माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले बुधबार आफूलाई कोभिड–१९ सङ्क्रमण भएको भन्दै आफ्नै निवासमा एकान्त (क्वारेन्टाइन) मा रहेको जानकारी गराउनुभएको छ । उहाँद्वारा ट्वीटरमा जारी सन्देशमा आफूले पूर्ण मात्रा खोप लगाएको, परीक्षण र चिकित्सा उपचार लिइरहेको बताइएको
२८ वैशाख (रासस÷सिन्ह्वा) ः भारत २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मधयरातिसम्म दुई हजार ८९७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख दश हजार ५६ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले
आपूर्ति र मूल्य स्थिरता सुनिश्चित गर्न स्थायी सरकारी प्रयासपछि चीनको उत्पादक मूल्य सूचकांक (पीपीआई) मा कमी आएको चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबिएस)ले बुधबार जनाएको छ । ब्यूरोका अनुसार अप्रिलमा पीपीआई सूचकाङ्क अघिल्लो बर्षको सोही महिनाको
भारतीय उच्चायोगले बुधबार नयाँ दिल्लीले आफ्नो फौज कोलम्बोमा पठाएकोबारे सञ्चारमाध्यमको रिपोर्टलाई अस्वीकार गरेको छ । श्रीलङ्काको प्रजातन्त्र, स्थिरता र आर्थिक पुनः स्थापनालाई देशले पूर्ण समर्थन गरेको भारतीय अधिकारीले बताएका छन् । श्रीलङ्काले तीव्र खाद्यान्न र बिजुलीको
२८ बैशाख (रासस÷सिन्ह्वा) ः क्युबाको हवानामा रहेको एक होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या थप बढेको छ । यहाँका अधिकारीहरुले सो होटलमा भएको विस्फोटमा परेर मंगलबार थप १२ जनाको ज्यान गएको बताएका छन् ।
२८ बैशाख (रासस÷सिन्ह्वा) ः युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने भएको छ । युक्रेनको सरकारले सो कुरा जनाएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस समहालले मंगलबार युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने जानकारी दिनुभएको हो । उहाँले
२७ बैशाख ९रासस÷सिन्ह्वा० ः श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ ।यहाँको आर्थिक संकटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् । यहाँका प्रधानमन्त्री महिन्दा राजपाक्छेले सोमबार मात्र
२६ बैशाख ः क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रयुडेउ युक्रेन पुग्नुभएको छ । उहाँ आइतबार युक्रेन पुगेको समाचारमा जनाइएको छ । प्रधानमन्त्री ट्रयुडेउले आइतबार नै युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीसँग भेटवार्ता पनि गर्नुभएको बताइएको छ । उहाँहरुका बीचमा युक्रेनको
२६ बैशाख ः मलेसियामा गएको २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार यहाँ गएको २४ घन्टामा २ हजार १५३ जना कोरोना संक्रमित भेटिएका हुन् । त्यसैगरी गएको
२६ बैशाख ः क्युवाको राजधानी हवानाको मध्य क्षेत्रमा रहेको एउटा होटलमा गत शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुगेको जनाइएको छ । सो सुविधान सम्पन्न होटलमा गएको शुक्रबार विस्फोट भएको थियो । त्यसमा परी
ग्रीसको तटरक्षकले आइतबार एजियन सागरमा आधा डुबेको डुङ्गाबाट थुप्रै बालबालिकासहित १०६ आप्रवासीलाई उद्धार गरेको आइतबार बताएको छ। कोस्टगार्डको विज्ञप्तिमा आप्रवासीहरू टर्कीको तटबाट अलि टाढा दक्षिणपूर्वी टापु कोस नजिकै शनिबार अबेर फेला परेको जनाइएको छ। खुलासा नगरिएका
© 2022 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology