मालिका गाउँपालिका–३ पात्लेका भीमबहादुर रोका आगनबाटै गाडी चढ्न पाउँदा दङ्ग पर्नुभएको छ । “यातायात सुविधाले सुगम बन्न थालेको महशुस गरेका छाँै”, उहाँले भन्नुभयो “कल्पना पनि नगरेको पहाड छिचोलेर बनेको सडकमा गाडी चढेर हिड्न पाउँदा दङ्ग
काठमाडौँ, ४ वैशाख ः कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ स्थित कोलमतेश्वर क्षेत्रमा भगवान् विष्णुका २४ अवतारमध्ये एक ह्यग्रिवकोे मन्दिर निर्माण भइरहेको छ ।नेपालमै पहिलो पटक निर्माण गरिएको भनिएको उक्त मन्दिर अन्तिम चरणमा पुगेको र
महोत्तरी, २४ चैत ः मुलुकमा स्थानीय तह निर्वाचनको राप बढिरहेकै बेला महोत्तरीको उत्तरीक्षेत्रमा भने सर्वसाधारण खानेपानी नपाइने चिन्तामा छन् ।चैत सकिँदै गर्दा नै जिल्लाको उत्तरीक्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । पानीका मुहान धमाधम सुक्न थालेपछि जिल्लाका
जलेश्वर, २३ चैत ः महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सवअन्तर्गत आज धार्मिक विधिपूर्वक खर्ना पर्व मनाइँदैछ । चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्वअन्तर्गत तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ,
चितवनको इच्छाकामना गाउँपालिकाले नमूना खोर निर्माण तथा खोर सुधारका लागि बाख्रापालक किसानलाई अनुदान वितरण गरेको छ । किसानको आर्थिक समृद्धिमा पनि सघाउ पु¥याउने उद्देश्यले गाउँपालिकाले बाख्रापालक किसानका लागि अनुदान रकम वितरण गरेको हो । मङ्गलबार गाउँपालिका
२०७२ सालको भूकम्पले ढलेको सिन्धुपाल्चोक भीमटारको माझी र दनुवार समुदायको बस्तीका हरेक घरमा धारा बनेको छ । विभिन्न सङ्घसंस्थाको सहयोगमा एकैनासका भूकम्प प्रतिरोधी घर बनेको बस्तीमा पिउने पानीको दुःख हटेपछि स्थानीयवासी दङ्ग परेका छन् । भूकम्पपछि
म्याग्दीको धवलागिरि गाउँपालिका–५ को दुर्गम बस्ती भेडिखाल्टा । यही गाउँमा आश्रय लिएर बसेका छन रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीका बसवीर विकका परिवार । आफ्नो घर नभएको र टहराको बसाइ कष्टकर भएपछि उहाँको परिवार छिमेकी (माइती) गाउँमा ओत
तनहुँको बन्दीपुर–२ सिमलटारस्थित खानेपानी योजना चार वर्षपछि सम्पन्न भएको छ । योजना सम्पन्न भएपछि त्यस क्षेत्रका बासिन्दाले कुवाको पानी खानुपर्ने बाध्यता हटेको छ । सङ्घीय सरकारको रु एक करोड ५० लाख ७० हजारको लागतमा योजना
बिस्का जात्राको अवसर पारेर ओस्ला नेपालले मध्यपुर थिमिमा छैटौँ उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता आयोजना गर्ने भएको छ । ओस्ला नेपालले आज मध्यपुर थिमिमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले यही चैत २६ गते
आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएसँगै जिल्लामा ढिकी र ओखलमा धान कुटने प्रचलन हराउँदै जान थालेको छ । थारू समुदायले ढिकी र पहाडी समुदायले ओखलमा धान कुटने कार्य गर्दै आएका थिए । घरघरमै ढिकी र ओखल
राँझा, १८ चैत ९रासस० ः जनप्रतिनिधि निर्वाचित भएर आएको पाँच वर्षमा बाँकेको कोहलपुर नगरपालिकाले पूर्वाधार विकासमा ठूलो फड्को मारेको छ । नगरपालिकाका प्रत्येक वडामा कालोपत्र सडक, अत्याधुनिक नमूना बसपार्क, नगरस्तरीय अस्पताल, भ्यू टावरलगायत पूर्वाधार विकासका
© 2022 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology