काठमाडौं । पछिल्लो समय विभिन्न देशहरुले लोकप्रिय भिडियो एप टिकटकमाथि प्रतिबन्ध लगाइरहेका छन्। सोही क्रममा पाकिस्तानमा पनि टिकटकमाथि प्रतिबन्ध लगाइएको छ।पाकिस्तानको एक अदालतले टिकटकमाथि प्रतिबन्धको आदेश दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। टिकटकमा अश्लील सामग्रीका
हङकङ । माइक्रोसफ्टले चिनियाँ ह्याकरहरुले आफ्नो इमेल सेवा ह्याक गरेर सूचना चोरी गरेको आरोप लगाएको छ । चीनस्थिति ह्याकरहरुले आफ्नो लोकप्रिय इ-मेल सेवामा ह्याक गरेको र कम्प्युटरमा पहुँच स्थापित गरेको आरोप लगाएको हो । एक
काठमाडौँ, २५ फागुन - नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अुनसार मङ्सिर मसान्तका
थम्मन थापा/ बागलुङ -प्रेस संगठन नेपाल बागलुङको भेला नयाँ नेतृत्त्व चयन गर्दै सम्पन्न भएको छ । भेलाले तारानाथ आचार्य संयोजक रहेको ३५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । समितिको सह संयोजकमा थम्मन थापा
एजेन्सी- बलिउड अभिनेत्री सोनम कपुरले ट्याक्सी चालकको व्यवहारबाट आत्तिएको सामाजिक सञ्जालमा लेखेकी छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै लन्डनमा उबर ९ट्याक्सी० प्रयोग गर्ने मानिसहरू सचेत हुन आग्रह गरेकी छन्।हाल पति आनन्द आहुजासँग लन्डन बस्दै
मनाङ, १७ फागुन-हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुगेको छ । यहाँको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रशारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । यसपटक भने फाइबर इन्सुलेटरबाट
काठमाडौं १६ फागुन । नेकपा ओली समुहका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय सचिवाबाट बीरु तामाङलाई हटाएका छन् । आफ्नो सचिवालयमा बसेर प्रचण्ड नेपाल समुहलाई आफ्नो समुहको गोप्य सुचना दिएको आरोपमा उनलाई पदमुक्त गरिएको जनाइएको
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेको बताउनुभएको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित आमसञ्चारमाध्यमका प्रधानसम्पादक तथा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा मन्त्री
झापा १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द्र विप्लव समूहसँग छिट्टै वार्ताद्धारा सहमति हुने बताएका छन् । आज आइतबार ओलीको गृह जिल्ला झापामा आयोजित नेपाल-चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्न सहभागी भएका ओलीले
थप दुई हजार ५३२ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख ६२ हजार ९३६ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७० हजार ४०७
काठमाडौं १७ फागुन । पुर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको छ । देखिएको उक्त टयुमरलाई भने चाँडै नै शल्यक्रिया गरी फाल्नुपर्ने चिकित्सकको सुझाव सुझाव रहेको छ । वायोप्सी
© 2022 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology