• २०७८ साउन ९ शनिबार
बिचार
प्रकाशित: बुधबार, साउन ६ २०७८

एसइईको नतिजा अगावै भर्ना लिन थालेपछि महानगरले रोक्यो

माध्यमिक तह उत्तीर्ण परीक्षा (एसइई) को नतिजा प्रकाशन नहुँदैँ कक्षा ११ मा विद्यार्थी भर्ना नगर्न सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आग्रह गरेको छ ।महाशाखाले...

प्रकाशित: बुधबार, साउन ६ २०७८

दुई देशबीच समझदारी गरेर रेल चलाउन सकिने

जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल...

प्रकाशित: बुधबार, साउन ६ २०७८

छोराको उपचारले निरन्तरता पाउने रोमाको विश्वास

“हजुर, सहयोगी हात भेटेकी छु, अब छोराको उपचारले निरन्तरता पाउने आश जागेको छ”, महोत्तरीको बर्दिबास नगरपालिका–६ किसाननगरकी ४० वर्षीया रोमा कार्कीले गहभरि आँशु पार्दै भन्नुभयो । भारतको दिल्लीस्थित अखिल...

प्रकाशित: बुधबार, साउन ६ २०७८

भ्रातृत्व भावनाले नै यो देशलाई जोडेको छ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विविधताभित्र पनि एकता, सहिष्णुता, सम्मान र परस्परमा रहेको भ्रातृत्व भावनाले नै यो देशलाई जोडेको बताउनुभएको छ । आज मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व ‘बकर...

प्रकाशित: मंगलबार, साउन ५ २०७८

पूर्वाधार परियोजना राष्ट्रहितमै केन्द्रित हुनुपर्नेमा विज्ञको जोड

पूर्वाधार क्षेत्रका विज्ञ र राजनीतिज्ञले पूर्वाधार परियोजनामा अनावश्यक राजनीति गर्न नहुनेमा जोड दिनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले पोलिसी आन्ट्रपेन्योर्स इङ्क (पिइआई)सँगको सहकार्यमा सोमबार आयोजना गरेको...

प्रकाशित: सोमबार, साउन ४ २०७८

स्मार्ट टेलिकमलाई पुनः म्याद थप

सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमलाई बक्यौता रकम भुक्तानी गर्न पुनः म्याद थप गरेको छ । गत असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले रु ६ अर्ब...

प्रकाशित: सोमबार, साउन ४ २०७८

मनाङमा दैनिकी चलाउनै समस्या

देशैभर मनसुन शुरु भएको एक महिना भयो । मनसुनसँगै हिमाली जिल्ला मनाङले बाढीपहिराको बढी प्रभाव र क्षति भोगेको छ । डेढ महिनादेखि सडक सञ्जालदेखि मनाङ पूर्णरूपमा विच्छेद छ ।...

प्रकाशित: आइतबार, साउन ३ २०७८

बिरुवा अभावमा रबर खेतीको विस्तार प्रभावित

कोरोना महामारीका कारण भारतबाट बिरुवा ल्याउन नसक्दा जिल्लामा यस वर्ष रबर खेती विस्तार हुन सकेन । झापा, इलाम, सुनसरी र मोरङमा प्राकृतिक रबरको खेती हुँदै आएको छ । मुलुकभित्रै...

प्रकाशित: शनिबार, साउन २ २०७८

न्यायमा पहुँच बढाउँदै गौरीगङ्गा नगरपालिका

स्थानीय सरकारले जनतालाई प्रत्यक्ष न्यायको अनुभूति गराउने गरी कसरी काम गरेको छ भन्ने राम्रो उदाहरण कैलालीको गौरीगङ्गा नगरपालिका बनेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखा र उपप्रमुखको नेतृत्वमा...

प्रकाशित: शनिबार, साउन २ २०७८

यातायात क्षेत्रका समस्या सम्बोधन गर्न प्रमलाई आग्रह

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले कोभिड–१९ बाट अप्ठ्यारोमा परेको यातायात क्षेत्रलाई माथि उठाउने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बालुवाटारमा बधाई तथा शुभकामना दिँदै महासङ्घका...

1 2 3 4

© 2021 All Right Reserved osnepal.com