काठमाडौँ - सुरु देखि नै यो घटना मिडियामा ल्याउने लेकसाइड टिभी र ब्लु स्काई नेपाल मिडिया थिए र बिस्तारै सहयोग उठ्दै गयो । गुल्मि पिपलधारा घर भएका बाबा कृष्ण खड्का,आमा लक्ष्मी खड्काका संस्कारी कोखबाट यस धर्तीमा पाइला टेकेका विनोद खड्काका एक भाइ बुहारी,तीन दिदीबहिनी र एक छोरी रहेका छन्।उनको २०७१साल बैशाष २४ गते मागी विबाह भएको थियो।उनको पेशा सी’पमुलक सम्बन्धी रहेको छ।
श्रीमती अनिताको २०७६ जेठमा एक्कासि टाउको दुखी भैरहवा मेडिकल कलेजमा लैजदा ब्रेनहेम्रेज भइ अप्रेसन गर्नुपरेको ,सत्ताइस दिन पछि मात्र आँखा खुलेको थियो।त्यसपछि त्यहाँ चार महिना बसी उपचारकै क्रममा भैरहवा मे’डिकल कलेजले काठमाडौंको मनमोहन अस्पतालमा रिफर गर्यो।
त्यसको उपचारपछि अहिले फि’जीयो थे’राफीको लागि काठमाडौंको ने’चुरलपेथीक अस्पतालमा उ’पचारकै क्रममा छ। विनोदले जति दुःखको भुमरीमा चुर्लुम्म डुबे पनि हार नखाई दुःखसंग संघर्ष गरीरहेका छन्।उनले अनिताको लागि सारा श्रीसम्पत्ति मात्र हैन।
© 2022 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology