• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

समाज
प्रकाशित: फाल्गुण २५, २०७८ बुधवार

पुल भत्काएर अर्को बनाउन निर्देशन

नुवाकोटको बेलकोटगढी नगरपालिका–३ कुमरीबाट धादिङको धुनीबँेशी नगरपालिका–४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर पुनः बनाउन सडक डिभिजन नुवाकोटले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।तोकिएको मापदण्ड अनुसार संरचना निर्माण नभएको पाइएसँगै सञ्चालनको तयारीमा रहेको पक्की पुल भत्काउन

प्रकाशित: फाल्गुण २५, २०७८ बुधवार

‘निर्णायक तहमा महिलाको खाँचो’

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले प्राप्त उपलब्धिको रक्षा गर्दै महिलाहरू निर्णायक तहमा पुग्नुपर्ने बताउनुभएको छ ।कास्कीको रुपा गाउँपालिकाद्वारा ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरका आयोजित अन्तर आमा समूह हाजिरी जवाफ प्रतियोगिताको उद्घाटन गर्दै उहाँले महिलाहरू नेतृत्व

प्रकाशित: फाल्गुण २५, २०७८ बुधवार

महिला–पुरुष बराबरीको नारा व्यवहारमा लागू हुन सकेन

जिल्लामा महिला–पुरुष बराबरीको नारा व्यवहारमा लागू हुनसकेको छैन । पुरुष प्रधान समाजको प्रभुत्व अझै कायम रहँदा महिलाले बराबरीको अधिकार पाउन नसकेका हुन् । महिलालाई दोस्रो दर्जाको नागरिकको हैसियतले हेर्ने कार्य अझै जारी रहेको छ ।

प्रकाशित: फाल्गुण २४, २०७८ मंगलवार

महानगर आवास : ३२ घर हस्तान्तरण

एकैनासले लहरै घर निर्माण गरिएका छन् । इँटा जडान गरी माथि टिनले छाएको छ । सिकुवा र आँगन ढलान गरेर पक्की बनाइएको छ । एक समान र उही आकारका घरले बस्ती निकै व्यवस्थित देखिन्छ ।

प्रकाशित: फाल्गुण २४, २०७८ मंगलवार

माछापुच्छ्रेमा निर्माण हुँदै सुविधायुक्त आवासीय वृद्धाश्रम’

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ देउपुरमा रु सात करोड ५३ लाख ७५ हजारको लागतमा सुविधायुक्त नाना मोहन आवासीय वृद्धाश्रम निर्माण गरिने भएको छ । आमा स्मृति प्रतिष्ठानद्वारा निर्माण गरी सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको

प्रकाशित: फाल्गुण २३, २०७८ सोमवार

बालविवाह अन्त्यसम्बन्धी देउडा प्रतियोगिता

एक सय १२औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बालविवाह अन्त्य गर्नेसम्बन्धी जनचेतनामूलक देउडा प्रतियोगिता आयोजना गरिएको छ । लामो समयदेखि महिला, बालबालिकालगायत क्षेत्रमा काम गर्दै आएको नेपाल अष्ट्रिया साँझेदारी संस्थाले हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका–५

प्रकाशित: फाल्गुण २३, २०७८ सोमवार

‘ट्रोसा’ परियोजना समुदायमा हस्तान्तरण

महाकाली नदी किनारका समुदायमा लागू गरिएको दक्षिण एशियाली सीमा नदीको सामुदायिक सदुपयोग, ‘ट्रोसा’ परियोजना स्थानीय सरकार तथा समुदायलाई हस्तान्तरण गरिएको छ । ट्रोसा परियोजना सम्बन्धमा धनगढीमा आयोजित दुईदिने कार्यशालामा   सहभागी स्थानीय सरकारका प्रमुख तथा समुदायका

प्रकाशित: फाल्गुण २३, २०७८ सोमवार

दक्षजनशक्तिसहित बारुणयन्त्र तयारीको माग

तनहुँको व्यास नगरपालिका–४ स्थित भूपाल हार्डवेयरमा आइतबार लागेको आगो निभाउन चार घण्टा लाग्यो । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले ज्योति जनरल सप्लायर्स हुँदै नजिक रहेका घरमासमेत क्षति पुग्यो ।आगलागीको केही समयमा व्यास नगरपालिकाको बारुणयन्त्र

प्रकाशित: फाल्गुण २३, २०७८ सोमवार

बझाङमा केदारस्युँ गाउँपालिका पहिलो

बझाङका स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा केदारस्युँ गाउँपालिका प्रथम भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका १२ स्थानीय तहमध्ये केदारस्युँ पहिलो नम्बरमा देखिएको हो । प्रतिवेदनमा केदारस्युँ गाउँपालिकाले सबैभन्दा

प्रकाशित: फाल्गुण २३, २०७८ सोमवार

कार्यसम्पादन मूल्याङ्कनमा सिमकोट गाउँपालिका प्रथम

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा हुम्लाको सिमकोट गाउँपालिका पहिलो भएको छ । आयोगले आव २०७९÷०८० का लागि स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदानतर्फ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनबापत प्राप्त

प्रकाशित: फाल्गुण २३, २०७८ सोमवार

ट्राफिक व्यवस्थापनमा एकरुपता ल्याइने 

प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेशभरि ट्राफिक व्यवस्थापनमा एकरुपता ल्याइने बताउनुभएको छ ।जिल्ला प्रशासन कार्यालयद्वारा आज यहाँ आयोजित ‘ट्राफिक व्यवस्थापन’ छलफल कार्यक्रमलाई सम्बोधन गर्दै यातायातसँग जोडिएका विषयमा जनतालाई सेवामा सहज

© 2022 All Right Reserved osnepal.com