• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

७ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

७ घण्टा अगाडि

ट्रेन्डिङ

images

दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा  सञ्चार सेवाबाट वन्चित

दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा  सञ्चार सेवाबाट वन्चित

  • ओएसनेपाल
  • चैत्र १८, २०७७ बुधवार ११:५९ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 512
    SHARES
  • जाजरकोट,१८ चैत- दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासी सञ्चार सेवाबाट वन्चित भएका छन् । जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका–५, अदलेखमा  रहेको  नमस्ते  मोबाइल टावर चट्याङले ध्वस्त पारेको हो । टावर मर्मतका लागि नेपाल  टेलिकम  क्षेत्रीय कार्यालय नेपालगञ्जलाई जानकारी गराएको भए पनि हालसम्म मर्मत हुन नसकेको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।  

    नेपाल टेलिकम क्षेत्रीय कार्यालयका उपनिर्देशक शिव खनालले मर्मतका लागि टोली पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । यसका साथै उक्त स्थान भन्दामाथि लेकमा रेडियो  लिङ्कबाट  मोबाइल  र  टेलिफोन  सञ्चालनका  लागि  रेडियो  लिङ्क  जडान  कार्य  पनि  भइरहेकाले  मर्मत  गर्न  ढिलो  भएको क्षेत्रीय उपनिर्देशक खनालले बताउनुभयो ।  (रासस)  
     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com