• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

समाज
प्रकाशित: बैशाख ९, २०७९ शुक्रवार

मेलम्चीको पानी आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत वितरण गरिने

काठमाडौँ, ९ वैशाख : काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणका क्रममा आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत नै वितरण गरिने भएको छ । एक हजार १० किमी लम्बाइको वितरण पाइपमध्ये आधाभन्दा कममा मात्रै अहिलेसम्म परीक्षण भएको छ

प्रकाशित: बैशाख ८, २०७९ बिहिवार

क्षेत्री समाज राष्ट्रिय महासङ्घले सिञ्जामा खस सम्मेलन गर्ने

क्षेत्री समाज राष्ट्रिय महासङ्घले नेपाली भाषाको उत्पत्तिस्थल जुम्लाको सिञ्जामा खस राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।आगामी जेठ १३ र १४ गते गरिने सम्मेलनमा तीन कार्यपत्र प्रस्तुत गरिने महासङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले राससलाई जानकारी दिनुभयो

प्रकाशित: बैशाख ८, २०७९ बिहिवार

ऋण सम्झौतापछि खानेपानी योजना निर्माण थालियो

व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र नगर विकास कोषबीच ऋण सम्झौतापछि निर्माण कार्य अघि बढेको  छ । नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका

प्रकाशित: बैशाख ७, २०७९ बुधवार

सीप हस्तान्तरण नहुँदा लोप हुँदै पुख्र्यौली पेशा

कुनै बेला बागलुङको बडिगाड गाउँपालिका–४ जलजला चोयाको उत्पादन सामग्रीका रूपमा प्रख्यात थियो । जलजलाका शशिराम विकले १५ वर्षको उमेरमा चोयाका सामग्री उत्पादन गर्न सिक्नुभयो । बुवा धनबहादुरबाट चोयाका सामग्री उत्पादन गर्न सिक्नुभएका शशिरामले तीन छोरालाई

प्रकाशित: बैशाख ७, २०७९ बुधवार

टुँडालदेवीलाई खटमा राखेर मध्यराति लगियो भाटभटेनी

काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने भाटभटेनी जात्रा मङ्गलबार राति टुँडालदेवीको खट भाटभटेनी मन्दिर ल्याइएको छ ।खट भाटभटेनी मन्दिरमा ल्याएर जुधाई अहिले त्यहीँको द्यो छेँ अर्थात् देउताको घरमा राखिएको छ । यो खटमा टुँडालदेवीलाई तीन

प्रकाशित: बैशाख ७, २०७९ बुधवार

डाँडाखेतमा सबस्टेशन निर्माण सुरु

म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण थालेको हो । मालिका–७ का वडाध्यक्ष रेशम

प्रकाशित: बैशाख ६, २०७९ मंगलवार

मजदुर बालबालिकालाई अनौपचारिक कक्षा

कपिलवस्तुको शिवराज नगरपालिकाभित्र रहेका इँटा उद्योगमा कार्यरत ४० बाल श्रमिकलाई अनौपचारिक कक्षा सुरु गरिएको छ । नगरमा रहेका इँटा उद्योगमा कार्यरत बाल मजुदरलाई लक्ष्य गरी तीनमहिने कक्षा सञ्चालन गरिएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । सोमबार अनौपचारिक

प्रकाशित: बैशाख ६, २०७९ मंगलवार

मेलम्चीको पानी आइपुग्यो सुन्दरीजलमा

गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ । सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको

प्रकाशित: बैशाख ५, २०७९ सोमवार

बल्न छोडे तुलसीपुरका सडक बत्ती

तुलसीपुर बजारका सडकका दायाबाया राखिएका बत्ती बल्न छोडेको तीन वर्ष पुग्नै लाग्यो । २०७३ सालमा सडक बत्ती जडान गर्ने सम्झौता भएपछि २०७४ सालतिर जडान भए । यसपछि ती सौर्य सडक बत्तीको टिकाउ भनेको केहीको एक

प्रकाशित: बैशाख ४, २०७९ आइतवार

देवीदेवता चोख्याएर माफी माग्दै द्यो स्वगं पूजा (सगुन जात्रा) सम्पन्न

बिस्केट जात्राको आठौँ दिन आज प्राचीन कालदेखि भक्तपुरमा चल्दै आएको द्यो स्वगं पूजा अर्थात सगुन जात्रा सम्पन्न भएको छ । बिस्केट जात्रा अवधिभर कुनै भूलचुक भएमा माफ गर भन्दै आज बिहानैदेखि भक्तपुरका बासिन्दाले धिमे बाजा,

प्रकाशित: बैशाख ४, २०७९ आइतवार

म्यालपोखरीका ३२५ घरमा खानेपानीको धारा

गुल्मीको मदाने गाउँपालिका–४ म्यालपोखरीकी ७८ वर्षीय झमाकुमारी ओलीलाई घरमै पानी आउला भन्ने कहिल्यै लागेको थिएन । एक गाग्रो पानी लिनका लागि उहाँ कालीमाटी, ढाडा, गैरापधँेरालगायत स्थानमा पुग्ने गर्नुहुन्थ्यो । ती ठाउँबाट पानी लिएर फर्कंन करिब

© 2022 All Right Reserved osnepal.com