काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ ।
सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३०० रुपैयाँले घटेर ९० हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।
त्यस्तैगरी आज स्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको जनाइएको छ । भने चाँदीको मूल्य स्थिर रहेको छ ।
© 2022 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology