• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

अन्तराष्ट्रिय
प्रकाशित: चैत्र २५, २०७७ बुधवार

ब्राजिलमा कोरोनाबाट एकै दिन चार हजार भन्दा बढीको मृ त्यु, अवस्था डरलाग्दो बन्दै

ब्रासिलिया २५ चैत- ब्राजिलमा गत २४ घण्टामा कोभिड १९ को संक्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृ त्यु भएको छ । ब्राजिलमा कोरोना शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्या न गुमाएका यो पहिलो

प्रकाशित: चैत्र २५, २०७७ बुधवार

खोप उत्पादन गरिरहेको विश्वकै सबैभन्दा ठूलो  सेरम इन्स्टिच्यूटलाई रकम अभाव

मुम्बई, २५ चैत भारतमा अस्ट्राजेनिकाको कोभिड विरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूटले आफ्नो उत्पादन विदेशमा निर्यात गर्न नपाएपछि आर्थिक समस्या झेल्नु परेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अडार पूनावालाले भारत सरकार समक्ष आर्थिक

प्रकाशित: चैत्र २५, २०७७ बुधवार

 २४ घण्टामा ५९ जनाको मृ त्यु

काबुल, २५ चैत द्व न्द्वग्रस्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा वि द्रोहीहरुका क्रियाकलाप एवं भि डन्तमा परेर ५९ जनाको मृ त्यु भएको छ । अफगान युद्धको अनुगमन गरिरहेको समूहका अनुसार विगत २४ घण्टामा

प्रकाशित: चैत्र २५, २०७७ बुधवार

अमेरिकी सबै वयस्कले अप्रिल १९ बाट कोरोनाविरुद्धको खोप लगाउन पाउने

वासिङ्टन २५ चैत -अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा अमेरिकाका सबै जना वयस्क नागरिकले पनि आगामी अप्रिल १९ तारिखदेखि कोरोनाका विरुद्धको  खोप पाउने घोषणा गर्नुभएको छ ।उहाँले मंगलबार सो कुराको घोषणा गर्नुभएको हो । उहाँले अमेरिकाको अलेक्जेन्डेरिया

प्रकाशित: चैत्र २५, २०७७ बुधवार

  भारतमा कोरोना संक्रमणको  नयाँ रेकर्ड, अहिले सम्मकै धेरै संक्रमित फेला परेपछि  कर्फ्यू  लगाइयो 

काठमाडौं- भारतमाकोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणले नयाँ रेकर्ड कायम गरेको छ। त्यहाँ एकैदिन एक लाख १५ हजार भन्दा धेरैमा संक्रमण देखिएको  छ । कोरोना तिब्र रुपमा फैलिएपछि  राजधानी

प्रकाशित: चैत्र २४, २०७७ मंगलवार

जर्जियाका प्रधानमन्त्रीलाई कोरोना  सङ्क्रमण, सेल्फ आइसोलेसनबाटै  कामलाई  निरन्तर दिँदै

जर्जिया, २४ चैत- जर्जियाका प्रधानमन्त्री इराक्ली गारिबाश्भीलीलाई कोरोनाको सङ्क्रमण भएको छ । उहाँको कोरोना परीक्षण गर्दा मङ्गलबार सङ्क्रमण पुष्टि भएको उहाँ निकटस्थ अधिकारीहरूले जानकारी दिएका छन् । कोरोनाबाट सङ्क्रमित भएको पुष्टि भएपछि उहाँ अहिले सेल्फ

प्रकाशित: चैत्र २४, २०७७ मंगलवार

 हैजा तथा झाडापखाला जस्तो लक्षण भएका रोगहरूबाट ५० जनाको मृ त्यु

अबुजा, २४ चैत- हैजाका कारण नाइजेरियामा यसवर्ष अहिलेसम्म कम्तीमा ५० जनाको मृ त्यु भएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूले मङ्गलबार दिएको जानकारीअनुसार देशका आठ प्रदेशमा फैलिएको हैजाका कारण उनीहरूको मृ त्यु भएको हो ।

प्रकाशित: चैत्र २४, २०७७ मंगलवार

टोकियो ओलम्पिकमा आफ्ना खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

सियोल, २४ चैत – उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने घोषणा गरेको छ । उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोनाभाइरस महामारीका कारण उत्तर कोरियाली खेलाडीहरु टोकियो ओलम्पिकमा सहभागी नहुने जनाएको

प्रकाशित: चैत्र २४, २०७७ मंगलवार

बेलायतमा आगामी सोमबारदेखि महिना दिन लामो लकडाउनमा केही खुकुलो गराउने

लन्डन २४ चैत - बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२ सोमबारदेखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बताउनु भएको छ ।उहाँले भन्नुभएको छ आगामी सोमबारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन गरेर केही सहज बनाइने

प्रकाशित: चैत्र २४, २०७७ मंगलवार

 लकडाउनको समयमा बजार हिडेको भन्दै ३०० पटक उठबसको सजाय पाएका एक व्यक्तिको निधन 

बिबिसी- कोरोनाभाइरस नियन्त्रणका लागि लागु गरिएको क्वारन्टीन नियमको अवज्ञा गरेको भन्दै प्रहरीले दण्डस्वरूप ३०० पटक उठबस गराएका फिलिपिन्समा एक व्यक्तिको मृ त्यु भएको उनको परिवारले जनाएको छ।  बिहीवार स्थानीय समयानुसार साँझको ६ बजेपछि कभाइट प्रान्तमा

प्रकाशित: चैत्र २४, २०७७ मंगलवार

इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा परी मृ त्यु हुनेको संख्या १५० नाघ्यो, हराएका ७० भन्दा बढीको खोजी हुँदै

जाकार्ता २४ चैत - इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५० भन्दा बढी भएको सरकारी अधिकारीहरुले जनाएका छन् । यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका

© 2022 All Right Reserved osnepal.com