• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

विदेशमा साइबर आक्रमण गर्ने चनीको हुनान प्रान्तमा इन्टरनेट अवरुद्ध

विदेशमा साइबर आक्रमण गर्ने चनीको हुनान प्रान्तमा इन्टरनेट अवरुद्ध

  • बैशाख ८, २०७८ बुधवार ११:१० बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 759
    SHARES
  • बेइजिङ । चीनको दक्षिणी हुनान प्रान्तमा इन्टर्नेट सेवा प्रदायकहरुले विदेशमा साइबर आक्रमण हुने गरेकोमा विश‍्वस्त भएपछि स्थानीय इन्टरनेट सेवाहरू अवरुद्ध पारेका छन् ।  हुनान प्रान्तमा चाइना टेलिकम, चाइना युनिकोम र चाइना मोबाइलले प्रस्ताव गरेको सम्पूर्ण ब्रोडब्यान्ड इन्टरनेट सेवाहरू अवरुद्ध भएका छन् ।  यो विदेशी लगानीहरूको डीडीओएस [सेवा-वितरण अस्वीकार] आक्रमणको कारण भएको बताइएको छ । जसले स्थानीय इन्टरनेट सेवाको प्रवेश र निकास अवरुद्ध पारेको छ । वुहानमा आधारित ज्युपाई न्यूजले नाम नखुलाउने शर्तमा चीन टेलिकम अधिकारीलाई उद्धृत गर्दै सेवा अवरुद्ध पारिनुको कारणबारे बताएको हो ।  चिनियाँ इन्टरनेट प्रयोगकर्ता दिन भर हुनान प्रान्तमा सेवा अवरोध भएपछि आक्रोशित बनेका छन् । हुनानका स्थानीय सेवा प्रदायकहरूले कथित रूपमा इन्टरनेट सेवाहरू पुनर्स्थापित गर्न काम गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com