• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

खेलकुद
प्रकाशित: चैत्र ११, २०७८ शुक्रवार

पपुवा न्युगिनीद्वारा नेपालसामु २९३ रनको लक्ष्य

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीले नेपालसामु जितका लागि २९३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९२ रनको

प्रकाशित: चैत्र ११, २०७८ शुक्रवार

राष्ट्रिय भलिबल प्रतियोगिता : एपिएफ र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश

धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत बिहीबारको खेलमा विभागीय टोली एपिएफले घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ ।विजयी भएसँगै एपिएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले

प्रकाशित: चैत्र ९, २०७८ बुधवार

साफ च्याम्पियनशिप : नेपाल र बङ्गलादेश भिड्ने

भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ ।भारतको जमसेदपुरस्थित जेआरडी टाटा कम्प्लेक्समा नेपालले बलियो टोली बङ्गलादेशको सामना गर्दै प्रतियोगिताको समापन गर्नेछ । नेपाल र बङ्गलादेशबीचको खेल नेपाली

प्रकाशित: चैत्र ७, २०७८ सोमवार

युएईले नेपाललाई दियो २०३ रनको लक्ष्य

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा घरेलु टोली युएईले नेपाललाई जीतका लागि २०३ लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा

प्रकाशित: चैत्र ७, २०७८ सोमवार

साफ च्याम्पियनशिपः नेपाल र भारत भिड्ने

भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले आज आयोजक भारतको सामना गर्दैछ ।नेपाल र भारतबीचको खेल भारतको जमसेदपुरमा बेलुका ७ः१५ बजे सुरु हुनेछ । आज भारतलाई पराजित गर्दै नेपाल पहिलो जीतको खोजीमा हुनेछ

प्रकाशित: चैत्र ५, २०७८ शनिवार

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा नगरपालिकास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७८ सुरु भएको छ । नगरपालिकाको आयोजना तथा स्थानीय साइनिङ आवासीय माविको संयोजनमा सुरु भएको प्रतियोगितामा नगरभित्रका विभिन्न ३० वटा विद्यालयको सहभागिता रहेको छ ।प्रतियोगिता

प्रकाशित: चैत्र ५, २०७८ शनिवार

उपमेयर कप आजदेखि

बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि उपमेयर कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगिता हुँदैछ ।    दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।  निग्लाशैनी खेलमैदान देहिमाडौँमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन नेपाल

प्रकाशित: चैत्र ५, २०७८ शनिवार

मिल्स गोल्ड फुटबल प्रतियोगिता

युवाहरुलाई लागूपदार्थको दुव्यर्सनबाट जोगाई खेलकुदप्रति आबद्ध गर्ने उद्देश्यले विराटनगरको रानीमा ‘मिल्स गोल्ड कप फुटबल प्रतियागिता–२०७८’ आयोजना गरिने भएको छ ।मिल्स गोल्ड कप फुटबल ट्रष्टद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही चैत ११ देखि १८ गतेसम्म

प्रकाशित: चैत्र १, २०७८ मंगलवार

राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुने

सिर्जनशील युवा समाज नेपालको गुडीमुन्टे समूहको आयोजनामा कैलाली जिल्लाकै ठूलो धनराशिको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । टीकापुर नगर खेलकुद विकास समितिको संयोजनमा हुन लागेको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता यहीँ चैत

प्रकाशित: फाल्गुण ३०, २०७८ सोमवार

राष्ट्रिय महिला क्रिकेट चैत पहिलो हप्ता

उन्नाइस वर्षमुनि (यू–१९)को राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ ।धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगतामा सात टोली सहभागी हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।  प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली,

प्रकाशित: फाल्गुण २७, २०७८ शुक्रवार

नेपालले जितका लागि २३३ रनको लक्ष्य पायो

आइसिसी विश्वकप लिग–२ को तयारीको लागि श्रीलङ्का भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीलाई चौथो अभ्यास खेलमा श्रीलङ्का संयुक्त–११ ले जितका लागि २३३ रनको लक्ष्य दिएको छ ।टस जितेर पहिले ब्याटिङ थालेको श्रीलङ्का संयुक्त–११ ले ४८ दशमलव

© 2022 All Right Reserved osnepal.com