जुम्लामा रारा अल्ट्रा म्याराथन सुरु भएको छ । जिल्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले म्याराथन सुरु गरिएको हो ।कर्णाली स्पोर्टस् क्लब जुम्लाको आयोजनामा भएको उक्त म्याराथनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर
आकर्षक राशिको ‘कालिका कप’ खुला भलिबल प्रतियोगिता आजदेखि यहाँ सुरु भएको छ । चैत्राष्टमी मेलाका अवसरमा आयोजित सो प्रतियोगिताको गण्डकी प्रदेशका भूमि, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले उद्घाटन गर्नुभयो । मेलाको मुख्य आकर्षणका रूपमा
पाल्पाको रानीमहल परिसरमा सञ्चालन हुने राष्ट्रिय महिला बिच भलिबलको तयारी पूरा भएको छ । उक्त प्रतियोगिता यही चैत २४ देखि २६ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा विभागीय टोलीका साथै सातै प्रदेशबाट खेलाडी सहभागी हुने
सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा आउँदो शुक्रबारदेखि मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।जिल्ला फुटबल सङ्घ र फत्तेपुरस्थित न्यू त्रियुगा स्पोर्ट्स क्लबद्वारा शहीद स्मृति रङ्गशाला आयोजना गरिने प्रतियोगितामा प्रदेश नं १ र मधेस
त्रिकोणात्मक टी–ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीले मलेसियालाई पराजित गरेको छ । पपुवा न्युगिनीले मलेसियालाई आठ विकेटले हराएको हो । मलेसियाले दिएको १९७ रनको लक्ष्य पपुवा न्युगिनीले १७ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पूरा
मलेसियाले त्रिकोणात्मक टि–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीलाई १९७ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले जारी खेलमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनायो
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा समाजसेवा युवा क्लबको खेलमैदान निर्माण सुरु भएको छ । गण्डकी प्रदेशको युवा तथा खेलकूद मन्त्रालयबाट विनियोजन भएको रु २० लाख बजेटबाट खेलमैदान निर्माण सुरु गरिएको हो । गाउँपालिकाको केन्द्रमा व्यवस्थित खेलमैदान
डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौँ यहाँ जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिसले फाइनलको यात्रा सुरक्षित गरेको हो । खेलको
भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । नारायणी एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालिको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु भएको हो ।प्रतियोगिताको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्दै निर्माण
युवा तथा खेलकूदमन्त्री महेश्वरजङग गहतराजले विद्यालयलाई आधारभूत खेलकूद क्षेत्रको रुपमा पनि विकास गर्ने तयारीमा सरकार लागिरहेको बताउनुभएको छ । बागमती प्रदेश खेलकूद विकास परिषद्को आयोजनामा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित खेल मैदानमा शनिबार सम्पन्न कार्यक्रममा उहाँले ‘एक विद्यालयः
नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बेलुका थाइल्याण्डको चोनबरी एफसी क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।नेपालले चोनबरीसँग उसैको घरेलु मैदानमा नेपाली समयअनुसार ५ः४५ बजे खेल्नेछ । एएफसी एसियन कप छनोेटको तयारीमा रहेको नेपालले थप तयारीका
© 2022 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology