• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

खेलकुद
प्रकाशित: फाल्गुण ३, २०७८ मंगलवार

महासङ्घबीच र प्रिमियर इन्टरनेशनलबीच सहकार्य

नेपाल विद्यालय खेलकुद महासङ्घसँग प्रिमियर इन्टरनेशनल आइबी वल्र्ड विद्यालयले  शैक्षिक गतिविधि र खेलकुद प्रतियोगिताका लागि सहकार्य गर्र्ने भएको छ ।इन्टरनेशनल स्कुल स्पोर्टस् फेडेरेशन (आइएसएफ)को समन्वयमा विभिन्न उमेर समूहबीच च्याम्पिसनसीप प्रतियोगिता तथा शैक्षिक गतिविधि सञ्चालन गर्न

प्रकाशित: फाल्गुण २, २०७८ सोमवार

पोखरामा ठेलो खेल प्रतियोगिता हुने

ठेलो(छेलो) हान्ने खेल गण्डकी प्रदेशको परम्परागत मौलिक खेल हो । कास्की, बागलुङ र  म्याग्दीलगायतका प्रदेशका अधिकांश जिल्लामा विभिन्न मेला तथा पर्वमा विभिन्न समुदायले आफ्नो मौलिक खेलका रुपमा यस खेलको  महत्व निकै हुन्थ्यो । पर्व तथा

प्रकाशित: माघ २८, २०७८ शुक्रवार

ओमनले नेपाललाई जितको लागि १३६ रनको लक्ष्य दियो

चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा ओमानले नेपाललाई जितको लागि १३६ रनको विजयी लक्ष्य दिएको छ । ओमनको अल अमेरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६

प्रकाशित: माघ २८, २०७८ शुक्रवार

ओमानविरुद्धको खेलमा नेपाल फिल्डिङ गर्दै

आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको ओमानविरुद्धको पहिलो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । ओमानको अल अमेरेत क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस

प्रकाशित: माघ २८, २०७८ शुक्रवार

शहीद स्मारक ‘ए’ डिभिजन लिगः फ्रेन्ड्स विजयी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरु भएको दसौँ चरणको पहिलो खेलमा फ्रेन्डस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा फ्रेन्डस क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो

प्रकाशित: माघ २८, २०७८ शुक्रवार

चार देशीय टी–२० सिरिजको पहिलो खेलमा नेपाल र ओमान भिड्ने

आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको पहिलो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।ओमानको अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ३ः४५ बजेदेखि सुरु हुनेछ । नेपालले

प्रकाशित: माघ २७, २०७८ बिहिवार

बैतडी ः मेयर कप क्रिकेट फागुन २२ गतेदेखि

पाँचौँ संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । दशरथचन्द नगरपालिका र नगर क्रिकेट समितिको संयुक्त  आयोजनामा हुने  प्रतियोगिता अगामी फागुन २२ गतेदेखि सञ्चालन हुने छ ।  प्रतियोगितामा नगरपालिकाभित्रका ११  वडाको

प्रकाशित: बैशाख २३, २०७८ बिहिवार

कोरियाबाट आयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई चार लाख ५० हजार सहयोग

सउल, २३ वैशाख- कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सक्रियतामा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि दक्षिण कोरियाबाट रु चार लाख ५२ हजार ६३० सहयोग गरिएको छ ।यहाँ रहेका नेपालीहरूबाट ‘एक

प्रकाशित: बैशाख २३, २०७८ बिहिवार

नेपालका कुशल भुर्तेल आइसिसीको महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा

काठमाडौँ- नेपाली युवा क्रिकेट खेलाडी कुशल भुर्तेल अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को महिनाको उत्कृष्ट खेलाडीको पुरस्कारका लागि मनोनयनमा पर्नुभएको छ ।  आइसिसीले अप्रिलको उत्कृष्ट खेलाडीका लागि उहाँलाई मनोनयन गरेको हो । पहिलो पटक नेपाली क्रिकेट खेलाडी

प्रकाशित: बैशाख २१, २०७८ मंगलवार

इन्डियन प्रिमियर लिगका खेलहरु स्थगित

नयाँ दिल्ली, २१ बैशाख– कोरोना (कोभिड–१९) को संक्रमण तिब्र गतिमा फैलिएसँगै भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले एक विज्ञप्ति जारी गर्दै स्थानीय अधिकारीहरु र

प्रकाशित: बैशाख २१, २०७८ मंगलवार

नेपाल सुपर लिग : बुटवल शीर्ष स्थानमा उक्लिने दाउमा

काठमाडौँ, २१ वैशाख- नेपाल सुपर लिगअन्तर्गत आज बुटवल लुम्बिनी एफसी लिगको शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ । शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ बुटवलले आज काठमाडौँ रेजर्ससँग प्रतिस्पर्धा गर्दैछ । बुटवल लिगको तेस्रो स्थानमा रहेको

© 2022 All Right Reserved osnepal.com