• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

विबाहको लगन नजिकीएसँगै ह्वात्तै घट्यो सुनको मूल्य

विबाहको लगन नजिकीएसँगै ह्वात्तै घट्यो सुनको मूल्य

  • ओएसनेपाल
  • बैशाख ७, २०७८ मंगलवार ११:५९ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.3K
    SHARES
  • काठमाडौ ।  नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ ।

    सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा  ३०० रुपैयाँले घटेर   ९० हजार ७०० रुपैयाँमा कारोबार भएको  नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

    त्यस्तैगरी आज स्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको   जनाइएको छ । भने चाँदीको मूल्य स्थिर रहेको छ । 

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com