• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

समाज
प्रकाशित: चैत्र १, २०७७ आइतवार

तनहुँ प्रहरीले समात्यो एकै दिन छ फरार प्र तिवादी

दमौली, १ चैत - तनहुँ प्रहरीले आइतबार छ फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न कसूरमा अदालतबाट दोषी ठहर भई फरार रहेकालाई प्रहरीले प क्राउ गरेको हो । बहुविवाह र अंश मुद्दाका  दुई/दुई जना, बेइज्जती

प्रकाशित: चैत्र १, २०७७ आइतवार

खवासलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग

विराटनगर, १ चैत - खवास समाज परिषद् केन्द्रीय  समितिले खवास जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग गरेको छ । परिषद्ले आज यहाँ पत्रकार सम्मेलन  गरी नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान २०५८ को तथ्याङ्कमा आदिवासी

प्रकाशित: चैत्र १, २०७७ आइतवार

बिहे गर्ने भएका दुई छोरीकी आमा भगाएर गाउँनै छाडेर भागे यि युवक

झापा । सुन्दा अचम्म लाग्दो घटना अहिले झापामा घटेको छ । झापाको कमल गाउपालिका ७ मा रहेको ठुलो बाह्रघरेमा एक युवकले अर्काको श्रीमती भगाएर फेरी फिर्ता गरेका छन् । श्रीमान विदेशमा हुँदा एकै गाउको युवक

प्रकाशित: चैत्र १, २०७७ आइतवार

आइतबारको दिन सूर्य भगवानको पूजा गर्दै यी दुई मन्त्रको जप गर्नाले सुख शान्ति प्राप्त हुन्छ

 काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार सबेका लागी महत्वपूर्ण हुन्छ । साताकै पहिलो दिन भएकाले मानिसहरुले आफ्नो नयाँ योजना अनुसार यो दिनलाई सदुपयोग गर्ने योजना बुनिरहेका हुन्छन् भने यो दिन खासमा भगवान् सूर्य देवताको

प्रकाशित: चैत्र १, २०७७ आइतवार

कुकरकै लागि घरबार छाडेका रुपकको कथा : सडकदेखि साँघूरो कोठासम्म देखियो यस्ता मनै छुने दृश्यहरु (भिडियो सहित)

काठमाडौं- नेपालीहरुको महान् चाड तिहार अर्थात् दिपावली धूमधामका साथ मनाइरहँदा काठमाण्डौको बसन्तपूरमा भने एक फरक दृश्यले मन कता कता छोइदिन्छ । हुन न त तिहारमा कुकुरलाई पनि पूजा गरी फूलका माला लगाईदिने प्रचलन छ तर बर्षमा

प्रकाशित: चैत्र १, २०७७ आइतवार

आमासँगै सुतेकी छोरी  बिहान उठेर बिस्तारमा गएर हेर्दा  देखेपछि बाबु आमा भक्कानिए..... २१  वर्षकी दिब्याले के गरिन् यस्तो ? 

चितवन ।   २१  वर्षकी छोरी दिव्या कुमाल साथीहरु भनीसकेपछि हुरुक्कै हुन्थिन् । पछिल्ला दिनमा दिव्या कुमालको चालामाल त्यती ठिक थिएन । जुन रात दिव्या कुमालले आफ्नो घर छाडिन् त्यो रात अर्थात कात्तिक १३ गतेबाट

प्रकाशित: चैत्र १, २०७७ आइतवार

बैतडीमा शिवरात्रि मेला हेर्न गोकुलेश्वर गएका रमेश सदाका लागि अस्ताए

काठमाडौ । चौलानी नदीमा आज एक युवक मृ त फेला परेका छन् । मृ त फेला पर्नेमा दार्चुलाको लेकम गाउँपालिका१ सेजालीका ३५ वर्षीय रमेश कार्की रहेका छन् । कार्की बैतडीको दोगडाकेदार गाउँपालिका६ स्थित चौलानी नदीको बीच

प्रकाशित: चैत्र १, २०७७ आइतवार

 मनकुमारले जाँदा जाँदै यस्तो अडियो बनाएका रहेछन्

काठमाडौ । पाँचथर फालेलुगंका मनकुमार राई र उनकी पत्निबिच के समस्या थियो ? जुन दिन उनी संसारबाट सँधैका लागि बिदा भए सो दिन उनी अबेर राती घर आएको पत्निले बताएकी छिन् । ढिला घर आएको

प्रकाशित: चैत्र १, २०७७ आइतवार

 छोरी  सरहकी १४ वर्षकी किशोरीलाई पतिले भगाए

काठमाडौँ । आफ्नै पति कृष्ढा देउलाले १४ वर्षकी युवतीसँग सम्बन्धमा रहेपछि उनकी पत्नि आँफु बेसहारा बनेको भन्दै मिडियामा आएकी छिन् । १४ वर्षकी युवती काका काकी भन्दै घरमा आउँथिन उनी युवती आफ्नो श्रीमानको कान्छी श्रीमती

प्रकाशित: चैत्र १, २०७७ आइतवार

 अर्काकी श्रीमती भगाएर बुबा फरार भएपछि २ छोरीहरु रुँदै मिडियामा

झापा । सुन्दा अचम्म लाग्दो घटना अहिले झापामा घटेको छ । झापाको कमल गाउपालिका ७ मा रहेको ठुलो बाह्रघरेमा एक युवकले अर्काको श्रीमती भगाएर फेरी फिर्ता गरेका छन् । श्रीमान विदेशमा हुँदा एकै गाउको युवक

प्रकाशित: चैत्र १, २०७७ आइतवार

परिवारले उपचार खर्च  ३ लाख तिर्न नसकेपछि १८ वर्षीय कैशालको शव अस्पतालले दिएन 

विराटनगर । परिवारले उपचार खर्च तिर्न नसकेपछि न्युरो अस्पतालले १८ वर्षीय कैशाल कापरको शव दिन अस्वीकार गरेको छ। धनुषाको धनुषधाम४ हरिपुरका कापर फागुन १२ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए। त्यसपछि न्युरोमा भर्ना भएका कापरको

© 2022 All Right Reserved osnepal.com