• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

ट्रेन्डिङ

प्रवास
प्रकाशित: फाल्गुण २८, २०७७ शुक्रवार

अमेरिकामा नेपाली उबर चालकलाई दुब्र्यबहार गरेकी २४ वर्षिय युवती समातिइन्

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा नेपाली उबर चालकलाई दुब्र्यबहार गरेकी युवती पक्राउ परेकी छन्। २४ वर्षीया  युवती  मलेसिया किंगलाई समातिएको र थप अनुसन्धान अगाडी बढाइएको सान फ्रान्सिस्को प्रहरी जनाएको छ । ८ वर्ष अघि अमेरिका गएका

प्रकाशित: फाल्गुण २८, २०७७ शुक्रवार

अमेरिकाकी युवतीको दुर्ब्यबहारमा परेका नेपाली उबर चालकको भिडियो विश्वभर भाइरल, चालक खड्काका लागि ५० हजार डलर संकलन

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा दुर्ब्यबहारमा परेका नेपाली उबर चालक शोभाकर खड्काको भिडियो भाइरल बनेको छ । तीनजना महिला यात्रुमध्ये दुईजनाले मास्क लगाए पनि एक युवतीले भने मास्क लगाउन इन्कार गरिरहेको भिडियो अहिले संसारभर भाइरल बनिरहेको

प्रकाशित: फाल्गुण २८, २०७७ शुक्रवार

सुनौला सपना बोकेर कोरिया गएका बागलुङका जयरामको कम्पनीमा लडेर मृ त्यु

सउल, २८ फागुन - दक्षिण कोरियामा औद्योगिक दु र्घटनामा परी एक नेपालीको ज्या न गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने

प्रकाशित: फाल्गुण २८, २०७७ शुक्रवार

कोरियामा  कम्पनीमा काम गर्ने क्रममा लडेर बेहोस भएका नेपालीको निधन, शोकमा परिवार

सउल, २८ फागुन । दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्या न गएको छ । ज्या न जानेमा बागलुङ जिल्ला गलकोट नगरपालिका–११ का ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगर रहेका छन् । उनी कोरियामा थेगु

प्रकाशित: फाल्गुण २८, २०७७ शुक्रवार

नेपाली कामदार इजरायल पठाउन आवेदन खुला गरिँदै,तयारी अन्तिम चरणमा

काठमाडौँ । नेपालबाट दक्ष श्रमशक्ति इजरायल पठाउने नेपालको तयारी अन्तिम चरणमा पुगेको छ ।ण्ज्ञद्दगत माघ पहिलो साता नेपाल र इजरायल सरकारबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएसँगै श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउन थालिएको हो ।वैदेशिक रोजगार विभागका

प्रकाशित: फाल्गुण २८, २०७७ शुक्रवार

यसकारण १२ हजार नेपाली कोरिया जान पाएनन्

काठमाडौ । कोरियाले कोरोना संक्रमणको अति संवेदनशील मुलुकको सूचीबाट नेपाललाई अझैसम्म राखेर कामदार नलिँदा ईपीएस परीक्षा उत्तीर्ण गरेका १० हजार ५ सय ५ र नियमित प्रक्रियाबाट करिब ५ वर्ष काम गरी घर फर्केर अर्को प्रक्रियाबाट

प्रकाशित: फाल्गुण २७, २०७७ बिहिवार

अब कोरियामा कोरोना परीक्षण नगर्नेलाई ३० लाख जरिवाना

काठमाडौ । पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड–१९ परीक्षण गर्नुपर्ने निर्देशन दिएको

प्रकाशित: फाल्गुण २७, २०७७ बिहिवार

कोरियामा कोरोना परीक्षण नगर्ने विदेशीलाई ३० लाख वनसम्म जरिवाना हुने

काठमाडौँ, २७ फागुन - पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड१९ परीक्षण गर्नुपर्ने

प्रकाशित: फाल्गुण २७, २०७७ बिहिवार

पिस कर्प्सले डा. विष्णुमाया परियारको प्रेरणादायी जीवन कथा नारी दिवसको दिन ट्विटद्वारा प्रसारण

वासिंगटन डिसी- अमेरिकी सरकारको शान्ति स्वयम्सेवी संस्था ‘पिस कर्प्स’ ले नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियार(मानार्थ बिद्यावारिधि) को प्रेरणादायी जीवन कथा अन्तर्राष्ट्रिय नारी दिवसको दिन सामाजिक संजाल ट्विटरद्वारा प्रसारण गरी नारी दिवसको शुभकामना व्यक्त गरेको

प्रकाशित: फाल्गुण २६, २०७७ बुधवार

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बेलायतमा देखाइयो ‘आई एम बेलमाया’

काठमाडौँ । एशियन महिला एसोसिएशन  (आमा)  युकेले विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । श्रद्धा गुरुङ मोडेरेटर रहेको कार्यक्रम  शनिबार र आइतबार २ दिन भर्चुयल जूम मार्फत विशेष कार्यक्रमको आयोजना गरी मनाइएको हो

प्रकाशित: फाल्गुण २६, २०७७ बुधवार

न्यूयोर्कमा अन्तर्राष्ट्रिय नारी दिवसमा आमाको नाममा अष्ट माया फाउण्डेसनको स्थापना

न्यू योर्क शहरका चर्चित नेपाली व्यवसायी समीर महर्जनले आफ्नो परिवारसंग मिलेर आफ्नी ८५ वर्षीय आमा अष्ट माया महर्जनको नाममा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर च्यारिटेबल संस्था ‘अष्ट माया फाउण्डेसन’ को स्थापना गरेका छन्। १० हजार

© 2022 All Right Reserved osnepal.com