• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

समाज
प्रकाशित: चैत्र ७, २०७८ सोमवार

जातीय विभेद् अन्त्य गर्न कानुनको कार्यान्वयनमा जोड

जातीय विभेद् अन्त्य गर्नका लागि सरकार र कानुन कार्यान्वयन गर्ने निकाय बढी जिम्मेवार हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । छपन्नऔँ अन्तरराष्ट्रिय जातीय विभेद् उन्मूलन दिवसका अवसरमा इन्सेकले आज आयोजना गरेको ‘जातीय विभेद्विरुद्ध राष्ट्रिय कार्यशाला’ को

प्रकाशित: चैत्र ७, २०७८ सोमवार

पक्की आवास पाएपछिको खुसी

भजनी, ७ चैत  ः टीकापुर नगरपालिका–८ का मनमाने भुल अहिले निकै खुसी हुनुहुन्छ । सुदूरपश्चिम प्रदेश सरकारको विशेष अनुदान र टीकापुर नगरपालिकाको समन्वयमा  नयाँ पक्की  घर पाएपछि मनमाने निकै खुसी हुनुभएको हो । नगरपालिका–८ को

प्रकाशित: चैत्र ७, २०७८ सोमवार

शिक्षामा सुधार ल्याउन छात्रालाई साइकल

बाँकेको राप्तीसोनारी गाउँपालिकाले शिक्षामा सुधार ल्याउन माध्यमिक तहमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको छ । कक्षा ११ र १२ मा अध्ययनरत छात्रालाई साइकल वितरण अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताउनुभयो । उहाँका अनुसार,

प्रकाशित: चैत्र ७, २०७८ सोमवार

बेलकोटगढीको भवन निर्माण डिपिआर अन्तिम चरणमा

नुवाकोटको बेलकोटगढी नगरपालिकाको नयाँ भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नगरप्रमुख राजेन्द्ररमण खनालले सरकारी जग्गा नगरपालिकाको नाममा ल्याउन भएको कानुनी प्रक्रियाको कारण नयाँ भवन निर्माण लक्ष्यभन्दा ढिलो

प्रकाशित: चैत्र ६, २०७८ आइतवार

पालुङ्गमा एक घर एक धारा जडान

पाल्पाकोे रिब्दीकोट गाउँपालिका–७ पालुङ्गमा एक घर एक धारा जडान गरिएको छ । घरघरमा खानेपानीका धारा जडान गरिएपछि पानीकै लागि कुवा धाउनुपर्ने बाध्यता टरेको हो । पानीको अभावका कारण घण्टौँ समय खर्चिनुपर्ने अवस्थामा घरघरमा खानेपानीको धारा जडान

प्रकाशित: चैत्र ६, २०७८ आइतवार

महिला तथा दलितका लागि निःशुल्क लोकसेवा तयारी कक्षा

बागलुङ नगरपालिकाले दलित र महिलालका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ ।लोक सेवामा महिला तथा दलितको समान सहभागिता गराउनका लागि नगरपालिकाले यहाँका ५२ महिला तथा दलितलाई तीन महिने लोकसेवामा तयारी कक्षा सञ्चालन

प्रकाशित: चैत्र ६, २०७८ आइतवार

९० घरमा ‘एक घर एक धारा’

खानेपानीको समस्या भएको गुल्मीको धुर्कोट र इस्मा गाउँपालिका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको धुर्कोट–४ जैसिथोक गोपेमा ४० तथा इस्मा–२ पालुखामा ५० गरी कूल ९० घरमा खानेपानीको धारा

प्रकाशित: चैत्र ५, २०७८ शनिवार

विदेशमा नमिलेको खुसी गाउँको कृषि कर्ममा

गलेश्वर, ५ चैत  ः म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरे, सोही ठाउँका हरिलाल घिमिरे र फापर खेतका नवीन घिमिरेले गाउँकै माटोमा विदेशको भन्दा बढी खुसीको महक प्राप्त गर्न सफल भएका छन् ।गाउँकै माटोमा तरकारी, फलफूल

प्रकाशित: चैत्र ४, २०७८ शुक्रवार

धौलिगाड खानेपानी आयोजनाको निर्माण प्रक्रिया सुरुः ४४ हजारभन्दा बढी घरधुरी लाभान्वित हुने

खलङ्गा, ४ चैत  ः कर्णाली प्रदेशको सबैभन्दा ठूलो जुम्लास्थित बृहत् धौलिगाड खानेपानी आयोजना निर्माण हुने भएको छ । विगत डेढ दशकदेखि अलपत्र अवस्थामा रहेका उक्त आयोजनाको निर्माण प्रक्रिया अहिले सुरु भएको हो । केही महिना

प्रकाशित: चैत्र ४, २०७८ शुक्रवार

सार्वजनिक शौचालय निर्माण

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको रु ३५ लाखको लागतमा म्याग्दे गाउँपालिका–६ रिठ्ठेपानीमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । पृथ्वीराजमार्गका क्षेत्रमा शौचालय नहुँदा जथाभावी फोहोर हुन थालेपछि शौचालय निर्माण गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो

प्रकाशित: चैत्र ४, २०७८ शुक्रवार

फाइचौरमा स्थायी प्रहरी चौकी स्थापना

जुम्लाको सिञ्जा गाउँपालिका–५ फाइचौरमा स्थायी प्रहरी चौकी स्थापना भएको छ । भौगोलिकरूपमा निकै निकट मानिएको सो क्षेत्रका स्थानीयवासीले प्रहरी चौकीको माग गर्दै आएका थिए । स्थानीयवासीको मागअनुसार प्रहरी चौकीको स्थापना गरेको प्रमुख जिल्ला अधिकारी विजया

© 2022 All Right Reserved osnepal.com