• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

 उषा मलाहको आवाजमा ”सक्दिन टाडा हुन ” भिडियो सहित

 उषा मलाहको आवाजमा ”सक्दिन टाडा हुन ” भिडियो सहित

  • ओएसनेपाल
  • बैशाख २, २०७८ बिहिवार १५:२२ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 932
    SHARES
  • काठमाडौं- गायिका उषा मलाहको स्वरमा रहेको ”सक्दिन टाडा हुन ”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमील मायालु जोडि विचको प्रेम र रोमान्सलाई गीतमा प्रस्तुत गरिएको छ ।

    सुनौलो मायामा रहेका जोडि विचको प्रेमलाई गीतमा ब्यक्त गरिएको छ ।सदोक ठकुरी मल्लको शब्द तथा संगीतकार विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा गायिका स्वयम ले फिचरिङ्ग गरेकी छन । ”सक्दिन टाडा हुन ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com