• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

अन्तराष्ट्रिय
प्रकाशित: चैत्र २४, २०७७ मंगलवार

अमेरिका, भारतसहित विश्वभर बल्झिँदै कोरोना व्याधि, आइतवार भारतमा संक्रमितको संख्या १ लाख नाघेपछि हालसम्मकै  उच्च संक्रमण दर 

काठमाडौं- कोरोनाको महामारी विश्वव्यापी रूपमै फेरि बल्झिँदै गएको छ । अमेरिका र युरोपजस्ता अति प्रभावित क्षेत्र मात्र होइन, छिमेकी भारतमै आइतवार संक्रमितको संख्या १ लाख नाघेको छ । भारतमा हालसम्मकै यो उच्च संक्रमण दर हो

प्रकाशित: चैत्र २३, २०७७ सोमवार

अफगानिस्तानमा आइतबार भएका आक्रमणमा १७ सैनिकको मृ त्यु, कैयौँ घाइते

काबुल, २४ चैत - अफगानिस्तानका विभिन्न स्थानमा आइतबार राति भएका छुट्टाछुट्टै आक्रमणहरूमा १७ सैनिकको मृ त्यु भएको स्थानीय यु द्ध अनुगमन समूहले सोमबार जानकारी गराएको छ ।मा रिने सैनिकमध्ये सबैभन्दा बढी दक्षिणी हेल्मन्ड प्रान्तमा रहेका

प्रकाशित: चैत्र २३, २०७७ सोमवार

इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृ त्यु हुनेको संख्या ८७ पुग्यो 

जाकार्ता २३ चैत-इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृ त्यु हुनेको संख्या ८७ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् ।   यस बाढीबाट इन्डोनेसिया र

प्रकाशित: चैत्र २३, २०७७ सोमवार

 दुई महिना यताकै धेरै संक्रमित भेटिए चिनमा , चालियो यस्तो कदम

काठमाडौं -दुई महिनाकै यता चिनमा धेरै संक्रमित फेला परेका छन् । चीनमा जनवरी ३१ पछि आइतबार  दक्षिणपश्चिमी प्रान्त युनानको रूइली सहरमामात्रै आइतबार १५ जना संक्रमित फेला परेका हुन् ।म्यानमारसँग सीमा जोडिएको यो सहरमा भेटिएका सबै

प्रकाशित: चैत्र २३, २०७७ सोमवार

ब म विस्फोटमा परी एक सैनिकको मृ त्यु, चार सैनिक  घाइते 

काबुल २३ चैत - अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा रहेको एक स्थानमा भएको ब म परी एक सैनिकको मृ त्यु भएको छ । सडककिनारमा राखिएको विस्फोटक पदार्थ विस्फोटन हुदाँ एक सैनिकको मृ त्यु हुनुको साथै

प्रकाशित: चैत्र २३, २०७७ सोमवार

इन्डोनेसियामा बाढी र पहिरोमा परी मृ त्यु हुनेको संख्या ५५ पुग्यो, केही व्यक्ति बेपत्ता

जाकार्ता २३ चैत- इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृ त्यु हुनेको संख्या ५५ पुगेको त्यहाँको प्रशासनले जनाएको छ ।        सोमबार बिहान इनडोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले देशको पूर्वी क्षेत्रस्थित नुसा टेंगरा

प्रकाशित: चैत्र २३, २०७७ सोमवार

तीव्र गतिमा कोरोना बढेपछि भारतको महाराष्ट्रमा कर्फ्यू र लकडाउन

मुम्बई २३ चैत-कोरोना संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ ।यहाँको सरकारले रातको समयमा कफ्र्युका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि

प्रकाशित: चैत्र २३, २०७७ सोमवार

  फ्लोरिडामा विषा क्त पानी चुहावट हुँदा ३०० घरपरिवार प्रभावित, तत्काल घर छोडी सुरक्षित स्थलतर्फ जान आग्रह

फ्लोरिडा - अमेरिकाको फ्लोरिडामा वि षाक्त पानीयुक्त पोखरीको पानी चुहावटपछि कम्तीमा ३०० घर परिवार प्रभावित बनेका छन् । स्थानीय प्रशासनले उक्त क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरेको छ । फ्लोरिडाको टाम्पा बे क्षेत्रमा आपतकालीन अवस्था लागु भएको

प्रकाशित: चैत्र २२, २०७७ आइतवार

इन्डोनेसियामा बाढी र पहिरोमा परी मृ त्यु हुनेको सङ्ख्या ४४ पुग्यो

जाकार्ता, २२ चैत - इन्डोनेसियामा बाढी र पहिरोमा परी मृ त्यु हुनेको सङ्ख्या ४४ पुगेको त्यहाँको प्रशासनले आइतबार जनाएको छ ।इनडोनेसिया विपत् व्यवस्थापन निकाय, ‘रादिति अ जाती’,का प्रवक्ताले राडित्य जातीले देशको पूर्वी क्षेत्रस्थित नुसा टेङ्गरा

प्रकाशित: चैत्र २२, २०७७ आइतवार

सावधान ! भारतबाटनेपाल आएका मानिससँग बच्नुहोला, ५६ जनाको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ आयो

भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दोरुपमा रहेको छ । सीमा नाका त्रिनगर(डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ । शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा ५६ जनाको

प्रकाशित: चैत्र २२, २०७७ आइतवार

भारतको छत्तीसगढमा नक्सलवादीहरुको आ क्रमण मा परी २२ सुरक्षाकर्मीको मृ त्यु ,२१ जना प्रहरी सम्पर्कविहीन

विजपुर, छत्तीसगढ, २२ चैत- भारतमा नक्सलवादीहरुको आ क्रम णमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृ त्यु भएको छ ।रतको छत्तीसगढ प्रदेश अन्तर्गत पर्ने विजपुरमा शनिबार घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । छत्तीसगढको सुक्माविजपुरमा नक्सल वि

© 2022 All Right Reserved osnepal.com