• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

समाज
प्रकाशित: बैशाख २४, २०७८ शुक्रवार

सेरम इन्स्टिच्युटबाट खरिद गरेको कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग

काठमाडौँ, २४ वैशाख : ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले सरकारले भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरेको र थप गर्ने भनिएको कोरोनाविरुद्धको खोपको आपूर्तिमा कमिसन एजेन्टले प्रभाव पारी ढिलाइ भइरहेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । सो संस्थाले

प्रकाशित: बैशाख २४, २०७८ शुक्रवार

सगरमाथा आधार शिविरबाट फर्केका दुई विदेशीसहित १२ जनालाई कोरोना सङ्क्रमण

सोलुखुम्बु, २४ वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । सगरमाथा आधार शिविरबाट फर्किएका १२ र सोलुदूधकुण्ड नगरपालिकामा थप एक जनामा पोजिटिभ देखिएसँगै सङ्क्रमितको सङ्ख्या २१ पुगेको हो ।सगरमाथा आधार शिविरबाट

प्रकाशित: बैशाख २४, २०७८ शुक्रवार

बागलुङमा विवाह भोजमा सहभागी भएका २५ जनामा एकैपटक देखियो कोरोना संक्रमण, गाउँ नै त्रासमा

गलकोट, २४ वैशाख : बागलुङ जिल्लाको बडिगाड गाउँपालिका४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पुष्टि भएको छ । उनीहरु सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ । सङ्क्रमति भएका अधिकांश केही दिनअगाडि सोही गाउँमा भएको

प्रकाशित: बैशाख २३, २०७८ बिहिवार

 वीरेन्द्रनगरको पहिचान फेरियो : सडकहरु चिल्ला बनेर फोटो, सेल्फी लिनदेखि टिकटक बनाउनेहरुको नजर

वीरेन्द्रनगर -प्रदेश राजधानी वीरेन्द्रनगर केही महिना अघिसम्म धुलाम्य देखिन्थ्यो । साँघुरा सडकमा जताततै खाल्डाखुल्डी, नालापेटी पनि फोहोर भरिएर बन्द । चोक चौताराहरु उस्तै अस्तव्यस्त । अब वीरेन्द्रनगरको पहिचान फेरिएको छ । काँचुली फेरेपछि यहाँका सडक

प्रकाशित: बैशाख २२, २०७८ बुधवार

देवघाटधाममा अन्तिम संस्कारका लागि ल्याउने श वको सङ्ख्या दोब्बरभन्दा बढी

चितवन, २२ वैशाखः देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने श वको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको श व बागेश्वरीमा र अन्यको देवघाटमा अन्तिम संस्कार गरिँदै आएको छ

प्रकाशित: बैशाख २२, २०७८ बुधवार

कोरोना संक्रमणबाट चितवनमा १८ घण्टामा आठ जनाको मृ त्यु

चितवन - चितवनका दुईवटा अस्पतालमा १८ घण्टामा आठजना कोरोना सङ्क्रमितको मृ त्यु भएको छ । मङ्गलबार मध्याह्न ३ः३० देखि बुधबार बिहान ९ः२६ बजेसम्म आठ जनाको मृ त्यु भएको हो । मृ त्यु भएकामध्ये पाँचजना ४०

प्रकाशित: बैशाख २२, २०७८ बुधवार

साँखु बजारमा सतर्कतापूर्वक बज्रयोगिनीको जात्रा समापन गरिँदै

काठमाडौँ, २२ वैशाख- चैत्र शुक्ल पूर्णिमादेखि शुरु भएको बज्रयोगिनीको जात्रालाई साँखुको मुख्य बजार क्षेत्रमा घुमाउने विधि मङ्गलबार समापन गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि आठ दिनसम्म साँखु क्षेत्रमा गरिने बज्रयोगिनी उग्रतारा देवीको खटयात्रा

प्रकाशित: बैशाख २१, २०७८ मंगलवार

पूर्वरानी कोमल शाह र वरिष्ठ नेता खनालको स्वास्थ्यमा सुधार

काठमाडाँै, २१ वैशाख - नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र पूर्वरानी कोमल शाहको स्वास्थ्यावस्थामा क्रमिक सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा कोभिड१९ सङ्क्रमित भई उपचाररत दुवैको स्वास्थ्यमा सुधार भइरहेको हो । अस्पतालका कर्पोरेट

प्रकाशित: बैशाख १९, २०७८ आइतवार

ओखलढुङ्गामा  वैशाखमै पहिराको वितण्डा: गोठ बगाउदा सात पशु पुरिए, बस्ती जोखिममा

ओखलढुङ्गा- ओखलढुङ्गामा पहिराले वितण्डा मच्चाएको छ । सामान्यतया असार÷साउन महिनामा पहिराले क्षति गर्ने भए पनि ओखलढुङ्गाको चम्पादेवीमा यस वर्ष वैशाखमै पहिरो गएको हो ।शनिबार साँझ भएको वर्षापछि आएको पहिराले चम्पादेवी गाउँपालिका–३ सिल्खुबेँसीमा सात चौपाय पुरिएर

प्रकाशित: बैशाख १९, २०७८ आइतवार

भोजपुरका सबै पालिकामा  भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनको काम शुरु 

भोजपुर, १९ वैशाख- सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगले भोजपुरका सबै स्थानीय तहमा काम थालनी गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लक्ष्य गरेर उनीहरुको लगत सङ्कलनको काम शुरु भएको हो

प्रकाशित: बैशाख १९, २०७८ आइतवार

नेपालमा पनि भारतमा जस्तै दृश्य देखिन थाल्यो : एकै परिवारका आठ जना कोरोना संक्रमित, आमापछि छोराको मृत्यु

इनरुवामा कोरोना संक्रमणका कारण आमापछि छोराको मृत्यु भएको छ। इनरुवा–३ मा एकै परिवारका आठ जनामा कोरोना संक्रमित भएकोमा आमापछि छोराको मृत्यु भएको हो। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी परिवारकै ज्येष्ठ सदस्य ८४ वर्षीया आमाको

© 2022 All Right Reserved osnepal.com