• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

९ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

९ घण्टा अगाडि

ट्रेन्डिङ

प्रवास
प्रकाशित: फाल्गुण २६, २०७७ बुधवार

श्रमिक पठाउन कतारसँग जीटुजी सम्झौता भए कडा प्रतिकारमा उत्रने चेतावनीअब के हुन्छ ? 

काठमाडौं -नेपाल वैदेशिक रोजगार सङ्घले कतारमा श्रमिक पठाउने विषयमा सरकारी तहमै श्रमिक आदानप्रदान (जीटुजी) सम्झौता भएमा कडा प्रतिकार गर्ने बताएका छन् । वैदेशिक रोजगार व्यवसायीले वर्षौंदेखि करोडौँ लगानी गरेको क्षेत्रमा सरकारले सरकारी तहमै श्रमिक आदानप्रदानको

प्रकाशित: फाल्गुण २५, २०७७ मंगलवार

अस्ट्रेलियाको सिड्नीमा प्रबासमा रहेका संघ संस्थाहरुको मातृभूमि प्रतिको दाहित्व बारे अन्तर्कृया सम्पन्न

अष्ट्रेलियाको सिड्नीमा प्रबासमा रहेका संघ संस्थाहरुको मातृभूमि प्रतिको दाहित्व बिषयमा अन्तर्कृया सम्पन्न भएको छ। अस्ट्रेलियामा सक्रिय प्रबासि नेपाली एकता मंच , नेपाली समाज अस्ट्रेलिया जनसम्पर्क समिति अष्ट्रेलिया को संयुत आयोजनामा आयोजित कार्यक्रममा बिभिन्न सामाजिक संस्थाका

प्रकाशित: फाल्गुण २४, २०७७ सोमवार

कोरियामा काम गर्ने नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज हुँदै

सोल, २४ फागुन - दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता

प्रकाशित: फाल्गुण २४, २०७७ सोमवार

कोरियामा काम गर्ने नेपालीका लागि आयो अहिलेसम्मकै खुशीको खबर

काठमाडौँ । दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर) मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको

प्रकाशित: फाल्गुण २३, २०७७ आइतवार

 बेलायतमा कोरोनाबाट थप दुई नेपालीले ज्यान गुमाए

काठमाडौ । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार निधन भएका उनीहरु बेलायतमा बस्दै आएका थिए  । शनिबार साँझसम्म ३४१ नेपालीको कोरोना

प्रकाशित: फाल्गुण १८, २०७७ मंगलवार

भागरथीको परिवारलाई कोरियाबाट  आयो दुई लाख ८३ हजार  आर्थिक सहयोग

सउल, १८ फागुन -बला त्कार पछि ह त्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग गरेको छ । समाजका कोषाध्यक्ष डीआर पनेरु, पूर्वअध्यक्षद्वय नरबहादुर सार्की र धर्मराज

प्रकाशित: फाल्गुण १७, २०७७ सोमवार

अभिनेत्री सोनम कपुर ट्याक्सी चालकको व्यवहारबाट आत्तिएको खुलासा, लेखिन यस्तो स्टाटस

एजेन्सी- बलिउड अभिनेत्री सोनम कपुरले ट्याक्सी चालकको व्यवहारबाट आत्तिएको सामाजिक सञ्जालमा लेखेकी छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै लन्डनमा उबर ९ट्याक्सी० प्रयोग गर्ने मानिसहरू सचेत हुन आग्रह गरेकी छन्।हाल पति आनन्द आहुजासँग लन्डन बस्दै

प्रकाशित: फाल्गुण १७, २०७७ सोमवार

मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुग्यो

मनाङ, १७ फागुन-हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुगेको छ । यहाँको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रशारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । यसपटक भने फाइबर इन्सुलेटरबाट

प्रकाशित: फाल्गुण १७, २०७७ सोमवार

गृहमन्त्री बादलको सचिवालयमा प्रचण्डको सुराकी !

काठमाडौं १६ फागुन । नेकपा ओली समुहका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय सचिवाबाट बीरु तामाङलाई हटाएका छन् । आफ्नो सचिवालयमा बसेर प्रचण्ड नेपाल समुहलाई आफ्नो समुहको गोप्य सुचना दिएको आरोपमा उनलाई पदमुक्त गरिएको जनाइएको

प्रकाशित: फाल्गुण १७, २०७७ सोमवार

नेपाल खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेको बताउनुभएको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित आमसञ्चारमाध्यमका प्रधानसम्पादक तथा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा मन्त्री

प्रकाशित: फाल्गुण १७, २०७७ सोमवार

नेकपा फुटेको फाइदा विप्लव समुहलाई ओलीसँग वार्ताबाटै सहमित

झापा १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द्र विप्लव समूहसँग छिट्टै वार्ताद्धारा सहमति हुने बताएका छन् । आज आइतबार ओलीको गृह जिल्ला झापामा आयोजित नेपाल-चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्न सहभागी भएका ओलीले

© 2022 All Right Reserved osnepal.com