• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

खेलकुद
प्रकाशित: बैशाख ७, २०७८ मंगलवार

अस्ट्रेलियामा नेपाली फुटबल क्लब साउथ अमेरिका बिरुद्द २-० को अन्तरले बिजयी

२०२१ अप्रिल १८ गते आइतबार अस्ट्रेलियामा ओरेन्ज सिटि काउन्सिल द्वारा आयोजित हार्मोनि कप २०२१ को उपाधी नेपाली फुटबल क्लबले हात पारेको छ । उक्त खेलमा कुल नौ टिमको सहभागिता रहेको थियो। नेपालले भारत बिरुद्द ४-०,

प्रकाशित: बैशाख ७, २०७८ मंगलवार

त्रिवि क्रिकेट मैदानमा दर्शकलाई  मैदान प्रवेशमा निषेध

काठमाडौँ, ७ वैशाख- त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । टी२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा आजदेखि सञ्चालन हुने बाँकी

प्रकाशित: बैशाख ६, २०७८ सोमवार

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट: नेपालले मलेसियालाई ९ विकेटले हरायो

काठमाडौँ, ६ वैशाख- त्रिकोणात्मक टीट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा कुशल भुर्तेलको अर्धशतकीय प्रहारमा नेपालले मलेसियालाई सहजै

प्रकाशित: बैशाख ४, २०७८ शनिवार

त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालको सानदार जित

काठमाडौँ, ४ वैशाख- कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको कीर्तिमानी साझेदारी निर्वाह गरेपछि त्रिकोणात्मक अन्तराष्ट्रिय टी२० सिरिजको पहिलो खेलमा नेपालले सानदार जित हासिल गरेको छ । नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित

प्रकाशित: बैशाख ४, २०७८ शनिवार

त्रिकोणात्मक टि २० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक,पारसको स्थानमा सन्दीप खेल्ने 

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक टि२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज पत्रकार सम्मेलन गर्दै जर्मनीमा निर्मित सो ट्रफी सार्वजनिक गरेको हो । ट्रफी सार्वजनिक कार्यक्रममा नेपाली टोलीका

प्रकाशित: बैशाख १, २०७८ बुधवार

 टी–ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ, १ वैशाख -नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १४ सदस्यीय नेपाली टोलीको

प्रकाशित: चैत्र ३०, २०७७ सोमवार

रेस्लर  अस्मिता जुरेलीको समूहले  भृकुटीमण्डपमा  अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता गर्ने 

काठमाडौं । रेस्लर तथा कलाकार अस्मिता जुरेलीको समूहले नयाँवर्षको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा आगामी वैशाख ४ गतेबाट अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता गर्ने भएका छन् । यो प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । रेस्लर तथा कलाकार

प्रकाशित: चैत्र २९, २०७७ आइतवार

 राष्ट्रिय विभूति पासाङल्हामु शेपा स्मृति कप भलिबल प्रतियोगिता हुने

काठमाडौँ, २९ चैत - प्रथम नेपाली महिला सगरमाथा आरोही एवं राष्ट्रिय विभूति पासाङल्हामु शेपा स्मृति कप भलिबल प्रतियोगिता आगामी वैशाख ८ देखि १० गतेसम्म खुम्बु पासाङल्हामु गाउँपालिका सुर्केमा गरिने भएको छ । समान र सम्मान

प्रकाशित: चैत्र २८, २०७७ शनिवार
प्रकाशित: चैत्र २८, २०७७ शनिवार

यु–१९ दुईदिवसीय टेष्ट सिरिज : कास्की रातोमाथि हरियोको ४८ रनको अग्रता 

पोखरा । यु–१९ दुईदिवसीय टेष्ट सिरिज अन्तर्गत शुक्रबार कास्की हरियोले ४८ रनले अग्रता लिएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित टेष्ट सिरिजमाा टस हारेर व्याटिङमा उत्रिएको कास्की रातो केवल ७८ रन बनाउने क्रममा

प्रकाशित: चैत्र २७, २०७७ शुक्रवार

 अस्पतालबाट डिस्चार्ज भएर घर फर्के सचिन तेन्दुलकर

काठमाडौं । विश्वप्रसिद्ध भारतीय क्रिकेटर सचिन तेन्दुलकरले  कोरोना जितेका छन् । भारतिय मिडियाका अनुसार उनले कोरोना जितेपछि अस्पताबाट डिस्चार्ज भएका छन् । उनलाई अस्पतालले बिहीबार साँझ डिस्चार्ज गरेको हो । यद्यपि उनी अझै केही दिन होम

© 2022 All Right Reserved osnepal.com