गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले आधुनिक संसारमा खेलकुदको महत्व बढ्दै गएको बताउनुभएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीद्वारा सञ्चालित तीनमहिने सहायक प्रशिक्षक तालिमको समापनमा उहाँले खेलकुदको बढ्दो महत्वलाई दृष्टिगत गरी गण्डकी विश्वविद्यालयको स्थापनासँगै
मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि नेपाल आर्मी क्लब र एपीएफ क्लब भिड्ने भएका छन् । अखिल नेपाल कबड्डी सङ्घको आयोजनामा कैलालीको धनगढीमा जारी राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुबै टोली आज खेल्दैछन्
नेपाली सेनाकी मिनु गुरुङ र एपीएफ क्लबकी सन्जुमाया थिङ काठमाडौँमा जारी गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।महिला ५१ किलो तौल समूहमा गुरुङले मङ्गलबार भएको खेलमा मधेश प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित
तनहुँ जिल्ला फुटबल सङ्घको अध्यक्षमा सत्यभक्त पालिखे निर्वाचित हुनुभएको छ । पालिखे छ मत ल्याएर अध्यक्षमा निर्वाचित बन्नुभएको हो ।उहाँका निकटतम् प्रतिद्वन्द्वी सोम थापा मगरले चार मत पाउनुभएको थियो । अध्यक्ष पदका लागि सर्वसम्मत हुन
काँकडभिट्टामा जारी झापा सुपर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा धुलाबारी टाइगर्स र सनराइज काँकडभिट्टा विजयी भएका छन् ।लर्ड बुद्ध क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगितामा दुवै टोलीले जितसँगै दुई दुई अङ्क जोडेका छन् । पहिलो
भक्तपुरको प्रसिद्घ बिस्का जात्राको चौथो दिन आज बिहान तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह योसिँद्योः (हात नभएको लिङ्गो) ठड्याइएको छ । जात्राको चौथो दिन आज साँझ यसिँख्यमा ५५ हात लामो यसिँद्योः ठड्याइन्छ । पुरानो वर्षको बिदाइ
झापा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा भेषराज भण्डारी (प्रशान्त) मनोनित हुनुभएको छ । प्रदेश नं १ को सरकारले सामाजिक विकास मन्त्रालयले भण्डारीलाई अध्यक्षमा मनोनयन गरेको छ । अर्जुनधारा नगरपालिका–५ स्थायी घर भएका भण्डारी खेलकुद क्षेत्रसँगै
गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले पोखरामा सर्वाधिक पुरस्कार राशिको प्रथम ‘नाइन ए साइड’ राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता गर्नेभएको छ ।आगामी वैशाख २ देखि ६ गतेसम्म पोखरा रङ्गशाला भित्रको फुटबल मैदानमा आयोजना हुने प्रतियोगिताको तयारी
एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाल ताजकिस्तानसँग ११–१ गोलअन्तरले हारेको हो । लागातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । किर्गिस्तानमा आज भएको खेलमा नेपाल
थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ । उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन् । सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग
तानसेनमा सञ्चालित सञ्जय स्मृति राष्ट्रिय महिला बिच भालिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनल खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई २–० को सोझो सेटमा पराजित गरी उपाधि जितेको हो ।पुलिसले लुम्बिनीलाई २१–८ र २१–१७
© 2022 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology