• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

ट्रेन्डिङ

images

नेपलिज एशोसिएशन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) को नेतृत्व लिन तयार छन् युवा समाजसेवी प्रितेश कार्की (भिडियो)

नेपलिज एशोसिएशन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) को नेतृत्व लिन तयार छन् युवा समाजसेवी प्रितेश कार्की (भिडियो)

  • ओएसनेपाल
  • चैत्र ४, २०७७ बुधवार २२:५४ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 921
    SHARES
  • काठमाडौँ । सान फ्रान्सिस्को बे एरीयाका  समाजसेपी एवंम  ब्यबसायी प्रितेश कार्कीले अबको दुई बर्षको लागि यसै क्षेत्रको पुरानो संस्था नेपलिज एशोसिएशन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) को नेत्रित्व गर्न आफु तयार रहेको बताएका छन् । करिब डेढ दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका काकीले अमेरिकाबाट इन्जिनियरिङमा स्नातकोत्तरसम्मको   अध्ययन पुरा गरेसँगै उनले ब्यबसाय र समाजसेवामा हात हालेका हुन् । 

    बुवाआमा, श्रीमती र दुई सन्तानको साथमा सान फ्रान्सिस्को बे एरीयामा बस्दै आएका ब्यबसायी प्रितेश उनले २०१७ - २०१८ को न्यान्सको कार्यकालमा महासचिबको रुपमा काम गर्नु भएको यहाँको समाजमा एउटा आशलाग्दो युवा स्थापित नाम हो, संस्थाको काममा अहोरात्र खट्न सक्ने पहिचान बनाइसेका छन् । ब्यक्तिगत स्वार्थ र इछ्यालाई त्यागेर सबैजना एकताबद्ध ढंगले अघि  बढेको  खन्डमा हरेक समस्या र चुनौतिको सजिलै सामना गर्न सकीन्छ भन्ने बिचारबाट प्रितेश कार्की प्रेरित छन् । 

    नेतृत्वमा गएको खण्डमा नयाँ र अग्रजपुस्ता बिचको ग्यापलाई हटाउदै २००९ देखिको अधुरो नेपाली कम्युनिटी सेन्टरको अवधारणा लाई पुरा गर्ने मुल उदेश्य को लागी काम गर्ने उनले वाचा गरेका छन् । समाजसेवामा रुची,अनुभब र पर्याप्त समय भयकोले पुरा समय दिएर समाजको लागि काम गर्न सक्छु भनेर कार्कीले आफ्नो योजना सुनाए । प्रितेश कार्कीसँग यस विषयमा गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस् 

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com