• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

समाज
प्रकाशित: चैत्र १, २०७८ मंगलवार

छात्रावास बनाउन रकम सङ्कलन

म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जामा रहेको महेन्द्ररत्न माविको छात्रावास भवन निर्माणका लागि जग्गा खरिद गर्न स्थानीयवासीले रु २७ लाख बढी रकम सङ्कलन गरेका छन् । विसं २०७६ मा जग्गा खरिद प्रयोजनका लागि अर्थ सङ्कलन समिति गठन

प्रकाशित: फाल्गुण ३०, २०७८ सोमवार

‘पीरले’ महिलाहरुको चरित्र हत्या गरेको आरोप

नेकपा (माओवादी केन्द्र) निकट भात्री सङ्गठनले गायक प्रकाश सपुतको ‘पीर’ नामक गीतले जनयुद्धमा लागेका महिलालाई अपमान गरेको आरोप लगगाएका छन् । अखिल नेपाल महिला सङ्घ, जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा सङ्घ, जनसांस्कृतिक महासङ्घ र प्रेस

प्रकाशित: फाल्गुण ३०, २०७८ सोमवार

बम्घाको सिङ्गो गाउँ नै आलुखेतीमा

तम्घास, ३० फागुन ः गुल्मीको रुरुक्षेत्र गाउँपालिका– ५ बम्घा टाहाटिमका मेघराज गिरीले दश रोपनी जग्गामा आलु लगाउनुभएको छ । आलु खेती उहाँको पुख्र्यौली पेशा हो । गतवर्ष उहाँले ६० क्विन्टल आलु बिक्री गर्नुभयो । जसबाट

प्रकाशित: फाल्गुण २७, २०७८ शुक्रवार

मिथिलाञ्चलमा लोप हुँदै होली गीतः जोगिरा सर रर...

धनुषा, २७ फागुन ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ?कौन तालपर गोरिया नाचे कौन तालपर हम ?जोगिरा सर र र !’ मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरुबीच सद्भाव, माया र उत्साहका साथै उर्जाको सन्देश

प्रकाशित: फाल्गुण २७, २०७८ शुक्रवार

कर्णालीका १० जिल्लामा पानीको शुद्धता परीक्षण गरिने

कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णालीका सबै गाउँ–गाउँमा पानीको शुद्धता मापन गर्ने उपकरण स्थापना गर्ने भएको छ । दश जिल्लाबाट आएका प्रतिनिधिलाई तालिम दिएर पानी शुद्धता मापन गर्ने (किट बक्स) उपकरणसहित पठाएको छ

प्रकाशित: फाल्गुण २७, २०७८ शुक्रवार

आयोजना सुरु भएको २२ वर्षपछि बल्ल सडक कालोपत्र सुरु

मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरु भएको २२ वर्षपछि बल्ल आयोजनाभित्रका ११ मिटरको सडक कालोपत्र गर्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर

प्रकाशित: फाल्गुण २७, २०७८ शुक्रवार

विपन्न परिवारले पाए निःशुल्क घर

“निर्वाचनमा भोट माग्न आउँदा अनेक थरिका आश्वासन दिन्थे, तर विश्वास नै लाग्ने थिएन । अहिले घर बनेको छ, नेता र सरकारप्रति भरोसा बढेको छ ।” यो भनाइ गुल्मीका मदाने गाउँपालिका–३ सिर्सेनी पोखराका माया विश्वकर्माको हो

प्रकाशित: फाल्गुण २६, २०७८ बिहिवार

५३ घरलाई ‘एक घर, एक धारा’ वितरण

काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–६ का घ्याब्रिङ र बालखोपका बासिन्दालाई धारा वितरण गरिएको छ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷०७८ को प्रदेश विशेष अनुदान र गाउँपालिकाको साझेदारी बजेटबाट त्यहाँका ५३ घर परिवार र एक

प्रकाशित: फाल्गुण २६, २०७८ बिहिवार

मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न

गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर

प्रकाशित: फाल्गुण २५, २०७८ बुधवार

डम्फु र  झ्यालीबाट फागु स्वागतः जोगिरा जोगाउन माग

जलेश्वर, २५ फागुन ः ‘जोगिरा सररर, जोगिरा सररर’ ‘मिथिलामे राम खेलैया होली, मिथिलामे  मिथिलामे हो, मिथिलामे हो, मिथिलामे’ ‘किनका के सोभे पियरी पितम्बर, किनकाके हाथ अबिर झोली, मिथिलामे’ ‘सीताजीके सोभे पियरी पितम्बर, रामजीके हाथ अबिर झोली  हो मिथिलामे,

प्रकाशित: फाल्गुण २५, २०७८ बुधवार

पानीको व्यवस्थापनका लागि बढी समय खर्चन महिला बाध्य

जलवायु परिवर्तनका कारण महिलाले पानी सङ्कलन गर्नकै लागि बढी समय खर्चनुपर्ने अवस्था आएको विज्ञले बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय अलुम्नाई एशोसिएशनद्वारा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘महिला तथा पानीसम्बन्धी परम्परागत ज्ञान’ विषयक बेबिनारका वक्ताले विश्वभर प्रत्येक

© 2022 All Right Reserved osnepal.com