• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

बोलमायाकी गायिका शान्ती श्रीको गीतमा  सारिका केसीको मन छुने अभिनय

बोलमायाकी गायिका शान्ती श्रीको गीतमा  सारिका केसीको मन छुने अभिनय

  • ओएसनेपाल
  • बैशाख ३, २०७८ शुक्रवार २०:०२ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 885
    SHARES
  • काठमाडौं – नेपाली गीत संगीतको बजारमा एक पछी अर्को मौलिक गीतहरु बजारमा आईरहेको अवस्थामा लोकप्रिय गायिका शान्ती श्री परियार र गायक पृथलाल विश्वकर्माको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक भएको छ । समाजमा व्याप्त अवस्थामा रहेको छुवाछुतको विषयलाई गीतमा समेटिएको छ । जातको कारणबाट प्रेममा आएको अफटयारो अवस्थालाई गीतमा देखाइएको छ ।

    निकै मार्मिक ढंगबाट तयार भएको यस गितलाई लय तथा शब्द सृजना पृथलाल विश्वकर्मा रहेको छ । गीतमा रणधिर श्रेष्ठको छाँयाकन तथा सम्पादन र अर्जुन विसीको निर्देशन भिडियोमा रहेको छ  । गीतको म्युजिक भिडियोमा सारिका केसी र अर्जुन विसीको कारुणिक अभिनय देख्न सकिन्छ । भिडियो हेर्न तल क्लिक गर्नु होला ।

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com