरएनए

प्रकाशित: बैशाख ७, २०७८ मंगलवार

न्यान्सको अध्यक्षमा प्रितेश कार्की  टिमको उम्मेद्बारी घोषणा

बे एरियाको २६ बर्ष पुरानो संस्था नेपलिज एशोसिएशन अफ नर्दन क्यालिफोर्निया (न्यान्स)को अध्यक्षमा प्रितेश कार्की र वहाँको टिमको औपचारिक उम्मेद्बारी घोषणा कार्यक्रम सम्पन्न भएको छ।  नेपाली कम्यूनिटि सेन्टर (एनसीसी) सानफ्रानसिस्को बे एरियामा सामुदायिक भवन बनाउने

प्रकाशित: बैशाख ५, २०७८ आइतवार

भिजिट भिसामा मलेसिया गएर लुकेका नेपालीलाई कारवाही गर्दै मलेसियन सरकार

विगत एक वर्षदेखि भ्रमण भिसामा मलेसियामा गई स्वदेश नफर्किएका नेपाली यही वैशाख ९ गते बुधबार ९२१ अप्रिल० सम्म मलेसिया छाड्नुपर्ने भएको छ । मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसा आफ्नो देश आएका तर भिसा

© 2022 All Right Reserved osnepal.com