• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

पर्यटन
प्रकाशित: बैशाख २०, २०७८ सोमवार

अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए

काठमाडौँ, २० वैशाख - गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् । अध्यागमन विभागले

प्रकाशित: बैशाख ११, २०७८ शनिवार

ठमेलका ८ हजार बढी पर्यटन व्यवसायीलाई कोरोना खोप

काठमाडौँ ११ बैशाख ।उपत्यकाका ८ हजारभन्दा बढी पर्यटन व्यवसायीले कारोना खोप लगाएका छन् ।ठमेल पर्यटन विकास परिषद्को पहलमा वैशाख ४ गतेदेखि शनिवारसम्म ८ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई पिपल्स मेडिकल कलेज बालाजुमा कोरोना भाइरस विरुद्धको चिनियाँ

प्रकाशित: बैशाख ६, २०७८ सोमवार

ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटन अवलोकन गराइने

ललितपुर ६ वैशाख - ललितपुरका पाँच स्थान पुल्चोक, बालकुमारी, महाबौद्ध, लगनखेल र पाटनढोका सडक भएर पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने भएको छ । सो कामका लागि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपालका लागि फिनल्याण्डका

प्रकाशित: चैत्र ३०, २०७७ सोमवार

चितवन ट्र्याक्टर दुर्घटनामा मृ त्यु भएका चार जनाको सनाखत,एक जनाको पहिचान भएन

चितवन- पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृ त्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सनाखत हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी

प्रकाशित: चैत्र २९, २०७७ आइतवार

घरबास प्रवद्र्धनमा महिला पर्यटन व्यवसायी

पोखरा, २९ चैत- आन्तरिक पर्यटकमार्फत ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखराका महिला पर्यटन व्यवसायीले मोदी गाउँपालिका–१ झिल्ली बरेङमा पुगेर त्यहाँको प्राकृतिक र सांस्कृतिक पहिचानको विषयमा जानकारी लिएका छन् । कोभिड–१९ पछि घरबास व्यवसायमा अवसर र चुनौती

प्रकाशित: चैत्र २८, २०७७ शनिवार

वसन्तऋतुको आगमनसँगै गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

रसुवा, २८ चैत- वसन्तऋतुको आगमनसँगै हिमाली प्राकृतिक  छटाको अवलोकनका लागि यस क्षेत्रमा पर्यटक आउन थालेका छन् ।  लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गबाट नजिकै देखिने हिमाल, प्राकृतिक छटा, लालिगुराँसका फुल, परम्परागत भेषभूषा तथा पदमार्गकै छेउमा

प्रकाशित: चैत्र १९, २०७७ बिहिवार

लामो समयको बन्दाबन्दीपछि पर्यटन गतिविधि सहज बन्दै, एक महिनामा भित्रिए १५ हजार विदेशी नागरिक

काठमाडौँ, १९ चैत ः कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ ।  कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा नेपाल भित्रिएका छन् । अध्यागमन

प्रकाशित: चैत्र १४, २०७७ शनिवार

पोखराको पर्यटनलाई ब्राण्डिङसहित प्रवद्र्धन गर्ने रणनीतिक योजनाको मस्यौदामाथि छलफल

पोखरा, १४ चैत -पोखराको पर्यटनलाई ब्राण्डिङसहित प्रवद्र्धन गर्न आवश्यक तत्कालीन एवं अल्पकालीन रणनीतिका बारेमा तयार गरिएको मस्यौदामाथि सरोकारवालाबीच बृहत छलफल गरिएको छ । पोखरा महानगरपालिका शहरी योजना आयोग र सृदृढ परियोजनाको सहकार्यमा पर्यटन पुनरुत्थान रणनीतिक

प्रकाशित: चैत्र १२, २०७७ बिहिवार

आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘पासपोर्ट टु पोखरा’ अफर ल्याइँदै

पोखरा, १२ चैत- आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटिआरसी) गण्डकीले कोभिड१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन स्क्राच एण्ड वीन मार्फत पासपोर्ट टु पोखरा अफर ल्याउने तयारी गरेको छ । पोखरामा आन्तरिक पर्यटकको आगमन दर बढाउन

प्रकाशित: फाल्गुण २९, २०७७ शनिवार

अझै सुनसान छ घोडेपानी–पुनहिल

सन्तोष गौतम घोडेपानी, २५ फागुन ।  फागुन–चैत–वैशाखको मौसममा म्याग्दीको अन्नपूर्ण–६ घोडेपानीको सन्नी होटलका सञ्चालक सन्नी पुनलाई खाना खाने फुर्सद पनि हुँदैनथ्यो । एक वर्षयता सन्नी मात्र नभएर घोडेपानीका सबै होटल व्यवसायी फुर्सदिलो भएका छन् ।

प्रकाशित: फाल्गुण २०, २०७७ बिहिवार

फागुन १ गतेदेखि सञ्चालनमा आएको काउलेपानी घरवासमा धमाधम पर्यटक आउदै

लमजुङ, २० फागुन - बेँसीशहर नगरपालिका३ काउलेपानी घरवासमा पर्यटक वृद्धि हुन थालेको छ । कोभिड१९ का कारण गत चैत ११ गतेबाट बन्द भएको सो घरवास यही फागुन १ गतेदेखि सञ्चालनमा आएको थियो । कोरोना कहर

© 2022 All Right Reserved osnepal.com