• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

अन्तराष्ट्रिय
प्रकाशित: बैशाख १४, २०७९ बुधवार

सिरियामा आर्थिक संकटसँगै मानवीय अवस्था गम्भीर

१४ बैशाख  सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय अधिकारीले यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको भन्दै ती अधिकारीले यसका लागि विश्व समुदायको ध्यानाकर्षण पनि

प्रकाशित: बैशाख १३, २०७९ मंगलवार

वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनीको गोली हानी हत्या

कब्जा गरिएको वेस्ट बैंकको शहर जेरिको नजिकैको शरणार्थी शिविरमा कार्यरत इजरायली सेनाले टाउकोमा गोली हानेपछि मङ्गलबार एक प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। २० वर्षीय अहमद इब्राहिम ओवेदातको आज बिहानै अकाबात जाबेर क्याम्पमा टाउकोमा

प्रकाशित: बैशाख १३, २०७९ मंगलवार

चीनको सांघाइमा कोभिडका संक्रमित बढ्दै

१३ बैशाख ः चीनको सांघाइमा कोभिड १९ का संक्रमितहरु बढेको देखिएको छ । यहाँका अधिकारीहरुले यहाँ कोभिडका संक्रमितहरु बढेको पाइएको जनाएका हुन् ।चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सोमबार मात्र अर्थात् गएको २४ घन्टाभित्र १ हजार

प्रकाशित: बैशाख १३, २०७९ मंगलवार

किम जोङ उनद्वारा उत्तर कोरियाले आफ्नो आणविक शक्तिलाई निरन्तरता दिने उद्घोष

उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली जन सेना (केपीए) को स्थापनाको ९०औँ वार्षिकोत्सवको सम्मानमा आयोजित परेडलाई सम्बोधन गर्दै आफ्नो आणविक शक्तिलाई अधिकतम गतिमा बलियो बनाउन जारी राख्ने बताएका छन् । "हामी अधिकतम गतिमा रहेको आणविक

प्रकाशित: बैशाख ११, २०७९ आइतवार

बन्दुकधारीको आक्रमणमा परी तीन नाइजेरियाली प्रहरीको मृत्यु

 मध्य नाइजेरियाको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा शनिबार बिहान तीन प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।मध्य राज्य कोगीको अदावी स्थानीय सरकार क्षेत्रमा भएको आक्रमणलाई नियन्त्रणमा ल्याउने प्रयास गर्दा प्रहरी अधिकारीहरू मारिएको  राज्यका

प्रकाशित: बैशाख १०, २०७९ शनिवार

राष्ट्रसङ्घका महासचिव रुस र युक्रेन जाने 

न्युयोर्क, १० बैशाख  - राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जानुहुने भएको छ ।उहाँ पहिला यही अप्रिल २६ मा रुस जाने र २८ मा युक्रेन जाने तय भएको सरकारी अधिकारीहरूले जानकारी

प्रकाशित: बैशाख ९, २०७९ शुक्रवार

अफगानिस्तानको मस्जीदमा फेरि विस्फोट, कम्तीमा २५ को मृत्यु

अफगानिस्तानमा फेरि अर्को विस्फोटनको घटना भएको छ । कुन्दुज प्रान्तमा रहेको एउटा मस्जीदमा भएको विस्फोटनमा परी कम्तीमा २५ जनाको मृत्यु भएको हो । घटनामा पनि अरु झण्डै ४० जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको

प्रकाशित: बैशाख ९, २०७९ शुक्रवार

जी २० सम्मेलनमा सहभागीता बारे पुटिन अझै अनिर्णित

विकसित राष्ट्रहरुको समूह जी २० को सम्मेलनमा सहभागीताका बारेमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अझै पनि अनिर्णित हुनुभएको छ । उहाँका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार पुटिनले यस बारेमा अहिलेसम्म निर्णय नगरेपनि चाडै निर्णय आउने अपेक्षा गरिएको

प्रकाशित: बैशाख ९, २०७९ शुक्रवार

इमरान खानलाई कडा सुरक्षा प्रदान गर्न पाकिस्तानी प्रधानमन्त्रीको निर्देशन

पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शेहबाज शरीफले निवर्तमान प्रधानमन्त्री इमरान खानलाई कडा सुरक्षा प्रदान गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।  निवर्तमान प्रधानमन्त्रीलाई प्रस्तावित सुरक्षाको सम्बन्धमा, आन्तरिक मन्त्रालयले खानको कडासुरक्षा सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरूलाई पत्र जारी गरेको कुरा

प्रकाशित: बैशाख ९, २०७९ शुक्रवार

अफगानिस्तानमा टिकटक र पब–जीमाथि प्रतिबन्ध

अफगानिस्तानको तालिवान सरकारले रमाइला तथा सन्देशमुलक भिडियो आदानप्रदान गरिने सामाजिक सञ्जाल टिकटक र अनलाइन खेल पब–जीमा प्रतिबन्ध लगाएको छ ।तालिवानका प्रवक्ता इनामुल्लाह सामानगानीले अफगानिस्तानका युवाहरू भ्रमपूर्ण दुनियाँमा रमाउन थालेको भन्दै टिकटक र पब–जीमाथि प्रतिबन्ध लगाउन

प्रकाशित: बैशाख ९, २०७९ शुक्रवार

६५ हजार पाकिस्तानी भिडियो टिकटकले हटाइयो

पाकिस्तानीले बनाएको ६५ हजार भिडियो टिकटकले हटाइदिएको छ । छोटा भिडियो पोस्ट गर्न मिल्ने सामाजिक सञ्जालको रुपमा रहेको टिकटकबाट हिंसा भड्काउन सघाउ पु¥याउने भिडियोहरू हटाएको जनाइएको छ । टिकटककै सामाजिक निर्देशिका अनुसार पनि ती भिडियोहरू राखिरहनु

© 2022 All Right Reserved osnepal.com