• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

खेलकुद
प्रकाशित: फाल्गुण २७, २०७८ शुक्रवार

फुटबल : नयाँबस्तीको जित

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा नयाँबस्ती युथ क्लबले दोस्रो जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा आज भएको खेलमा नयाँबस्तीले ब्वाइज युनियन क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजयी

प्रकाशित: फाल्गुण २६, २०७८ बिहिवार

तनहुँमा खेलकुदका  गतिविधि बढ्यो

दमौली, २६ फागुन  ः कोभिड–१९ को जोखिम कम हुँदै गएपछि तनहुँमा खेलकुदका गतिविधि बढेका छन् । जिल्लाका स्थानीय तहले दौड, फुटबल, भलिबल, व्याडमिन्टन, डोरी तान्ने खेलकुद सञ्चालन गर्न थालेका हुन् ।  व्यास नगरपालिकाले महिला हाफ म्याराथन

प्रकाशित: फाल्गुण २५, २०७८ बुधवार

शहीद स्मारक फुटबल ः खुमलटार विजयी

राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा खुमलटारले बाँसबारी क्बललाई १–० गोल अन्तरले

प्रकाशित: फाल्गुण २५, २०७८ बुधवार

देहिमाडौँमा मेयर कप क्रिकेट आजदेखि

बैतडीको दशरथचन्द नगरपालिकामा  आजदेखि  पाचौँं संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुदैछ ।  दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता चैत २ गते सम्पन्न हुने। प्रतियोगिता देहिमाडौँमा उद्घाटन

प्रकाशित: फाल्गुण २४, २०७८ मंगलवार

प्रथम गैँडाकोट मेयर कपमा चितवन विजयी

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा जारी राष्ट्रियस्तरको ‘प्रथम गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता’ मा चितवन क्रिकेट सङ्घ विजयी भएको छ । प्रतियोगिताअन्तर्गत आज भएको खेलमा चितवन क्रिकेट सङ्घले कास्की क्रिकेट सङ्घलाई ११ रनले पराजित गरेको

प्रकाशित: फाल्गुण २३, २०७८ सोमवार

नेपालले श्रीलङ्काको नेभी स्पोर्ट्स क्लबलाई हरायो

श्रीलङ्का भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो अभ्यास खेलमा श्रीलङ्काको स्थानीय टोली नेभी स्पोर्ट्स क्लबलाई १११ रनको भारी अन्तरले पराजित गरेको छ । नेपालले दिएको २१५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलङ्का नेभी स्पोर्ट्स क्लब

प्रकाशित: फाल्गुण २३, २०७८ सोमवार

झापा गोल्डकप : एपीएफलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

सातदोबाटो युथ क्लब विर्तामोडमा जारी झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । डोमालाल रङ्गशालामा आज भएको क्वाटर फाइनल प्रतिस्पर्धामा सातदोबाटो युथ क्लबले एपीएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा

प्रकाशित: फाल्गुण २२, २०७८ आइतवार

जुम्ला–रारा अल्ट्रा म्याराथनको तयारी तीव्र

कर्णाली खेलकुद क्लब जुम्लाले जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८ को तयारी तीव्र पारिएको बताएको छ । आगामी चैत २६ गते आयोजना हुन लागेको म्याराथनको तीव्र तयारी भइरहेको हो । जुम्ला सदरमुकाम खलङ्गादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर

प्रकाशित: फाल्गुण २२, २०७८ आइतवार

पाँचपोखरी क्रिकेटको उपाधि भोताङलाई

पाँचपोखरी टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी भोताङ टिमले जितेको छ । मूलपानीस्थित खेलमैदानमा शनिबार भएको फाइनलमा पाँचपोखरी क्रिकेट टिमलाई ६८ रनले पराजित गर्दै सो टिमले उपाधि उचालेको हो ।पहिले ब्याटिङ गरेको भोताङ टिमले निर्धारित २०

प्रकाशित: फाल्गुण २१, २०७८ शनिवार

पाँचपोखरी टि २० जिल्लास्तरीय प्रतियोगिताको फाइनल आज

मूलपानी मैदानमा जारी पाँचपोखरी टि २० जिल्लास्तरीय प्रतियोगिताको अन्तिम चरणको खेलमा आज  पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी भोताङ क्रिकेट टोली भिड्ने भएका छन् । उक्त क्लवले पहिलो सेमिफाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई तीन विकेटले हराउँदै फाइनलमा

प्रकाशित: फाल्गुण १९, २०७८ बिहिवार

बुढासुब्बा गोल्डकप आगामी चैत २६ देखि

२३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष आयोजना हुन सकेको थिएन ।प्रतियोगितामा आयोजक क्लबसहित आठ टिम सहभागी हुने आयोजक

© 2022 All Right Reserved osnepal.com