• २०७८ साउन ९ शनिबार
सूचना-प्रविधि
प्रकाशित: शुक्रबार, साउन ८ २०७८

सोलार नेपाल पहलको आरम्भ

काठमाडौँ विश्वविद्यालयको नवीकरणीय र दिगो ऊर्जा ल्याबोरोटरी (आरइएसएल) द्वारा सोलार नेपाल पहलको आरम्भ गरेको छ ।भर्चुअल माध्यमबाट शुभारम्भ गरिएको यस पहलको उद्देश्य ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालाको सहकार्यमा सौर्य ऊर्जाको...

प्रकाशित: शुक्रबार, साउन ८ २०७८

लक्ष्यभन्दा ५७ प्रतिशत बढी राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय बागलुङले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ५७ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।कार्यालयले गत आर्थिक वर्षमा रु ८६ करोड २० लाख छ हजार राजस्व सङ्कलन गर्ने...

प्रकाशित: शुक्रबार, साउन ८ २०७८

शिक्षण अस्पतालका कर्मचारीले तलब, भत्ता पाउँदै

नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीको रोकिएको तलबभत्ता दिने भएको छ । आन्दोलनमा उत्रिएको सातौँ दिनमा व्यवस्थापन समितिबाट कर्मचारीको माग पूरा गर्ने भन्दै लिखित सहमति भएपछि कर्मचारीले...

प्रकाशित: शुक्रबार, साउन ८ २०७८

मुक्त कमैयासँग लालपूर्जा छ, जग्गा छैन

कञ्चनपुरमा मुक्त कमैया पुनःस्थापनको कार्य पूरा भएको डेढदशक बित्न लाग्यो । मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा भने छैन । हातमा भएको लालपूर्जाबमोजिमको जग्गाको...

प्रकाशित: शुक्रबार, साउन ८ २०७८

प्रा सुवेदीबाट पुस्तकसहित दश लाख नेपाल क्याम्पसलाई प्रदान

बेलायतमा विगत ३० वर्षदेखि अन्तर्राष्ट्रिय कानून र मानवअधिकार विषयको प्राध्यापन गर्दै आउनुभएका प्रा डा सूर्यप्रसाद सुवेदीले आफूले प्रकाशन गरेका र विद्यार्थी जीवनदेखि सङ्ग्रह गरिएका अन्तर्राष्ट्रिय कानून र मानवअधिकारसम्बन्धी पुस्तकसहित...

प्रकाशित: शुक्रबार, साउन ८ २०७८

नगरप्रमुख र उपप्रमुखको विवादले बजेट पारित हुन सकेन

जुम्लाको चन्दननाथ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको विवादले बजेटले पूर्णता पाउन सकेको छैन । नगरपालिको बजेटसहित सेवा प्रवाहका काम पनि प्रभावित भएका छन् । नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी...

प्रकाशित: शुक्रबार, साउन ८ २०७८

व्यासमा एक हजार २४५ योजना सम्पन्न

तनहुँको व्यास नगरपालिकाले एक वर्षको अवधिमा एक हजार २४५ योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा उपभोक्ता समिति र बोलपत्रमार्फत उक्त योजना सम्पन्न भएको नगरपालिकाले जनाएको छ...

प्रकाशित: शुक्रबार, साउन ८ २०७८

किरिया खर्चसहित मजदुरको शव तीन दिनपछि आफन्तलाई जिम्मा

यही साउन ४ गते साँझ मदिरा सेवनपछि बिरामी परेर मृत्यु भएका मजदुरको शव तीन दिनपछि परिवारको जिम्मा लगाइएको छ । काजकिरिया खर्चसहित उनीहरुको शव परिवारको जिम्मा लगाइएको हो ।परिवारलाई...

प्रकाशित: शुक्रबार, साउन ८ २०७८

एक वर्षमा १३२ दुर्घटना, ४६ ले ज्यान गुमाए

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ४६ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा भएको १३२ सवारी दुर्घटनामा परेर उक्त सङ्ख्यामा ज्यान...

प्रकाशित: शुक्रबार, साउन ८ २०७८

शिखर पूजन जात्राको अवसरमा दुई स्थानीय तहले दिए सार्वजनिक बिदा

दार्चुलाका दुई स्थानीय तहले शिखर पूजन जात्राका अवसरमा सार्वजनिक बिदा दिएका छन् । मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रकै सातौँ धाम मालिकार्जुनको शिखर जात्रामा हुने पूजन जात्राका अवसरमा मालिकार्जुन र शैल्यशिखर...

1 2 3 13

© 2021 All Right Reserved osnepal.com